२९ जेठ २०७८, शनिबार
मकवानपुर – नेपाली काङग्रेस बागमती प्रदेशसभाका सांसद नरोत्तम वैद्यले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दिएको विवादास्पद अभिव्यक्ति फिर्ता लिनुभएको छ । सांसद वैद्यले हिजो शुक्रबार प्रदेशसभामा प्रधानमन्त्री ओली विरुद्ध नाथुराम गोडसे बन्न तयार रहेको बताउँदै विवादास्पत ...
२८ जेठ २०७८, शुक्रबार
काठमाडौं – प्रदेशका सांसदहरुले आफ्नो निर्वाचन क्षेत्रका समस्याहरुलाई देखाएर विकास बजेट माग गर्दा एमालेको केपी ओली गुटमा जानु पर्ने अवस्था आएको बागमती प्रदेश संसदीय दलको नेता शालिकराम जम्मकट्टेलको भनाइ छ । माओवादीले जितेको आधारमा स्थानीय ...
२७ जेठ २०७८, बिहिबार
मकवानपुर– बागमती प्रदेशसभा बैठक बस्नुअघि बैठकमा सहभागी हुनेहरुको कोरोना परिक्षण गरिएको छ । बैठकमा सहभागी हुने प्रदेशसभा सदस्यसहित, प्रदेशसभा सचिवालयका कर्मचारी, मर्यादापालक, पत्रकारहरू सबैको एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएको हो । सभामुख, उपभामुख तथा मुख्यमन्त्री, ...
२७ जेठ २०७८, बिहिबार
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सत्रौं पटक मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । प्रधानमन्त्री ओलीले आज मन्त्रिपरिषद् विस्तार गरेता पनि रक्षा मन्त्रालय भने आफैंसँग राख्नुभएको छ । मध्यावधि निर्वाचनको घोषणा गर्नुभएका प्रधानमन्त्री ओली कामचलाउ सरकार भएता ...
२६ जेठ २०७८, बुधबार
काठमाडौं – बाग्मती प्रदेशका सांसद एवम् नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका नेता शालिकराम जमरकट्टेलले प्रदेश सरकारले पेलेर बजेट पास गर्न खोजे सरकार ढल्ने र नयाँ सरकार गठनको गृहकार्य सुरु हुने चेतावनी दिनुभएको छ ...
२१ जेठ २०७८, शुक्रबार
काठमाडौं – काठमाडौं उपत्यकामा आजबाट निषेधाज्ञालाई खुकुलो पारेसँगै राजधानीका सडकहरुमा यातायातका साधनहरुको चाप देखिएको छ । उयत्यकामा आजदेखि ३१ गतेसम्मको लागि थप गरिएको निषेधाज्ञाको पहिलोदिन सवारी चहलपहल धेरै देखिएको छ । उपत्यकाका तीनै जिल्लाका प्रमुख ...
२१ जेठ २०७८, शुक्रबार
काठमाडौं– काठमाडौं उपत्यकामा आजदेखि निषेधाज्ञा केही खुकुलो बनाइएको छ । उपत्यकाका तीनै जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निर्णय गरेअनुसार आजदेखि काठमाडौं उपत्यकामा तरकारीलगायत किराना पसल, खाद्यान्न तथा डिपार्टमेन्ट स्टोर्स (ग्रोसरी मात्र) नौ बजेसम्म ...
१८ जेठ २०७८, मङ्गलबार
काठमाडौं – काठमाडौं उपत्यकामा निषेधाज्ञा समीक्षा गर्न आज उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दैछ । एकसाता अघि लागू गरिएको कडा निषेधाज्ञाको प्रभावकारिता र आगामी दिनमा निषेधाज्ञालाई के कसरी अघि बढाउने भन्ने विषयमा छलफल ...
१७ जेठ २०७८, सोमबार
काठमाडौं –महाराजगञ्जस्थित त्रिवि शिक्षण (टिचिङ) अस्पतालमा २० हजार लिटर क्षमताको लिक्विड अक्सिजन ट्याङ्क जडान गरिएको छ । अक्सिजन ट्याङ्क जडान गरेसँगै अब बिरामीका लागि अक्सिजन अभाव नहुने अस्पतालले जनाएको छ । अस्पतालका निर्देशक डा. दिनेश ...