१६ बैशाख २०८२, मङ्गलबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   ट्रम्पद्वारा परिभाषित क्यानाडाको चुनावमा कार्नीको लिबरल विजयी ★   सामाजिक न्याय र समानताका निम्ति निरन्तर लागिरहने अध्यक्ष दाहालको प्रतिबद्धता ★   कृषि प्रवर्द्धन गर्न जुम्लामा औद्योगिक महोत्सव ★   शिक्षकका माग चाँडो सम्बोधन गर्न सांसदहरुको आग्रह ★   प्रतिनिधिसभा बैठक सुरु, शिक्षक आन्दोलनबारे गम्भीर हुन सांसदहरुको माग ★   कञ्चनपुर–कमला सडक विस्तारः लहानको सहिद स्मारक स्थानान्तरण गरिने ★   घरायसी विवादमा श्रीमतीको हत्या ★   प्रतिनिधिसभा बैठक सुरु ★   वर्षाले फुल्न लागेको स्याउका बोटमा असर ★   नेपाल मुस्लिम इत्तेहाद सङ्गठनको केन्द्रीय महाधिवेशन वैशाख २० र २१ गते नेपालगञ्जमा ★   रुखले च्यापिएर मृत्यु ★   मागमा आधारित जीविकोपार्जन कार्यक्रमः चेपाङ समुदायलाई चिउरीखेती गर्न प्रोत्साहन ★   ‘सिँचाइको अभाव हुँदा किसान चैते धानखेती गर्न आकर्षित भएनन् ’ ★   निर्वाचन खर्चलाई मितव्ययी बनाउन माग ★   सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची ★   यातायात कार्यालय पाल्पाः सेवाप्रवाह छिटोछरिता हुँदा राजस्व सङ्कलनमा वृद्धि ★   तनहुँको छिम्केश्वरीमा मोनोरेलको सम्भाव्यता अध्ययन ★   नारायणगढ–बुटवल सडकः दाउन्नेमा रातका समयमा सवारी आवागमन वैशाख ३१ सम्म रोकिने ★   अवैध कारोबारमा संलग्न २१ जना पक्राउ ★   लुम्बिनीका विद्युतीय सवारी प्रयोगविहिन

गण्डकी प्रदेश

गलेश्वर क्षेत्रमा नयाँ विद्युत् लाइन जडान

म्याग्दी, भदौ २८ गते । म्याग्दीको बेनी नगरपालिका–९ मा रहेको प्रसिद्ध धार्मिकस्थल गलेश्वरमा अनियमित विद्युत् आपूर्तिको समस्या समाधान भएको छ । हिन्दू तथा वौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल मुक्तिक्षेत्र र मुस्ताङको प्रवेशद्वारका रुपमा रहेको गलेश्वरमा नयाँ ...

कृषि कर्मबाट मासिक डेढ लाख आम्दानी

गल्याङ, भदौ २८ गते । हरिनास गाउँपालिका–५ समन्तेका ३८ वर्षीय रेसबहादुर क्षेत्रीले गाउँमा बाख्रापालक किसानको परिचय स्थापित गर्नुभएको छ । वि.सं २०७४ मा वडासदस्य भएर जनताको सेवा गर्नुभएका क्षेत्रीले त्यसको तीन वर्ष पहिले विके पशुपक्षी ...

पहिरोमा ज्यान गुमाएका परिवारलाई नगद सहयोग

गोरखा, भदौ २८ गते । धार्चे गाउँपालिका–५ सिङ्लास्थित रेसेफाँट पहिरोमा ज्यान गुमाएका पाँच जनाको परिवारलाई राहतस्वरुप प्रतिपरिवार दुई लाख ५० हजार प्रदान गरिने भएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको बिहीबारको बैठकले उक्त रकम प्रदान ...

मुक्तिनाथको यात्रा सकसपूर्ण, सडकमार्गको यात्रा कस्टकर र चुनौती

राजमार्गको अवस्थाम्याग्दी, भदौ २८ गते । मुस्ताङमा रहेका मुक्तिनाथ, दामोदरकुण्ड हिन्दू तथा बौद्ध धर्मवालम्बीहरूको महत्त्वपूर्ण तीर्थस्थल हुन् । मुक्तिनाथ, कागबेनी र दामोदरकुण्डमा स्नान, पूजाआजा र दर्शन गरेमा पापबाट मुक्ति र पुण्य मिल्ने धार्मिक विश्वास छ ...

दमौली अस्पताललाई उपकरण सहयोग

दमौली, भदौ २७ गते । दमौली अस्पतालमा शल्यक्रिया सुविधा थपिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आवश्यक उपकरण प्रदान सेवा प्रारम्भ भएको हो । अस्पतालमा ‘एनेस्थेसिया वर्किङ स्टेसन’ नहुँदा मध्यमखालका शल्यक्रिया सेवा उपलव्ध थिएन । ...

‘एक घर, एक धारा’ अभियानले गाग्री बोकेर पानी लिन जानुपर्ने समस्याको अन्त्य

फाइल तस्वीरतनहुँ, भदौ २७ गते । जिल्लाको बन्दीपुर गाउँपालिका–६ मा ‘एक घर, एक धारा’ अभियानअन्तर्गत तीनवटा खानेपानी आयोजना सम्पन्न भएका छन् । गत आर्थिक वर्षमा गण्डकी प्रदेश सरकारबाट दुई र सङ्घीय सरकारबाट एउटा खानेपानी आयोजना ...

नमूना बन्यो माछापुच्छ्रेको चक्लाबन्दी खेती

चक्लाबन्दीमार्फत गरिएको सामूहिक खेती ।कास्की, भदौ २७ गते । माछापुच्छ्रे गाउँपालिका–३ घाचोकमा चक्लाबन्दीमार्फत गरिएको सामूहिक खेती कृषि क्षेत्रमा नमूना बनेको छ । गण्डकी प्रदेश सरकारले चार वर्षअघि घाचोकस्थित सिरानखेतबाट प्रदेशमा पहिलोपटक जमिन चक्लाबन्दी कार्यक्रम सुरु ...

विश्व बैंकको सहयोगमा तीन सडक स्तरोन्नति गरिँदै

सडक विस्तार र स्तरोन्नतिको काम गरिंदै ।बागलुङ, भदौ २७ गते । विश्व बैंकको वित्तीय अनुदान सहयोगमा तीन सडक तीव्र गतिमा स्तरोन्नति भइरहेका छन् । गत असारमा शिलान्यास गरिएका तीनवटै सडकको एकैसाथ स्तरोन्नतिको काम थालिएको हो ...

बस र मोटरसाइकल आपसमा ठोक्किँदा आस्विन सुनारको मृत्यु

प्रतिकात्मक तस्वीरदमौली, भदौ २६ गते । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ नारीघाटमा आज दिउँसो २ः१५ बजे बस र मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालकको मृत्यु भएको छ । आँबुखैरेनीबाट डुम्रेतर्फ आउँदै गरेको ग १ ख ७१४५ नम्बरको बस ...

नदीले बगाएका बालक दुई दिनदेखि बेपत्ता

साङ्केतिक तस्वीरतनहुँ, भदौ २६ गते । व्यास नगरपालिका–३ स्थित मादी नदीले बगाउँदा एक बालक दुई दिनदेखि बेपत्ता छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार सोही वडाको देउरालीनगर निवासी १५ वर्षीय रोनाल्ड थापा रहेका छन् । ...