१३ बैशाख २०८२, शनिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   वन्यजन्तु जोगाउन दश वर्षदेखि राप्ती सरसफाइ ★   ‘नेता अधिकारी राष्ट्रलाई केन्द्रमा राखेर काम गर्नुहुन्थ्यो’: पूर्वराष्ट्रपति भण्डारी ★   एउटै योजनाबाट लाभ पुग्ने कार्यक्रमलाई प्राथमिकता दिन उपप्रमुखको निर्देशन ★   प्रधानमन्त्री ओली लुम्बिनीमा, मुख्यमन्त्री आचार्यद्वारा स्वागत ★   पूर्ण समानुपातिक निर्वाचन प्रणालीको अभ्यासमा तत्काल जुट्नुपर्छः सांसद वामदेव गौतम ★   कोशीमा पर्यटन वर्ष सुरूसँगै, पर्यटकको चहलपहल बढ्यो ★   एमाले संसदीय दलको बैठक बस्दै ★   किसानलाई समयमै मल, बीऊ र सिँचाइको व्यवस्था गर्नुपर्छः सांसद मञ्जु खाँण ★   सत्ताइस वर्षअघि ‘ट्याक’ खुलेको रत्नेचौर–भकुण्डे सडक कालोपत्रको तयारी ★   कान्तिलोकपथ सडकमा १५ दिन सवारीसाधन आवागमन बन्द गरिने ★   शिक्षकहरू चढेको रात्रिबस दुर्घटना, १६ जना घाइते ★   काङ्ग्रेस नेता तीर्थराम डङ्गोलको निधन ★   ‘भूकम्पले क्षति पुगेका सम्पदाको मौलिक शैलीमा पुनःनिर्माण हुनु सबैको लागि गौरव’ ★   म्याग्दीमा ‘आमा समूहसँग उपमेयर’ कार्यक्रम ★   ‘दलले केही गरेनन् भन्ने गलत भाष्य हो’: मुख्यमन्त्री आचार्य ★   चन्द्रागिरि नगरपालिकाको स्वैच्छिक मूल्याङ्कन कार्ययोजना ढाँचा प्रतिवेदन सार्वजनिक ★   मुग्लिन पोखरा सडकः दमौली बजारस्थित बागबजार खण्डमा दोस्रो चरणको कालोपत्र सुरु ★   पहिरोले घरबारविहीन बनेका छितिजको परिवारलाई नयाँ घर ★   आजको मौसम पूर्वानुमानः यी चार प्रदेशका पहाडी भू–भागमा आंशिक बदली ★   शिक्षक महासङ्घलाई वार्ताका लागि नवनियुक्त शिक्षामन्त्रीको आह्वान

गण्डकी प्रदेश

कृषकलाई आलुको बीउ अनुदानमा वितरण

गण्डकी, कात्तिक ३० गते । पोखरा महानगरपालिकाले महानगरभित्रका कृषकलाई २९ हजार ५० किलो आलुको बीउ ५० प्रतिशत अनुदानमा वितरण गरेको छ । विभिन्न कृषक समूहको मागका आधारमा आलुको बीउ वितरण गरिएको पोखरा महानगरपालिकाका कृषि महाशाखा ...

गण्डकीमा डेङ्गी सङ्क्रमणबाट आठ जनाको मृत्यु

गण्डकी, कात्तिक ३० गते । गत पुस/माघदेखि गण्डकी प्रदेशमा १८ हजार तीन सय ३९ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार उक्त रोगका कारण आठ जनाले ज्यान गुमाएका छन् । यस वर्ष ...

पर्यटकीयस्थल पुनहिलमा विद्युत् र खानेपानीको समस्या

म्याग्दी, कात्तिक ३० गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीयस्थल पुनहिलमा विद्युत् र खानेपानीको समस्या भएको छ । खानेपानी र विद्युत् सुविधाको अभावमा समुिद्र सतहदेखि तीन हजार दुई सय १० मिटर उचाइमा रहेको पुनहिलमा हिमाल, ...

छाला नपाउँदा मादल बनाउन समस्या

तनहुँ, कात्तिक ३० गते । तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडा बजारमा माइला मादल पसलका सञ्चालक दिलबहादुर सार्की मादलमा खरी हाल्दै हुनुहुन्थ्यो । मादल बनाउने उहाँको दैनिकी नै हो । ६१ वर्षीय सार्कीले बाबुबाट सीप सिकेर यो ...

बिरामीको चाप भइरहने पोखराको सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र पूर्वाधार र जनशक्ति अभावमा अस्तव्यस्त

गण्डकी, कात्तिक २९ गते । बिरामीको चाप भइरहने पोखराको सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र पूर्वाधार र जनशक्ति अभावमा अस्तव्यस्त बनेको छ । दैनिक सरदर तीन सय बिरामीले सेवा लिने उक्त केन्द्र साघुँरो र अव्यवस्थित भवनबाट सञ्चालन ...

प्रदेशसभा सदस्य गौचनको ६३ वर्षको उमेरमा निधन

म्याग्दी, कात्तिक २९ गते । गण्डकी प्रदेशसभा सदस्य विमला गौचनको ६३ वर्षको उमेरमा निधन भएको छ । काठमाडौँको ग्राण्डी अस्पतालमा डेङ्गीको उपचारका क्रममा बुधबार राति उहाँको निधन भएको नेपाली काङ्ग्रेस म्याग्दीका पूर्वसभापति तथा संविधानसभा सदस्य ...

सीमा विवादका कारण बसपार्क निर्माण अवरुद्ध

बागलुङ, कात्तिक २९ गते । ढोरपाटन नगरपालिका–२ खप्तरीबाङमा निर्माणाधीन बसर्पाकको काम सीमा विवादका कारण अवरुद्ध भएको छ । नयाँ सहर आयोजना कार्यालयले निर्माण गर्न लागेको बसपार्कको सिमानामा विवाद हुँदा काम रोकिएको हो । वि.सं.२०७५ सालमा ...

जग्गा वर्गीकरण नटुङ्ग्याउँदा राजस्व सङ्कलनमा असर

तनहुँ कात्तिक २८ गते । दमौलीको व्यास नगरपालिका कार्यालयले जग्गा वर्गीकरणको काम नटुङ्ग्याउँदा राजस्व सङ्कलनमा असर परेको छ । गत साउनदेखि जग्गा वर्गीकरणको काम रोकिँदा राजस्व सङ्कलनमा कमी आएको हो । ...

यसरी जोगिन सकिन्छ लेक लाग्नबाट

गण्डकी, कात्तिक २८ गते । उच्च पहाडी र हिमाली भेगमा घुम्न निस्केका पर्यटकको लेक लागेर मृत्यु भएका घटना बर्सेनि सुनिन्छन् । मुख्य पर्यटकीय याम (असोज–मङ्सिर) र (चैत–जेठमा) यस्ता घटना बढी हुने गर्छन् । पदयात्रा र ...

म्याग्दी र बागलुङ जोड्ने सडक स्तरोन्नति सुरु

म्याग्दी, कात्तिक २८ गते । मङ्गला गाउँपालिका र बागलुङको ताराखोला गाउँपालिका जोड्ने पखेर–बरङ्जा–महेश–धापुङ–ताराखोला सडक स्तरोन्नति सुरु भएको छ । गण्डकी प्रदेश सरकारको बजेटबाट पूर्वाधार विकास कार्यालयले पहिलो चरणमा म¬ङ्गला गाउँपालिका–३ पखेर–बरङ्जा खण्डको सडक स्तरोन्नतिको काम ...