११ कार्तिक २०८३, मङ्गलबार
भर्खरै
★   रुस स्थानीय युद्धविरामका लागि तयार, तर युक्रेनमाथिको आक्रमण नरोकिने ★   एनपिएलः सुदूरपश्चिम रोयल्सले दियो लुम्बिनीलाई ८८ रनको लक्ष्य ★   निजी क्षेत्र बलियो नभई राज्य बलियो हुँदैनः सभामुख अर्याल ★   पूर्व राष्ट्रपति भण्डारी स्वदेश फिर्ता ★   प्रधानमन्त्री शाहद्वारा एनपिएलको तेस्रो संस्करणको उद्घाटन ★   गुल्मीमा स्कार्पियो दुर्घटना हुँदा छ जनाको मृत्यु, तीन घाइते ★   अलकत्रा प्लान्टमा आगलागी हुँदा बीस लाख बराबरको क्षति ★   ग्यास बिक्री गर्दा अनिवार्य भ्याट बिल जारी गर्न आयल निगमको निर्देशन ★   भारी वर्षा हुने सम्भावना भएकाले सचेत रहन मौसम पूर्वानुमान महाशाखाको अनुरोध ★   विभिन्न स्थानबाट लागुऔषधसहित नौ जना पक्राउ

बागमती प्रदेश

मुख्यमन्त्री शाक्यले विश्वासको मत लिँदै, विश्वासको मत पाउने सम्भावना न्यून

काठमाडौं – बागमती प्रदेश मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज विश्वासको मत लिँदै हुनुहुन्छ । मुख्यमन्त्री शाक्यले विश्वासको मतका लागि गत असोज २४ गते प्रदेशसभामा प्रस्ताव पेश गर्नुभएको थियो । विश्वासको मतसम्बन्धी प्रस्ताव आज प्रदेशसभामा निर्णयार्थ प्रस्तुत ...

बागमती प्रदेशको नेतृत्व र मन्त्रालय बाँडफाँडको टुङ्गो लगाउन गठबन्धनको बैठक बस्दै

काठमाडौं – बागमती प्रदेशमा नयाँ सरकार गठनका विषयमा छलफल गर्न आज बिहान गठबन्धनको बैठक बस्ने भएको छ । आज अपराह्न बागमती प्रदेशसभाको बैठक आह्वान गरिएको छ । उक्त बैठक अगाडि नै नयाँ सरकार गठनका विषयमा ...

हाम्रो पाईला कस्तो ठाउँमा राख्दाखेरी बलियो हुन्छ भनेर सोच्ने बेला आयो : मुख्यमन्त्री शाक्य

काठमाडौं – बागमती प्रदेशका मुख्यमन्त्री तथा नेकपा एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले पार्टीको वडा अधिवेशन र पालिका अधिवेशन यही कात्तिक ६ गते देशभर एकैपटक गर्ने पार्टीको निर्देशनप्रति असन्तुष्टि जनाउनुभएको छ । बागमती प्रदेशका मुख्यमन्त्रीसमेत रहनुभएकी उपाध्यक्ष ...

बागमती प्रदेशमा नेकपा(एस)का नेता पाण्डे मुख्यमन्त्री बन्दै

मुख्यमन्त्रीका उम्मेदवार राजेन्द्र पाण्डे, फाइल तस्वीर ।हेटौंडा– बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले छिट्टै विश्वासको मत लिने हुनुभएको छ । आज आइतबारदेखि सुरु हुनलागेको बागमती प्रदेशसभाको नवौं अधिवेशनमा मुख्यमन्त्री शाक्यले विश्वासको मत लिन लाग्नु भएको हो ...

सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध

काठमाडौं – गल्छी गाउँपालिका वडा नं ७ स्थित गल्छीमा गए रातिदेखि सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । सडक विभाग र स्थानीयवासीको संयुक्त प्रयासले पहिरो पन्छाउने काम जारी रहेको गल्छी –७ का वडाध्यक्ष ...

सवारीसाधनको भाडा २३ प्रतिशतले वृद्धि

काठमाडौं – बागमती प्रदेश सरकारले प्रदेशभित्र सञ्चालन हुने सार्वजनिक यातायातको भाडा समायोजन गरेको छ । प्रदेश सरकारले कात्तिक १ गतेदेखि लागू हुने गरेर २३ प्रतिशत भाडा बढाएको हो ।बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले आज ...

प्रतिस्थापनको पर्खाइमा रिक्सा चालक

राजधानीको बढ्दो जनघनत्व, सवारी साधनको चाप, भत्केका बिग्रेका र साँगुरा सडक गल्लिमा रिक्सा चलाउन त्यति सहज छैन । एकातिर बटुवाहरुको कर्कसोे त अर्कोतिर ट्राफिक प्रहरीको टोकसो र तथानाम गालि । यो कथा व्यथा हो, राजधानीमा ...

चालक अनुमतिपत्रमा सङ्घ र प्रदेशको छुट्टाछुट्टै नियम

काठमाडौं – यातायात व्यवस्था विभागले केही समय पहिले प्रयोगात्मक परीक्षामा ७० प्रतिशत ल्याउनेलाई उत्तीर्ण गरिने गरी परीक्षासम्बन्धी कार्याविधि जारी गरेको थियो । प्रदेश कार्यालयले भने सतप्रतिशत नै ल्याउनेलाई मात्रै सो परीक्षामा उत्तीर्ण गराइरहेको छ । ...

चाडपर्व लक्षित सुरक्षा योजना

हेटौंडा – मकवानपुर जिल्ला प्रशासन कार्यालयले दसैँ, दिपावली र छठ पर्वलाई लक्षित गरी सुरक्षा योजना बनाएको छ । नेपालीको प्रमुख चाडपर्वका बेला जिल्लाभित्र शान्तिसुरक्षा कायम राख्न र कोभिड–१९ का कारण जनस्वास्थ्यको सुरक्षाका लागि पनि उक्त ...

विद्युतीय बस खरिद गर्दै बाग्मती प्रदेश सरकार

हेटौंडा – बाग्मती प्रदेश सरकारले विद्युतीय बस खरिदका लागि पुनः अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गर्ने भएको छ । प्रादेशिक भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको यातायात व्यवस्थापन बोर्डमार्फत सरकारले सो बोलपत्र आह्वान गर्न लागेको हो । बोर्डले २०७७ ...