१२ मङि्सर २०८१, बुधबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   मार्फामा बढ्दै पर्यटक ★   राष्ट्रिय गौरवका आयोजनाः अपेक्षित प्रगतिको प्रतीक्षा ★   मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड धमाधम कालोपत्र हुँदै ★   काठमाडौँ उपत्यकाको तापक्रम निरन्तर घट्दो, तराई र पहाडी भेगका केही स्थानमा हुस्सु ★   स्वयंसेवा तालिमले सहज बन्दै हात्तीपाइलेपीडितको दैनिकी ★   स्याङ्जाका स्कूले पढ्दै, कुखुरापालनमा रमाउँदै ★   भ्रष्टाचारमा संलग्न जो कोही पनि उम्कन पाउँदैनन्ः सञ्चारमन्त्री गुरुङ ★   ‘नेपालमा गणतन्त्र र लोकतन्त्रले सफलता पाएको छ’ ★   जर्मनीद्वारा युरोपेली सङ्घलाई ट्रम्पको शुल्क तयारी गर्न आग्रह ★   स्थानीय महिलाका लागि उपयोगी ‘शनिबारीय मेला’ ★   धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठद्वारा शपथ ग्रहण ★   ‘शिक्षा र खेलकुदबीच नङ र मासुको सम्बन्ध छ’: खेलकुदमन्त्री चौधरी ★   कर्मचारीलाई मतदान गर्ने व्यवस्था मिलाउन निर्वाचन आयोगको आग्रह ★   लुम्बिनी बौद्ध विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोह आयोजना हुँदै ★   ‘योजनाहरू पूरा नहुँदा विकासमा नकारात्मक असर’ ★   दुर्गम गाउँका पाँच सय घरपरिवारलाई सौर्यबत्ती प्रदान गरिने ★   सबै सङ्घीय अस्पतालमा विद्युतीय हाजिरी अनिवार्य ★   दुग्ध विकास संस्थानलाई प्रभावकारी बनाई ऋणबाट मुक्त गराउन सक्दो प्रयास गर्छुः कृषिमन्त्री अधिकारी ★   चन्द्रपुरका २५ वटा सहकारी संस्था खारेजीमा ★   कालीगण्डकी नदी किनारमा शव फेला

गण्डकी प्रदेश

पोखरालाई पर्यटकीय राजधानी बनाउने प्रयास निरर्थक बन्दै

फाइल तस्वीरगण्डकी — पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न वर्षौं अघिदेखि थालिएको प्रयास निरर्थक बन्दै आएको छ । गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाले पटकपटक पोखरालाई पर्यटकीय राजधानी घोषणका लागि गरेको औपचारिक प्रस्ताव हालसम्म कार्यान्वयन हुन ...

अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द

गण्डकी — मनिपाल अस्पतालमा स्वास्थ्यकर्मीमाथि कुटपिट भएको घटनालाई लिएर आज पोखराका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएको छ । चिकित्सकमाथि एकपछि अर्को गर्दै आक्रमण भइरहेको भन्दै नेपाल चिकित्सक सङ्घ गण्डकीले मङ्गलबार विज्ञप्ति जारी गर्दै ...

मिटरमा सञ्चालन नहुने ट्याक्सीको जरिवाना बढ्यो

गण्डकी — पोखरामा मिटर प्रणालीमा सञ्चालन नहुने ट्याक्सीको जरिवाना रकम बढाइएको छ । प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीसहित मन्त्रालयका अधिकारी, सुरक्षा निकाय र यातायात कार्यालयका प्रमुखको मङ्गलबार बसेको बैठकले सो निर्णय ...

तनहुँमा डेङ्गु सङ्क्रमणबाट तीन जनाको मृत्यु, तीनै जना व्यास नगरपालिकाभित्रैका

फाइल तस्वीरदमौली — डेङ्गुको सङ्क्रमणबाट तनहुँमा यसवर्ष तीन जनाको मृत्यु भएको छ । मृत्यु हुने तीनै जना व्यास नगरपालिकाका विभिन्न वडाको रहेका छन् । नगरपालिकाको स्वास्थ्य शाखाले दिएको जानकारी अनुसार गत असार १६ गते व्यास ...

म्याद गुर्जिएका सामान बिक्री गर्ने एक ‘स्टोर्स’ कारबाहीमा

फाइल तस्वीरकास्की — पोखरामा बजार अनुगमनका क्रममा एक ‘स्टोर्स’मा म्याद सकिएको सामान बिक्री गरेको पाइएपछि सो ‘स्टोर्स’लाई कारबाही गरिएको छ । जिल्ला अनुगमन समिति कास्कीले आइतबार पोखराको मुख्य बजार चिप्लेढुङ्गामा रहेको ‘भागिरथ स्टोर्स’मा अनुगमन गर्दा ...

गण्डकी एमाले अधिवेशन आगामी सोमबार र मङ्गलबार हुने

फाइल तस्वीर गण्डकी — नेपाल कम्युनिस्ट पार्टी एमाले प्रथम गण्डकी प्रदेश अधिवेशनको तयारीमा जुटेको छ । प्रदेशका ८५ वटै पालिकामा प्रतिनिधि छनोटको प्रक्रिया चलिरहेको एमाले गण्डकी प्रदेश कमिटिका सचिव धनञ्जय दवाडीले जानकारी दिनुभयो । उहाँले ...

सेती नदीमा ‘सिग्नेचर’ पुल निर्माण सुरु

फाइल तस्वीरगण्डकी — पोखरा–मुग्लिन राजमार्गअन्तर्गत पोखराको सेती नदीमा आकर्षक डिजाइनको ‘सिग्नेचर’ पुल निर्माण सुरु भएको छ । गत वर्ष ठेक्का सम्झौता भए पनि डिजाइन स्वीकृत गर्न र निर्माणस्थलमा रहेका अवैध संरचना हटाउन समय लागेकाले ढिलो ...

फिर्के खोलाको सिमाङ्कन प्रतिवेदन महानगरलाई बुझाइयो

कास्की — पोखराको बजार क्षेत्र भएर बग्ने फिर्के खोलाको प्राकृतिक बहाव पत्ता लगाउन गरिएको सिमाङ्कनको प्रतिवेदन पोखरा महानगरलाई बुझाइएको छ । फिर्केखोलाको खोलाघर नापजाँच सम्बन्धी प्राविधिक प्रतिवेदन समितिको तर्फबाट महानगरपालिकालाई बुझाइएको हो ।प्राविधिक समितिका संयोजक ...

पोखरा विश्वविद्यालय र एनआरइएनबीच सम्झौता

गण्डकी — पोखरा विश्वविद्यालय र नेपाल रिसर्च एण्ड एजुकेशन नेटवर्क (एनआरइएन)बीच राष्ट्रिय र विश्वव्यापी अनुसन्धान र शिक्षा समुदायहरूसँग उच्च गतिको अनुसन्धान र शिक्षा ‘नेटवर्क’ स्थापना गर्ने उद्देश्यका साथ समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीपत्रमा पोखरा ...

गण्डकीका चौध पालिकामा खेलमैदान निर्माण

फाइल तस्वीरगण्डकी — ‘एक स्थानीय तह, एक खेलमैदान’ कार्यक्रमअन्तर्गत गत आवमा गण्डकी प्रदेशका १४ पालिकामा खेलमैदान निर्माण गरिएको छ । सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका अनुसार कास्कीको अन्नपूर्ण, स्याङ्जाको बिरुवा, गोरखाको भीमसेन थापा, तनहुँको म्याग्दे, ...