१० कार्तिक २०८३, सोमबार
भर्खरै
★   रुस स्थानीय युद्धविरामका लागि तयार, तर युक्रेनमाथिको आक्रमण नरोकिने ★   एनपिएलः सुदूरपश्चिम रोयल्सले दियो लुम्बिनीलाई ८८ रनको लक्ष्य ★   निजी क्षेत्र बलियो नभई राज्य बलियो हुँदैनः सभामुख अर्याल ★   पूर्व राष्ट्रपति भण्डारी स्वदेश फिर्ता ★   प्रधानमन्त्री शाहद्वारा एनपिएलको तेस्रो संस्करणको उद्घाटन ★   गुल्मीमा स्कार्पियो दुर्घटना हुँदा छ जनाको मृत्यु, तीन घाइते ★   अलकत्रा प्लान्टमा आगलागी हुँदा बीस लाख बराबरको क्षति ★   ग्यास बिक्री गर्दा अनिवार्य भ्याट बिल जारी गर्न आयल निगमको निर्देशन ★   भारी वर्षा हुने सम्भावना भएकाले सचेत रहन मौसम पूर्वानुमान महाशाखाको अनुरोध ★   विभिन्न स्थानबाट लागुऔषधसहित नौ जना पक्राउ

बागमती प्रदेश

आज उपत्यकाका जिल्ला प्रमुखहरुको बैठक बस्दै, निषेधाज्ञा खुकुलो बनाउने सङ्केत

काठमाडौं –उपत्यकामा जारी निषेधाज्ञा थप गर्ने या नगर्नेबारे आज छलफल हुने भएको छ । महामारीको रुपमा फैलिएको कोरोना भाइरस सङ्क्रमणको कारण गत बैशाख १६ गतेदेखि उपत्यकामा निषेधाज्ञा लागु भएको थियो । गत हप्तादेखि केही खुकुलो ...

बागमती प्रदेशको एउटा मात्रै उप-महानगरपालिका हेटौंडाको बजेट विनियोजन २ अर्ब ६० करोड

हेटौंडा – आगामी आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रममा नगरको विकासको आधारशिला पहिचान गर्दै हेटौंडा उप–महानगरपालिकाले २ अर्ब ६० करोड १५ लाख ५२ हजार रुपैयाँ बजेट सार्वजनिक गरेको छ । नगरको बिकासका लागि वडा ...

भरतपुर महानगरपालिकाद्वारा ४ अर्ब ८१ करोड १२ लाख ६५ हजार बजेट विनियोजन

चितवन – चितवनको भरतपुर महानगरपालिकाले ४ अर्ब ८१ करोड १२ लाख ६५ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । महानगरकी उपप्रमुख पार्वती शाह ठकुरीले महानगरको ९ औं नगरसभामा आगामी आर्थिक वर्ष २०७८÷०७९ का लागि ...

ललितपुर महानगरपालिको नीति तथा कार्यक्रम नगरसभा सदस्यहरुबाट बहिस्कार

ललितपुर – आर्थिक वर्ष २०७८/०७९ को वार्षिक बजेट पेश गर्ने सन्दर्भमा ललितपुर महानगरपालिकामा विवाद उत्पन्न भएको छ । बजेटको नीति तथा कार्यक्रम गर्दा आफुहरुसँग छलफल नै नगरी बजेट ल्याउन लागेको भन्दै कार्यपालिका तथा नगरसभा सदस्यहरुले ...

विद्यार्थी सङ्गठनहरुद्वारा सरकारविरुद्ध संयुक्त आन्दोलन गर्दै

काठमाडौं – विपक्षी गठबन्धनमा आवद्ध दलहरु निकट विद्यार्थी सङ्गठनहरुले आज सरकारविरुद्ध प्रदर्शन गर्दैछन् । नेविसङ्घ, अखिल क्रान्तिकारी, अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन र अखिल छैटौंले आज बिहीबार दिउँसो ३ बजे काठमाडौंको भृकुटीमण्डपमा भेला भएर संयुक्त विरोध ...

एक आपसमा बस र मोटरसाइकल ठोकिंदा एकजनाको मृत्यु

काठमाडौं – काठमाडौंस्थित बालाजुमा बस र मोटरसाइकल एक आपसमा ठोकिंदा एकजनाको मृत्यु भएको छ । महानगरपालिका–१६ स्थित बालाजु सडकमा ना ४ ख ४२२९ नम्बरको बस र बा ७८ प ८३८४ नम्बरको मोटरसाइकल सोमबार राति ठोकिंदा ...

बिजुलीको खम्बा ढल्दा करेन्ट लागेर एकजनाको मृत्यु

सिन्धुपाल्चोक– मेलम्चीमा करेन्ट लागेर एक युवकको ज्यान गएको छ । मेलम्ची नगरपालिका–१० माझीबस्ती तल इन्द्रावती नदीमा आएको बाढीले बिजुलीको खम्बा ढल्दा करेन्ट लागेर स्थानीयवासी अन्दाजी ३० वर्षीय धर्म दुलालको आज बिहान मृत्यु भएको हो । ...

असार ८ गतेदेखि जोरविजोर प्रणालीमा निजी सवारी साधन सञ्चालन हुने

काठमाडौं– काठमाडौं उपत्यकामा निषेधाज्ञा केही खुकुलो हुने भएको छ । उपत्यकाका तीन वटै प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञालाई केही खुकुलो बनाउने निर्णय गरेको हो । उक्त बैठकले उपत्यकामा जोर बिजोर प्रणाली लागू गरेर निजी सवारी ...

उपत्यकामा मेलम्चीको पानी आउने अनिश्चित

सिन्धुपाल्चोक — वषौंदेखि खानेपानीको विकराल समस्या झेल्दै आएका उपत्यकावासीले मेलम्चीको पानी खाने धोको पुनः अनिश्चित बनेको छ । मेलम्ची नदीमा आएको भिषण बाढी र पहिरोले गर्दा मेलम्ची खानेपानी आयोजनाको सुरुङमार्ग प्रवेशद्वारलाई बाढीले क्षति पु¥याउँदा अनिश्चितता ...

बाढी पीडितका लागि पठाइयो राहत सामग्री

काठमाडौं – सिन्धुपाल्चोकको हेलम्बुका बाढी पीडितका लागि विभिन्न संघ संस्थाहरुले राहत संकलन गरी वितरण गर्न थालेका छन् । हिन्दू स्वयंसेवक संघ नेपाल, विश्व हिन्दू परिषद् नेपाल, एकल विद्यालय, लाइन्स क्लब काठमाडौं, समर्पण एवं महेश्वरी समाजद्वारा ...