०५ मङि्सर २०८१, बुधबार
पर्वत, मङ्सिर ५ गते । खायन आलुको व्यावसायिक खेती गर्न कृषि विकास निर्देशनालयले रु एक करोड ५० लाख विनियोजन गरेको छ । यो वर्ष जिल्लाका सातवटै पालिकाका एक सय १० हेक्टरमा व्यावसायिक रूपमा आलुखेती गरिने ...
०५ मङि्सर २०८१, बुधबार
म्याग्दी, मङसिर ५ गते । म्याग्दीको रघुगङ्गा, मङ्गला गाउँपालिका र बेनी नगरपालिकाको सिमानामा रहेको पर्यटकीयस्थल टोड्के जोड्ने पाँच वटा सडक छन् । पाँच वटा सडकले जोडिए पनि यातायातका साधनमार्फत टोड्के पुग्न भने मुस्किल हुुनेगरेको छ ...
०५ मङि्सर २०८१, बुधबार
बागलुङ, मङ्सिर ५ गते । बागलुङको काठेखोला गाउँपालिकाका महिलालाई आत्मनिर्भर बनाउन अचार बनाउने तालिम प्रदान गरिएको छ । स्थानीयस्तरमा उत्पादन हुने तरकारी तथा फलफूलबाट महिलालाई अचार बनाउने तालिम दिइएको हो । ...
०५ मङि्सर २०८१, बुधबार
तनहुँ, मङ्सिर ५ गते । बन्दीपुर गाउँपालिका–५ भुजेल गाउँस्थित चित्ताकर्षक सानो आँधीमूल संरक्षणसँगै पर्यटकको प्रतीक्षामा छ । प्राकृतिक छटाले भरिपूर्ण यो स्थानको समुचित विकास गर्न सके आन्तरिकमात्र होइन बाह्य पर्यटकलाई आकर्षित गर्न सकिने स्थानीयहरू बताउँछन् ...
०४ मङि्सर २०८१, मङ्गलबार
म्याग्दी, मङ्सिर ४ गते । दुई महिनामा एक लाख ७३ हजार पर्यटकले मुस्ताङको भ्रमण गरेका छन् । असोज र कात्तिक महिनामा एक लाख ४४ हजार १५५ जना स्वदेशी र २८ हजार ९७६ जना विदेशी पर्यटकले ...
०४ मङि्सर २०८१, मङ्गलबार
लमजुङ, मङ्सिर ४ गते । मनाङको चामे गाउँपालिकामा म¥र्याङ्दी करिडोर अन्तर्गतका पालिकाको अन्तरपालिका समन्वय बैठक आज सम्पन्न भएको छ । म¥र्याङ्दी उपत्यकाभित्र पर्ने लमजुङको बेँसीसहर, सुन्दरबजार, राईनास नगरपालिका र दोर्दी, म¥र्याङ्दी गाउँपालिका, तनहुँको भानु नगरपालिका, ...
०४ मङि्सर २०८१, मङ्गलबार
तनहुँ, मङ्सिर ४ गते । तनहुँको शुक्लागण्डकी नगरपालिका–२ दगामका नन्दराज थापा विगत २३ वर्षदेखि मौरीपालनमा आबद्ध हुनुहुन्छ । विसं २०५८ देखि मौरीपालन सुरु गर्नुभएका थापा हालसम्म निरन्तर यही व्यवसायमा हुनुहुन्छ । ...
०४ मङि्सर २०८१, मङ्गलबार
गण्डकी, मङ्सिर ४ गते । पदयात्राका लागि विश्वप्रख्यात अन्नपूर्ण आधार शिविरमा चर्को ध्वनि निकाल्ने यन्त्र लैजान निषेध गरिएको छ । चर्को आवाजले शान्त हिमाली क्षेत्रमा पदयात्रा गरिरहेका पर्यटकको एकाग्रता खल्बिलिने र यात्रामा बाधा पुग्ने भएकाले ...
०४ मङि्सर २०८१, मङ्गलबार
पर्वत, मङ्सिर ४ गते । उत्तर दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरअन्तर्गत पर्वतको मालढुङ्गा–बेनी खण्ड दैनिक छ घण्टा बन्द गरिने भएको छ । सडक कालोपत्र र स्तरोन्नतिका लागि आजदेखि मङ्सिर ११ गतेसम्म दैनिक छ ...
०३ मङि्सर २०८१, सोमबार
तनहुँ, मङ्सिर ३ गते । तनहुँका स्थानीय तहले मेलमिलापबाटै मुद्दाको समाधानमा जोड दिएका छन् । न्यायिक समितिमा दर्ता हुने मुद्दालाई मेलमिलापका माध्यमबाट समाधान गर्ने नीति जिल्लाका स्थानीय तहले प्राथमिकतामा राखेका हुन् संविधानले पालिकाका उपप्रमुख वा ...