१७ असोज २०८०, बुधबार
मनहरी —बागमती प्रदेशमा राष्ट्रभाषा ऐनसम्बन्धी प्रदेश सदस्यसँग छलफल गरिएको छ । राष्ट्रिय आदिवासी जनजाति महिला मञ्च, नेवाः देय् दबु स्वनिगः विशेष प्रदेश र नेपाल तामाङ घेदुङ बागमती प्रदेशको संयुक्त आयोजनामा भएको छलफलमा प्रदेशसभामा प्रस्तुत बागमती ...
१६ असोज २०८०, मङ्गलबार
फाइल तस्वीरमकवानपुर — बागमती प्रदेशसभाको आज अपराह्न २ बजे बस्ने भनिएको बैठक विशेष कारणवश स्थगित भएको छ । आज बस्ने भनिएको बैठक बुधबार अपराह्न ४ बजे बस्ने भएको प्रदेशसभा सचिवालयले जनाएको हो । सोमबार साँझ ...
१६ असोज २०८०, मङ्गलबार
चितवन — चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गत सौराहा क्षेत्रमा जीप सफारी खुला गरिएको छ । सौराहा क्षेत्रबाट ३२ वटा जीपले सफारीका लागि अनुमति पाएका छन् । निकुञ्जका सूचना अधिकारी गणेश तिवारीले आजदेखि सौराहा क्षेत्रमा जीप सवारी ...
१५ असोज २०८०, सोमबार
फाइल तस्वीरः मुख्यमन्त्री शालिकराम जमरकट्टेल, बागमती प्रदेश । मकवानपुर — बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जमरकट्टेलले प्रदेश सरकारले सुशासन र विकासका क्षेत्रमा इमान्दारितापूर्वक काम गरिरहेको बताउनुभएको छ । ...
१५ असोज २०८०, सोमबार
प्रतिकात्मक तस्वीरमकवानपुर — बागमती प्रदेशको राजधानी हेटौँडास्थित आज बिहान सवारी दुर्घटना हुँदा नौ जना घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पर्ने मकवानपुरको हेटौँडा–१५ चुरिमाइस्थित सवारी दुर्घटना हुँदा नौ जना घाइते भएको मकवानपुरका प्रहरी नायव उपरीक्षक ...
१३ असोज २०८०, शनिबार
सामुहिक तस्वीरमा नवनिर्वाचित अध्यक्ष कैलाश ढुङ्गेल,उपाध्यक्ष पदमा दावादोर्जे लामा सहित। काठमाडौं — नेपाल कम्युनिस्ट पार्टी (एमाले) बागमती प्रदेश कमिटीको अध्यक्षमा कैलाश ढुङ्गेल निर्वाचित हुनुभएको छ । ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा शुक्रबार भएको निर्वाचनमा अर्का प्रत्यासी ...
११ असोज २०८०, बिहिबार
फाइल तस्वीर काठमाडौं — प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) को बागमती प्रदेश कमिटीको अध्यक्षमा कृष्णप्रसाद दाहाल र कैलाश ढुङ्गेलबीच चुनावी प्रतिस्पर्धा हुने भएको छ । अध्यक्ष पदमा उम्मेदवारी दिनुभएका कोशरबहादुर बुढाथोकी र सानुकुमार ...
११ असोज २०८०, बिहिबार
फाइल तस्वीर ललितपुर — नेपाल कम्युनिस्ट पार्टी (एमाले) बागमती प्रदेश कमिटीको नेतृत्वमा सहमति जुट्न नसकेपछि अध्यक्ष केपी शर्मा ओली च्यासलस्थित पार्टी कार्यालयमा हुन लागेको निर्वाचन स्थल जाँदै हुनुहुन्छ । निर्वाचन रोकेर सहमतिमा नेतृत्व चयन गर्न ...
११ असोज २०८०, बिहिबार
वीरेन्द्रनगर — नेपाल कम्युनिस्ट पार्टी एमाले कर्णाली प्रदेश कमिटीको अधिवेशनको बन्दसत्र सुरुभएको छ । हिजो बुधबारबाट सुरुभएको पहिलो अधिवेशनको बन्दसत्र आज बिहीबार बिहान ११ बजेबाट सुरु गर्ने भनिए पनि आगामी नेतृत्वका लागि सहमति जुटाउने प्रयास ...
१० असोज २०८०, बुधबार
उम्मेदवारी दर्ता गर्दै एमाले नेताहरु । काठमाडौं — नेपाल कम्युनिस्ट पार्टी एमालेको बागमती प्रदेश कमिटीको नेतृत्वका लागि थप एक जनाको उम्मेदावरी दर्ताभए छ । अन्तिम समयमा केशवराज पाण्डेको उम्मेदवारी दर्ताभएसँगै अध्यक्षका लागि पाँच जनाको उम्मेदवारी ...