२० पुष २०८०, शुक्रबार
दमौली — गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शिक्षाको गुणस्तर सुधार गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । तनहुँको भानु नगरपालिका–७ बसन्तपुरस्थित पुर्कोट माध्यमिक विद्यालयको आज आयोजित शतवार्षिकोत्सव कार्यक्रममा उहाँले व्यावसायिक शिक्षा प्रदान गर्ने सवालमा ...
२० पुष २०८०, शुक्रबार
फइल तस्वीर गलेश्वर — झ्यालको पर्दा उघारी उत्तरतर्फ हेर्दा सेता हिमाल मुसुक्क मुस्कुराएजस्ता देखिन्छन् । चराहरुको चिरचिराहटसँगै खेतबारीमा गहुँ र तोरीको हरियोपहेँलो दृश्यले मनलाई रोमाञ्चक बनाउँछ । आँगन र करेसामा बोटैभरि पहेँलै भएर फलेका रसिला ...
२० पुष २०८०, शुक्रबार
फइल तस्वरि तनहुँ — राष्ट्रपति रामचन्द्र पौडेलले गाउँमा विकास र सुविधा पुगे पनि सम्मानजनक रोजगारी र आम्दानीको अवस्था सिर्जना नहुँदा ती विकास र सुविधाको उपभोग गर्ने मान्छे कोही नहुने हुन् कि भन्ने चिन्ता प्रकट गर्नुभएको ...
२० पुष २०८०, शुक्रबार
तस्वीरमा नौ किलो एउटै काउली फलाउने किसान गोरखा — गोरखा नगरपालिका–७, काँडाघारस्थित धारापानीका एक किसानले नौ किलोको एउटै काउली फलाएका छन् । स्थानीय एककुमारी बस्नेतको बारीमा फलेको काउलीको थुङ्गा नौ किलोको छ । अहिले बस्नेतले ...
२० पुष २०८०, शुक्रबार
दमौली —तनहुँको देवघाट गाउँपालिका–४ को पाँच गाउँमा विद्युत् विस्तार भएको छ । हालसम्म विद्युत् पहुँच नपुगेको उक्त वडाको ढुङ्गाघारी, बसेनी, काफलस्वाँरा, बापस र डुडेबासपानीमा विद्युत् विस्तार भएको हो । भरतपुर विद्युत् वितरण केन्द्र आँपटारी ‘सवस्टेसन’मार्फत ...
१८ पुष २०८०, बुधबार
नारायणगढ— पवित्र धार्मिकस्थल देवघाटलाई मोटरबाटोसँग जोड्ने उद्देश्यका साथ निर्माण थालिएको भरतपुरको ठिमुराबाट तनहुँको घिनटार जोड्ने त्रिशूली नदीमाथिको ठिमुरा पुल सञ्चालनको अन्तिम चरणमा पुगेको छ । ...
१८ पुष २०८०, बुधबार
गलेश्वर — म्याग्दीका लेकाली क्षेत्रका किसानले घुम्ती गोठलाई आयआर्जनको साधन बनाउन नसक्दा परम्परागतरूपमा मात्र सञ्चालन हुँदै आएका छन् । यहाँका किसानले घुम्ती गोठका पशुचौपायालाई अझैसम्म पनि आयआर्जनको माध्यम बनाउन सकेका छैनन् । युवापुस्ता वैदेशिक रोजगारीमा ...
१८ पुष २०८०, बुधबार
फाइल तस्वीर दमौली — तनहुँ जिल्लाको म्याग्दे गाउँपालिकाले फोहरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा ल्याएको छ । म्याग्देका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ र उपाध्यक्ष बालकृष्ण घिमिरेले संयुक्त रुपमा उक्त केन्द्र शुभारम्भ गर्दै आजदेखि सञ्चालनमा ल्याइएको हो ।स्थानीय तहहरुलाई ...
१८ पुष २०८०, बुधबार
गण्डकी — विदेश पलायनलाई घटाई युवालाई गाउँमै रोजगारी दिन बागलुङको ताराखोला गाउँपालिकाले ‘सहिद विश्व श्रम रोजगार बैङ्क’ सञ्चालनमा ल्याएको छ । अर्गलस्थित गाउँपालिकाको सभाकक्षमा मङ्गलबार आयोजित समारोहमा उक्त श्रम रोजगार बैङ्कको कार्य शुभारम्भ गरिएको हो ...
१७ पुष २०८०, मङ्गलबार
तस्वीर मा पर्यटक मुस्ताङ भ्रमणमा । जोमसोम — पर्यटकीय जिल्ला मुस्ताङमा एक वर्षको अवधिमा ९० हजार विदेशी पर्यटकले भ्रमण गरेका छन् । सन् २०२३ मा ९० हजार तीन सय ५६ जना विदेशी पर्यटकले मुस्ताङ भ्रमण ...