०४ असोज २०८१, शुक्रबार
भर्खरै
★   सत्र लाख मूल्य बराबरको अवैध सामान बरामद ★   कोशी प्रदेशसभाको बर्खे अधिवेशन अन्त्य ★   नागढुङ्गा–नौबीसे–मलेखु–मुग्लिन सडकसम्बन्धी छ बुँदे सहमति ★   चाँडै नै जापानको रोजगारीमा नेपाली श्रमिक पठाइन्छः मन्त्री भण्डारी ★   युक्रेनमा सुरक्षा चिन्ताका कारण टेलिग्राम प्रयोगमा प्रतिबन्ध ★   अल्जाइमरको नयाँ औषधिको आविस्कार सफलता कि मृगतृष्णा ? ★   चीनद्वारा सफलतापूर्वक छ नयाँ उपग्रह प्रक्षेपण ★   आमा र छोराको हत्याका अभियुक्त सार्वजनिक ★   कम्युनिस्ट पार्टीमा विकृति मौलाउँदै गएकामा चिन्ता ★   सिरहाका स्थानीय तहविरुद्ध दुई महिनामा दुई सय ७० भ्रष्टाचारका उजुरी ★   जलवायु न्यायका लागि जन मार्च गरिँदै ★   वातावरणीय सन्तुलनबाट मात्रै आर्थिक वृद्धिदर दिगो हुन्छ : अर्थमन्त्री पौडेल ★   माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु ★   समयमै भुक्तानी गर्न निर्माण व्यवसायीको माग ★   प्रधानसेनापतिसँग नेपालका लागि भारतीय राजदूतको शिष्टाचार भेट ★   कृषि उत्पादन बढाउन व्यवसायीकरण जरुरी छ : डा.महत ★   धितो मूल्याङ्कन प्रक्रियालाई व्यवस्थित गर्न जोड ★   आर्थिक सङ्कटको समाधान गर्न सरकारले आवश्यक प्रयास थालेको छः मन्त्री भण्डारी ★   प्रधानमन्त्री ओली कतारको दोहामा ★   महासङ्घकै सक्रियता र निरन्तर लगावका कारण मुलुकको अर्थतन्त्रमा सकारात्मक आशा जागेको छः अध्यक्ष ढकाल

बागमती प्रदेश

चितवनमा मात्रै एक लाख ६६ हजार जना बाढीपहिरोबाट प्रभावित हुने

फाइल तस्वीरचितवन — जिल्लामा बाढीले कटान र डुबानसँगै पहिरोका कारण एक लाख ६६ हजार तीन सय ५० जना प्रभावित हुने देखिएको छ । बाढीका कारण कटान र डुबानमा ४६ हजार पाँच सय ७० घरधुरीका एक ...

बागमती प्रदेशः सत्तापक्ष र प्रतिपक्षीबीच सहमति खोजिदै, प्रदेशसभा बैठक आज बस्दै

फाइल तस्वीरः बागमती प्रदेशसभा ।हेटौंडा — बागमती प्रदेशसभाको बैठक आज बस्दै छ । हिजो प्रमुख प्रतिपक्षी दलको लगातारको अवरोध पछि स्थगित हुनपुगेको बैठक आज सोमबार बिहान ११ बजे बस्न लागेको हो । बजेट वक्तव्यमा सत्तापक्षले ...

बागमती प्रदेशसभाः प्रतिपक्षद्वारा बैठक अवरुद्ध

फाइल तस्वीरहेटौंडा — बागमती प्रदेशसभाको आज अपराह्नमा बसेको पहिलो बैठक प्रतिपक्षले अवरुद्ध गरेको छ । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का संसदीय दलका नेता सुरेन्द्रराज गोरसाइँले सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि प्रस्तुत गरिएको ...

बजेटमाथिको छलफलबारे सहमति गर्न बागमती प्रदेशसभाको बैठक बस्दै

हेटौँडा — हेटौंडा — बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । बैठक प्रदेशसभा भवन, हेटौंडामा आज आइतबार दिउँसो २ बजेका लागि बोलाइएको हो । नेपाल कम्युनिस्ट पार्टी एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीको अवरोधका कारण स्थगित गरिएको ...

गुनासो सुन्न प्राधिकरणमा कल सेन्टर सञ्चालनमा

फाइल तस्वीरमनहरी —हेटौँडास्थित नेपाल विद्युत् प्राधिकरण बागमती प्रदेश डिभिजन कार्यालयले कल सेन्टर सञ्चालनमा ल्याएको छ । विद्युत्सम्बन्धी सर्वसाधारणको गुनासो सुन्न कल सेन्टर सञ्चालनमा ल्याइएको डिभिजन प्रमुख दीपेन्द्रराज द्विवेदीले बताउनुभयो । विद्युत्सम्बन्धी गुनासोका लागि ११५० डायल ...

बागमतीमा सार्वजनिक विश्वविद्यालय स्थापना गर्ने : मुख्यमन्त्री जम्कट्टेल

तस्वीर : शालिकराम जम्कट्टेल बागमती प्रदेश मुख्यमन्त्रीमनहरी — बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बागमती प्रदेश सरकारले सार्वजनिक विश्वविद्यालय स्थापना गर्ने बताउनुभएको छ । देश उच्च शिक्षा परिषद्को आज कार्यालय उद्घाटन गर्दै मुख्यमन्त्री एवं प्रदेश उच्च ...

हेटौँडामा उत्पादित माछाको भुरा भारतमा निर्यात

फाइल तस्वीर हेटौँडा— मकवानपुरको हेटौँडामा उत्पादित विभिन्न विकासे जातका माछाका भुरा भारतमा निर्यात भइरहकोे छ । नेपालसगँको सिमा क्षेत्रका भारतीय किसानले माछाका भुरा लाने गरेको यहाँस्थित प्राकृतिक जलाशय मत्स्य प्रवर्द्धन एवम् संरक्षण केन्द्रले जनाएको छ ...

खुवाको पारखीहरुको ‘हब’ बन्दै चुच्चेखोला

मनहरी — हेटौँडा–६ चुच्चेखोलाका कृष्णप्रसाद तिमल्सिनाले खुवा व्यवसाय गर्न थालेको ४४ वर्ष भयो । हेटौँडाको पहिलो खुवा घोट्ने व्यवसायीका रुपमा परिचित तिमल्सिनाले २०३६ सालदेखि यो पेसा सुरु गर्नु भएको हो । उमेरले लगभग ८० वर्ष ...

हेटौँडा सिमेन्ट उद्योगको घाटा नब्बे करोड, आजदेखि पुनः उत्पादन सुरु

मकवानपुर — आर्थिक अभाव झेल्दै आएको सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योग लिमिटेडले चालु आर्थिक वर्ष २०७९/८० मा पनि रु ११ करोड १५ लाख घाटा व्यहोरेको छ । आव २०७४/७५ पछि उद्योगले निरन्तर घाटा व्यहोर्दै आएको ...

कार्यकारी निर्देशक नहुँदा अस्पतालको कामकाज प्रभावित

चितवन- बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा दुई महिनायता कार्यकारी निर्देशक नहुँदा दैनिक कामकाज प्रभावित भएको छ । अस्पतालमा बिरामीलाई अत्यावश्यक अक्सिजनदेखि अन्य औषधिजन्य सामग्री खरिद प्रभावित बनेको हो । बिल भुक्तानी हुन नसक्दा अत्यावश्यक सामग्री ...