०१ असार २०८१, शुक्रबार
फाइल तस्वीर सांसद् फणिन्द्र देवकोटा । पोखरा, जेठ ३२ गते । नेपाल कम्युनिस्ट पार्टी गण्डकी प्रदेश संसदीय दलले आफ्नो दलका सांसद् फणिन्द्र देवकोटालाई कारवाही गरेको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेलाई संसदीय दलको ह्वीपको ...
३० जेठ २०८१, बुधबार
फाक्ष्ल तस्वीरगण्डकी, जेठ ३० गते । गण्डकी प्रदेश सरकारले पर्यटन राजधानी पोखरामा ‘पोखरा जाऔँ– प्रकृति र संस्कृतिसँग रमाऔँ’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । पर्यटन राजधानी घोषणा भएपछिको पहिलो नीति तथा कार्यक्रममा उक्त विषयलाई समेटिएको ...
३० जेठ २०८१, बुधबार
तस्वीरमा बबियाचौरमा सडक कालोपत्र गरिंदै । म्याग्दी, जेठ ३० गते । म्याग्दी जिल्लाको मङ्गला गाउँपालिकाको केन्द्र बाबियाचौर कालोपत्र सडकले जोडिएको छ । बाबियाचौरमा सडक पुगेको २० वर्षपछि कालोपत्र भएको हो । बेनी बजारबाट १२ दशमलव ...
२९ जेठ २०८१, मङ्गलबार
तस्वीरमा सिँचाईंको लागि पक्की नहर निर्माण हुँदै । म्याग्दी, जेठ २९ गते । म्याग्दीको बेनी नगरपालिका–४ मा ४३ वर्षअघि निर्माण गरिएको कच्ची नहरलाई पक्की बनाउन थालिएको छ । साम्तुङ–सोता सिँचाइ आयोजनाको विसं २०३८ मा निर्माण ...
२८ जेठ २०८१, सोमबार
फाइल तस्वीरगण्डकी, जेठ २८ गते । गण्डकी प्रदेश सरकार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत प्राप्त भएको छ । गण्डकी प्रदेशसभाको आजको बैठकमा मुख्यमन्त्री पाण्डेले विश्वासको मतसम्बन्धी राख्नुभएको प्रस्ताव सभाले बहुमतले पारित गरेको हो । मुख्यमन्त्रीले ...
२८ जेठ २०८१, सोमबार
फाइल तस्वीरगण्डकी, जेठ २८ गते । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज विश्वासको मत लिँदै हुनुहुन्छ । दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ...
२७ जेठ २०८१, आइतबार
फाइल तस्वीरगण्डकी, जेठ २७ गते । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेशसभामा प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले)सँग विश्वासको मत दिन आग्रह गर्नुभएको छ । सोमबार बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिन लाग्नुभएका ...
२४ जेठ २०८१, बिहिबार
लमजुङ, जेठ २४ गते । ऐतिहासिक पुरानो कोटगढी क्षेत्र पर्यटकको रोजाइमा पर्न थालेको छ । बेँसीसहर नगरपालिका–४ मा रहेको यस पुरानो कोटगढी तथा शान्ति स्तूप र दृश्यावलोकन स्तम्भ यतिबेला पर्यटकको रोजाइ बन्न थालेको हो । ...
२४ जेठ २०८१, बिहिबार
लेखनाथ, जेठ २४ गते । प्राचीनकालमा बैज्ञ नामका ऋषिमुनीले तपस्या गरेको ऐतिहासिकस्थल शीतल गुफालाई धार्मिक पर्यटकीय रुपमा विकास गरी अन्तर्राष्ट्रिय रुपमा प्रचारप्रसार गर्न स्थानीयवासीले माग गरेका छन् । कास्कीको अन्नपूर्ण गाउँपालिका–५ सल्यानस्थित झोवाङ्गमा अवस्थित शीलत ...
२४ जेठ २०८१, बिहिबार
म्याग्दी, जेठ २४ गते । गण्डकी प्रदेश सरकारले सात वर्षमा हजार पाँच सय किलोमिटरभन्दा बढी सडक स्तरोन्नति गरेको छ । चालु आर्थिक वर्षमा थप एक सय १९ किलोमिटर सडक कालोपत्र र ४१ दशमलव २ किलोमिटर ...