२३ फागुन २०८०, बुधबार
ढोरपाटन — बागलुङको बडिगाड गाउँपालिका–७ थामचौर पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै गएको छ । समुद्री सतहबाट दुई हजार एक सय मिटरको उचाइमा रहेको यस क्षेत्रको विकासका लागि गाउँपालिकाले निरन्तर लगानी गर्दै आएको छ । ...
२३ फागुन २०८०, बुधबार
गण्डकी — महिलाका हकअधिकार सुनिश्चितताका लागि महिला सशक्तीकरण अपरिहार्य भएको यहाँ आयोजित एक कार्यक्रमका वक्ताले जोड दिएका छन् । अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल कास्की र युएसएआइडी जल जङ्गल परियोजनाल संयुक्तरुपमा ...
२३ फागुन २०८०, बुधबार
गण्डकी — नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । आज बसेको संसदीय दलको बैठकले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको सो दलका नेता हरिबहादुर चुमानले जानकारी ...
२३ फागुन २०८०, बुधबार
सडक विस्तारले तिप्ल्याङका घरटहरा भत्काउन सुरु म्याग्दी — राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडक योजनाअन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ तिप्ल्याङमा सडकमा पर्ने घरटहरा हटाउन थालिएको छ । बेनी–जोमसोम–कोरला सडक योजनाले तिप्ल्याङस्थित सडक छेउछाउमा पर्ने घरटहराको क्षतिपूर्ति ...
२२ फागुन २०८०, मङ्गलबार
फाइल तस्वीर गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेधनगढी — केन्द्रीय सत्ता गठबन्धनमा भएको परिवर्तनसँगै काङ्ग्रेसका मुख्यमन्त्रीहरुबाट प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्रका मन्त्रीहरुलाई बर्खास्त गर्ने काम भएको छ । हिजो बनेको नयाँ समीकरणका कारण गण्डकी प्रदेशका मुख्यमन्त्री ...
२२ फागुन २०८०, मङ्गलबार
मनाङ — मनाङको ङिस्याङ गाउँपालिकामा हिमपहिरो गएको छ । ङिस्याङ–१ ढुकुरपोखरीमा हिमपहिरो जाँदा माथिल्लो मनाङ र तल्लो मनाङ आवतजावतमा जोखिम बढेको छ । हिमपहिरोले सडक बन्द नभए पनि आवतजावत गर्न जोखिम बढेको प्रमुख जिल्ला अधिकारी ...
२२ फागुन २०८०, मङ्गलबार
दमौली — तनहुँको म्याग्दे गाउँपालिकाले सबै सेवा एकै ठाउँबाट दिन घुम्ती शिविर सुरुवात गरेको छ । जनतालाई सहजरूपमा वडास्तरबाटै पालिकाका सेवा प्रदान गर्न गाउँपालिकाले सोमबारदेखि एकीकृत घुम्ती शिविर आयोजना गरेको हो । वडाबाटै सेवा प्रदान ...
२१ फागुन २०८०, सोमबार
फाइल तस्वीरगण्डकी — जनता आवास कार्यक्रमअन्तर्गत गण्डकी प्रदेशका एकहजार ५०० सय विपन्न परिवारले नयाँ घर पाएका छन् । प्रदेशभित्र पहिचान भएका दुई हजार नौ सय एक लाभग्राहीमध्ये एकहजार ५०० सय एक घर निर्माण सम्पन्न भई ...
१९ फागुन २०८०, शनिबार
फाइल तस्वीर म्याग्दी — म्याग्दीको बेनी नगरपालिका–४ सिङ्गास्थित धवलागिरि माध्यमिक विद्यालयलाई एक करोड ११ लाख रुपैयाँ आर्थिक सहयोग जुटेको छ । दश जोड दुई तहको कक्षा सञ्चालनका लागि विद्यालयले सञ्चालन गरेको पूर्व शिक्षक, विद्यार्थी र ...
१८ फागुन २०८०, शुक्रबार
फाइल तस्वीरम्याग्दी – गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विपद् पूर्वतयारी, रोकथाम, उद्धार, राहत तथा क्षतिपूर्ति वितरण र पुनःस्थापनालाई उच्च प्राथमिकता दिएको बताउनुभएको छ । सशस्त्र प्रहरी बलले म्याग्दीको बेनीमा आज आयोजना गरेको नदीजन्य विपद्को ...