१० कार्तिक २०८३, सोमबार
भर्खरै
★   अलकत्रा प्लान्टमा आगलागी हुँदा बीस लाख बराबरको क्षति ★   ग्यास बिक्री गर्दा अनिवार्य भ्याट बिल जारी गर्न आयल निगमको निर्देशन ★   भारी वर्षा हुने सम्भावना भएकाले सचेत रहन मौसम पूर्वानुमान महाशाखाको अनुरोध ★   विभिन्न स्थानबाट लागुऔषधसहित नौ जना पक्राउ ★   देशभर २३ वटा विपद्का घटनाः छ जनाको मृत्यु, तीन बेपत्ता, १० घाइते ★   खेलकुद राष्ट्रको आत्मविश्वास, युवाको सम्भावना र पहिचानको माध्यम होः मुख्यमन्त्री थापा ★   लालपुर्जा राजनीतिक आश्वासन होइन, भूमिहीनको अधिकार होः मन्त्री रावल ★   पार्टीले गुमाएको विश्वास पुनःस्थापित गर्न नेता तथा कार्यकर्ता जनताको घरदैलोमा पुग्नुपर्छ: सभापति थापा ★   सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा चलचित्र विकास बोर्डलाई सबैको साझा संस्था बनाउन आग्रह ★   डीएनए परीक्षण कीट र एक करोड रुपैयाँ नेपाल सरकारलाई हस्तान्तरण

गण्डकी प्रदेश

जीप दुर्घटनाः पाँच जना घाईते, दुुईको अवस्था गम्भीर

सांकेतिक फाइल तस्वीर ।स्याङ्जा – गण्डकी प्रदेशको स्याङ्जामा जीप दुर्घटना हुँदा पाँच जना घाईते भएका छन् । गल्याङमा भएको उक्त दुर्घटनामा घाइते भएकामध्ये दुईजनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । जिल्ला ...

नवनियुक्त मन्त्री विश्वकर्माले लिनुभयो पद तथा गोपनीयताको शपथ

पोखरा – गण्डकी प्रदेशमा मन्त्री नियुक्त भएका डोबाटे विश्वकर्माले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ । उहाँलाई प्रदेश प्रमुख पृथ्वीमान सिंह गुरुङले पद तथा गोपनीयताको शपथ गराउनुभएको हो । मन्त्री नियुक्त भए पनि उहाँको ...

प्रधानमन्त्रीद्वारा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण

हालसम्म ८५ प्रतिशत निर्माणकार्य सम्पन्नकाठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले पोखरा महानगरपालिका–१४ छिनेडाँडामा निर्माणाधीन पोखरा अन्तरराष्ट्रिय विमानस्थलको निर्माण कार्यप्रति सन्तुष्टि व्यक्त गर्नुभएको छ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको निर्माणाधीन विमानस्थलको आज निरीक्षण पश्चात संक्षिप्त प्रतिक्रिया ...

व्यास नगरपालिकामा घरनक्शा पासको सम्पूर्ण काम अनलाइनबाटै

दमौली – व्यास नगरपालिकाले घरनक्शा पासको सम्पूर्ण काम अनलाइनबाट गर्न सुरुवात गरेको छ । यसका लागि नगरपालिकाले अनलाइनमा आधारित सफ्टवेयर निर्माण गरेको छ । घरनक्शा शाखा प्रमुख इञ्जिनियर अमृत केसीका अनुसार भूकम्पप्रविधि राष्ट्रिय समाज नेपाल ...

ज्येष्ठ नागरिकको अनुभवलाई राष्ट्र निर्माणमा प्रयोग गर्नुपर्छ : मुख्यमन्त्री पोखरेल

कास्की – गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले ज्येष्ठ नागरिकको ज्ञान, सीप र अनुभवलाई राष्ट्र निर्माणमा प्रयोग गर्नुपर्ने बताउनुभएको छ । शुक्रबार ३१ औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री पोखरेलले ज्येष्ठ ...

मानवअधिकारको अभियानलाई सार्थक बनाउन सञ्चार माध्यमको भूमिका महत्वपूर्ण हुन्छ : मन्त्री थापा

कास्की – गण्डकी प्रदेश सरकारका कानून, सञ्चार तथा प्रदेश सभा मामिलामन्त्री विन्दुकुमार थापाले मानवअधिकारको अभियानलाई सार्थक बनाउन सञ्चार माध्यमको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । राष्ट्रिय मानव अधिकार आयोगले बुधबारदेखि शुक्रबारसम्म आयोजना गरेको ‘मानव अधिकार ...

बगरफाँटका दुई सय घरधुरीले खोलाको दुषित पानी उपभोग गर्न बाध्य

फाइल तस्वीर म्याग्दी – म्याग्दीस्थित बेनी नगरपालिका–२ बगरफाँट गाउँमा खानेपानीको चरम अभाव भएको छ । उक्त गाउँका २ सय ८ घरपरिवारले विगत तीन महिनादेखि खानेपानीको समस्या झेल्दै आएका छन् । पानी निर्वैकल्पिक पदार्थ भएकाले दैनिक ...

गण्डकी प्रदेशमा गुरुङको अध्यक्षतामा नेकपा (एकीकृत समाजवादी) कमिटी गठन

काठमाडौं– नेकपा (एकीकृत समाजवादी)ले गण्डकी प्रदेश कमिटी गठन गरेको छ । प्रदेश इन्चार्ज केशवलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा शनिबार बसेको बैठकले तुलबहादुर गुरुङको अध्यक्षतामा १ सय ३५ सदस्यीय प्रदेश कमिटी चयन गरेको हो । पूर्व मन्त्री ...

पार्टी फुटेको होइन, पिलो फुटेर पिप बगेको हो : गुरुङ

पोखरा – नेकपा (एमाले) केन्द्रीय कमिटीका सचिव पृथ्वीसुब्बा गुरुङले पार्टी फुटेको नभई पिलो फुटेर पिप बगेकाले कार्यकर्तालाई चिन्ता नलिन आग्रह गर्नुभएको छ । हिजो आइतबार दमौलीमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै गुरुङले, ‘पार्टी फुटेको होइन, ...

शासन व्यवस्थाको प्रत्याभूति गराउने न्यायालयको सुदृढीकरणमा राज्यले चासो दिनुपर्ने : मुख्यमन्त्री पोखरेल

कास्की – गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीले लोकतन्त्रमा न्यायालयलाई स्रोत–साधन सम्पन्न बनाउन जोड दिनुभएको छ । उहाँले भन्नुभयो– ‘न्यायपालिका स्रोतसाधन सम्पन्न भएमा मात्र नागरिकले सुशासन र न्यायको अनुभूति गर्न पाउने छन् ।’ जिल्ला अदालत ...