१५ बैशाख २०८२, सोमबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   ‘एनडिसी तेस्रो’: जलवायु मुद्दामा नेपालको प्राथमिकता ★   सङ्खुवासभाको मकालुमा चट्याङ लागेर सत्रवटा भैँसी मरे ★   निजी क्षेत्रले अर्थतन्त्रको विकासमा ठूलो टेवा पु¥याएको छ: सभापति देउवा ★   ‘आन्दोलनरत शिक्षकमाथि दमन होइन, उहाँहरूका माग पूरा गर्नुहोस्’ ★   सङ्घीयता विरोधीले सङ्घीयताविरुद्ध दुष्प्रचार गर्दैछन्ः मुख्यमन्त्री सिंह ★   सुनसरीमा हावाहुरी र वर्षाले मकै र आँपमा क्षति ★   ओखलढुङ्गामा चट्याङले बाह्र जनाको मृत्यु, चौबिस घाइते ★   महोत्तरीको बर्दिबासमा सातवटै प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्रीहरू ★   गण्डकी प्रदेशको ‘लाइफलाइन’ पोखरा–मुग्लिन सडक विस्तार अन्तिम चरणमा ★   शिक्षकलाई विद्यालय फिर्ताको वातावरण बनाउन सांसदको माग ★   सुनको मूल्य तोलामा रु एक हजार ४०० ले गिरावट ★   गोहीको अण्डा सङ्कलन सुरु ★   प्रतिनिधिसभा बैठक सुरु (प्रत्यक्ष प्रसारण) ★   उपल्लो मुस्ताङ जोड्ने ३३ केभी प्रशारणलाइन धमाधम ★   चार महिनापछि यारी नाका भन्सार कार्यालय सञ्चालनमा ★   आर्थिक रुपमा विपन्न ज्येष्ठ नागरिकलाई मात्र भत्ता दिनुपर्छः सांसद बलदेव बोहरा ★   बसको ठक्करबाट एकको मृत्यु ★   कास्कीको अन्नपूर्णमा चट्याङ लागेर दुई मजदुरको मृत्यु ★   सुरक्षा चुनौती बढ्दो, सरकार गैरजिम्मेवार ! ★   दिगो आर्थिक विकासका लागि नीति सुधारमा जोड दिनु आवश्यक छः अर्थशास्त्री प्राडा प्याकुरेल

गण्डकी प्रदेश

साहासिक पदयात्राका लागि थोराङ्ला पास

फाइल तस्वीरम्याग्दी, असोज २९ गते । शदर यामको सुरुआत र मनसुन निष्क्रिय हुँदै गएपछि खुल्न थालेको आकाश । अग्ला र नाङ्गा डाँडाको पृष्ठभूमिमा जता हेरे पनि देखिने हिमशृङ्खला । हिमाली बुकीको चरन खर्कबाट बेशी झर्दै ...

आफन्तको हातबाट ८३ कैदीबन्दीले लगाए टीका

फाइल तस्वीर तनहुँ, असोज २७ गते । बडादशैँको दशौं दिन अर्थात् हिजो विजयादशमीका दिन तनहुँ कारागारका ८३ जना कैदीबन्दीले आफन्तको हातबाट टीका लगाएका छन् । कारागारमा सॉझ ५ः३० बजेसम्म टीका लगाउने व्यवस्था मिलाइएको थियो । ...

बन्दीपुर घुम्न आएका विदेशी पर्यटक दशैँको टीका लगाएर दङ्ग

तस्वीरमा दशैँ टीका ग्रहण गर्दै विदेशी पर्यटक । तनहुँ, असोज २७ गते । तनहुँको पर्यटकीय नगरी बन्दीपुर भ्रमणका लागि आएका विदेशी पर्यटक दशैैँको टीका लगाउन पाउँदा दङ्ग परेका छन् । केही दिनदेखि बन्दीपुरमा रहेका विभिन्न ...

नेपाली स्याउले बजार लिंदै, ग्राहकको रोजाईमा मुस्ताङी स्याउ

म्याग्दी, असोज २५ गते । म्याग्दीको बेनीका अर्जुन सुवेदीले दशैँमा घरमा खान, पाहुुनालाई प्रसाद र मान्यजनकहाँ जाँदा कोसेली लैजान बिहीबार ३० किलो स्याउ किन्नुभयो । ...

धारिलो हतियार प्रयोग गरी एक युवतीको हत्या

प्रतिकात्मक तस्वीर गोरखा, असोज २४ गते । गोरखामा एक युवतीको हत्या भएको छ । जिल्लाको पालुङटार नगरपालिका–७, च्याङ्लीस्थित घरमा गए राति २८ वर्षीया रश्मी कुमालको हत्या भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं ...

गोरखा दरबारको दसैँघरमा फूलपाती भित्र्याइयो

गोरखा, असोज २४ गते । गोरखा दरबारस्थित दसैँघरमा परम्पराअनुसार आज विधिपूर्वक फूलपाती भित्र्याइयो छ । साँझको शुभ साइतमा हर्ष बढाइँका साथ गोरखा दरबारमा फूलपाती भ्यिाइएको गोरखाकाली मन्दिरका मूलपुजारी शारदाप्रसाद भट्टराईले जानकारी दिनुभयो । ...

बिरौटामा दूध सङ्कलन केन्द्र स्थापना

म्याग्दी, असोज २४ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ बिरौटामा दूध सङ्कलन केन्द्र स्थापना गरिएको छ । गाउँका किसानले उत्पादन गरेको दूध बजारीकरण गर्ने उद्देश्यले सिद्ध बहुउद्देश्यीय सहकारी संस्थाले सङ्कलन केन्द्र स्थापना गरेको हो । सहकारीका ...

धानको बोट सुक्न थालेपछि कृषक चिन्तित

धानखेती ।पाल्पा, असोज २४ गते । पाल्पा रामपुर नगरपालिका–६ स्थित प्याक्लुक बस्ने निरमाया पङ्गेनीले लगाएको पसाउन नसकेर धानको बोट सुक्दै गएको छ । धानका पात पहेँलो हँुदै जाने र बिस्तारै बोट सुक्दै जान थालेपछि पसाउन ...

प्रतापपुरका मुसहरलाई ‘हातमुख जोर्नै’ समस्या

पश्चिम नवलपरासी, असोज २४ गते । अन्य ठाउँमा जस्तै नवलपरासी बर्दघाट सुस्ता पश्चिमका प्रायः सबै ठाउँमा दसैँको चह पहल छ । सबै जना आफ्नो घर रङ्गाउन, नयाँ लुगाकपडा, खसीबोकाको जोहो गर्न व्यस्त छन् । यहाँको ...

गाउँघरको माहोल, दसैँमा गाउँ नै रमाइलो….

म्याग्दी, असोज २४ गते । खेतबारीमा लहलह झुलेका धान र कोदोको बाला । वर्षा रोकिएपछि शरदयाममा खुल्न थालेको निलो आकाश । हरियाली पहाडको पृष्ठभूमिमा देखिने सेताम्मे हिमशृङ्खला । रातोमाटो र कमेरो पोतेर रङ्गिएका घर । ...