२६ जेठ २०८३, मङ्गलबार
भर्खरै
★   असारको पहिलो साता राष्ट्रिय दोहोरी गीत प्रतियोगिता–२०८३ आयोजना हुने ★   ऋृण असुलीबाट शिव शिखरका थप २१६ जना पीडितले पाए रकम ★   पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह ★   चालु आर्थिक वर्षको १० महिनामा विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि ★   अमेरिकाको निशानामा चिनियाँ टेक कम्पनी ★   शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति ★   सङ्घीय अदालतको निर्णयले अमेरिकामा आप्रवासन नीति र कार्यकारी अधिकारबीचको विवाद पुनः सतहमा ★   नवनियुक्त मन्त्रीद्वय गुरुङ र पुनद्वारा राष्ट्रपति पौडेलसमक्ष शपथ ग्रहण ★   मन्त्रिपरिषद् बैठकमा डिडीसीको उत्पादन प्रवर्द्धनको एजेण्डामा छलफल ★   देशमा सुशासन, पारदर्शिता र जनउत्तरदायी राजनीतिक संस्कृतिको विकास गर्दै नागरिकको अपेक्षा पूरा गर्न प्रतिबद्ध छौंः महामन्त्री बुर्लाकोटी

बागमती प्रदेश

एक दशकदेखि अलपत्र रहेको कमला पुल बल्ल सञ्चालनमा

सिन्धुली – सिन्धुलीबाट धरान–चतरा–सिन्धुली–हेटौडा सडक अन्तर्गत पर्ने कमला नदीमा विगत एक दशकदेखि बन्न नसकेको पुल यतिबेला सम्पन्न भएको छ । यहाँ पुल नहुँदा कमला नदीले हरेक वर्ष वर्षादको समयमा मानवीय क्षति पुर्याउँदै आएको थियो । ...

खोपको व्यवस्था नभए आइतबारदेखि आन्दोलनमा उत्रने चेतावनी

काठमाडौं – पेट्रोल पम्प व्यवसायीहरूले कोरोनाविरूद्ध खोप लगाउन नपाएको गुनासो गरेका छन् । पेट्रोल पम्पमा काम गर्ने मजदुरहरू खोप लगाउन केन्द्रहरूमा गए पनि लगाउन नपाएको उनीहरूको भनाइ छ । खोपको व्यवस्था नभए आइतबारदेखि आन्दोलनमा उत्रने ...

पर्यटन व्यवसायलाई लयमा फर्काउन आन्तरिक पर्यटक प्रवद्र्धनमा जोड

चितवन – कोभिड–१९ नियन्त्रणमा आई सामान्य अवस्थामा फर्किए चितवनको पर्यटन व्यवसायलाई लयमा फर्काउन ‘आन्तरिक पर्यटक प्रवद्र्धन कार्यक्रम’मा जोड दिइने भएको छ । पर्यटन व्यवसायीहरूको छाता संस्था क्षेत्रीय होटल सङ्घ सौराहाले स्थानीय, प्रदेश, केन्द्र सरकारका साथै ...

अविरल परेको वर्षाले वितण्डा मच्चाएपछि आश्रयको खोजीमा मेलम्चीवासी

सिन्धुपाल्चोक – मेलम्ची नदीमा आएको बाढीले बगाएर तीन जनाको मृत्यु भएको छ । मृतक तीन जनाको बिहीबार शव फेला परेको हो । बाढीमा बगेका १७ जना हराइरहेका छन् भने सम्पर्कविहीन भएका चार जना सम्पर्कमा आएका छन् । ...

बाढी पीडितलाई राहत दिन खोज्दा झडप

मेलम्ची – मेलम्चीको इन्द्रेश्वरी माविमा बसिरहेका बाढी प्रभावितहरूका लागि खाद्यान्न लगायतका राहत सामग्री वितरणका क्रममा विवाद उत्पन्न भएपछि प्रहरीले हस्तक्षेप गरेको छ । अनेरास्ववियुमा आबद्ध सोही विद्यालयका पूर्व विद्यार्थीहरुले राहत वितरण गर्दा संगठनको ब्यानर टाँसेपछि ...

मेलम्ची खानेपानी आयोजनामा कार्यरत् ३७ कर्मचारीको उद्धार, ९ बेपत्ता

मेलम्ची – सिन्धुपाल्चोकको मेलम्ची नदीमा आएको बाढीका कारण एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार हालसम्म ९ जना बेपत्ता छन् । मेलम्चीभन्दा झन्डै १३ किलोमिटर तल इन्द्रावति गाउँपालिका–७ मा एक जना मृतकको शव फेला ...

नारायणी नदीको सतह इतिहासकै उच्च विन्दुमा

चितवन – नारायणी नदीको सतह इतिहासकै उच्च विन्दुमा पुगेको छ । नदीको सतह गए राति १०:५० बजे १० दशमलव ४६ मिटर पुगेको हो । सो समयमा पानीको बहाव एक करोड ६४ लाख ५५ हजार लिटर ...

बागमती सरकारद्वारा ५७ अर्ब ७२ करोड ९ लाख २७ हजार रुपैयाँ बजेट सार्वजनिक

हेटौंडा – बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि कुल ५७ अर्व ७२ करोड ९ लाख २७ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । बागमती प्रदेशसभाको आज ४ बजे बसेको प्रदेशसभा बैठकमा ...

ट्याङ्कर चालकहरुद्वारा नै पेट्रालियम ढुवानीमा अवरुद्ध

काठमाडौं – कोरोनाविरुद्धको खोप नपाएको भन्दै आन्दोलित ट्याङ्कर चालकहरुले बागमती प्रदेशको पेट्रोलियम ढुवानी आज दोस्रो दिन पनि पुनः अवरुद्ध गरेका छन् । उनीहरुले सोमबार पनि प्रदेशभर हुने आन्तरिक ढुवानी र बरौनी तथा अमलेखगञ्जबाट हुने ढुवानी ...

विश्व रक्तदाता दिवस : वार्षिक ४० हजार युनिट रगत खपत

चितवन – देशकै मध्यभाग र मेडिकल सिटीका रुपमा विकास भइरहेको जिल्लामा वार्षिक ४० हजार युनिट हाराहारी रगत खपत हुने गरेको छ । ठूलो सङ्ख्यामा हुने सुत्केरी, क्यान्सरका बिरामी, दुर्घटनाका घाइते र ठूला शल्यक्रिया हुने भएकाले ...