१० कार्तिक २०८३, सोमबार
भर्खरै
★   रुस स्थानीय युद्धविरामका लागि तयार, तर युक्रेनमाथिको आक्रमण नरोकिने ★   एनपिएलः सुदूरपश्चिम रोयल्सले दियो लुम्बिनीलाई ८८ रनको लक्ष्य ★   निजी क्षेत्र बलियो नभई राज्य बलियो हुँदैनः सभामुख अर्याल ★   पूर्व राष्ट्रपति भण्डारी स्वदेश फिर्ता ★   प्रधानमन्त्री शाहद्वारा एनपिएलको तेस्रो संस्करणको उद्घाटन ★   गुल्मीमा स्कार्पियो दुर्घटना हुँदा छ जनाको मृत्यु, तीन घाइते ★   अलकत्रा प्लान्टमा आगलागी हुँदा बीस लाख बराबरको क्षति ★   ग्यास बिक्री गर्दा अनिवार्य भ्याट बिल जारी गर्न आयल निगमको निर्देशन ★   भारी वर्षा हुने सम्भावना भएकाले सचेत रहन मौसम पूर्वानुमान महाशाखाको अनुरोध ★   विभिन्न स्थानबाट लागुऔषधसहित नौ जना पक्राउ

बागमती प्रदेश

मोटरसाईकल चोरेको आरोपमा एक युवक पक्राउ

काठमाडौं – महानगरीय ट्राफिक प्रहरी महाशाखाले नम्बर प्लेट बदलेर मोटरसाईकल चोरी गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ । महाशाखाको पीडित सहायता ईकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले प्रदेश ०२–०१२ प ७०६६ नम्बरको कालो रातो ...

आजदेखि प्लस टु अध्ययनरत विद्यार्थी र ४० वर्षमाथिका नागरिकलाई भेरोसेल खोप दिइने

काठमाडौं – काठमाडौं महानगरपालिकाले आजदेखि कक्षा ११ र १२ का विद्यार्थीलाई कोरोनाविरुद्धको भेरोसेल खोपको पहिलो डोज लगाउने भएको छ । महानगरले आजदेखि १८ वर्षमाथिका प्लस टु अध्ययनरत र विश्व विद्यालय तहको परीक्षाको प्रवेश पत्र लिएका ...

बागमती प्रदेशको प्रमुखमा यादव शर्मा सिफारिस

काठमाडौं – सरकारले बागमती प्रदेशको प्रमुखमा माधवकुमार नेपाल निकट यादव शर्मालाई नियुक्तिका लागि सिफारिस गरेको छ । सत्ता गठबन्धनले हालका प्रदेश प्रमुख विष्णुप्रसाद शर्मालाई हटाएर यादवलाई सिफारिस गरेको हो । प्रदेश प्रमुखमा सिफारिस हुनुभएका शर्मा ...

भोलिदेखि ४० वर्षमाथिका नागरिकलाई पनि कोभिड–१९ विरुद्धको भेरोसेल खोप दिइने

काठमाडौं – काठमाडौं उपत्यकामा भोलिदेखि ४० वर्षमाथिका नागरिकलाई पनि कोभिड–१९ विरुद्धको भेरोसेल खोपको पहिलो मात्रा दिइने भएको छ । स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्काका अनुसार भदौ ४ गते शुक्रबारदेखि भदौ ६ गते आइतबारसम्म सञ्चालन ...

नेपालकै पहिलो महिला मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्य

काठमाडौं – नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्य नेपालकै पहिलो महिला मुख्यमन्त्रीमा नियुक्ति हुनुभएको छ । हिजो उहाँ बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुनुभएको हो । प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईँले शाक्यलाई संविधानको धारा १६८ (१) अनुसार मुख्यमन्त्री ...

पहिरोका कारण बन्द भएको नागढुङ्गा–नौबिसे सडकखण्ड एकतर्फी सञ्चालनमा

काठमाडौं – पहिरोका कारण बन्द भएको नागढुङ्गा–नौबिसे सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ । आज बिहानैदेखि पहिरोका कारण बन्द भएको सडक एकतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी धादिङका प्रहरी उपरीक्षक महेन्द्र खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार ...

बाढीले बितण्डा मच्चाएको मेलम्चीमा पिउने पानी, फोहर व्यवस्थापन र स्वास्थ्य सतर्कताको चुनौती

फाइल तस्वीर सिन्धुपाल्चोक – मेलम्ची नगरपालिकाले फोहर उठाउन बन्द गरेपछि नगरवासी समस्यामा परेका छन् । हालैको अकल्पनीय बाढीले पुलबजार तथा पीपलबोट क्षेत्रका केही घरमा क्षति र केही घरका पसलमा बालुवा भरिएर पनि अन्य क्षेत्रका बजार ...

बस र ट्रक एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु, १२ घाइते

काठमाडौं – पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बैरेनीमा गएराति बस र ट्रक एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । गएराति करिब २ बजेतिर बा ३ ख ४०१४ नम्बरको ...

भोटेकोशी जलविद्युत कम्पनीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

सिन्धुपाल्चोक – मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडको आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूलाई आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले कोरोना भाइरसको सङ्क्रमणका कारण वैशाख २३ गते देखि स्थगित गरेको आईपीओमा साउन ५ गतेदेखि ...

बागमती प्रदेशसभा सदस्यको वार्षिक आवास खर्च एक करोड ९० लाखभन्दा बढी

हेटौंडा – बागमती प्रदेशसभाका सदस्यसहित पदाधिकारीका आवास सुविधा बापत आर्थिक २०७७/७८ मा झण्डै रु एक करोड ९० लाखभन्दा बढी खर्च भएको देखाइएको छ । प्रदेशसभा सचिवालयकानुसार पदाधिकारी तथा सदस्यका लागि गत आर्थिक वर्ष रु एक ...