१० कार्तिक २०८३, सोमबार
भर्खरै
★   अलकत्रा प्लान्टमा आगलागी हुँदा बीस लाख बराबरको क्षति ★   ग्यास बिक्री गर्दा अनिवार्य भ्याट बिल जारी गर्न आयल निगमको निर्देशन ★   भारी वर्षा हुने सम्भावना भएकाले सचेत रहन मौसम पूर्वानुमान महाशाखाको अनुरोध ★   विभिन्न स्थानबाट लागुऔषधसहित नौ जना पक्राउ ★   देशभर २३ वटा विपद्का घटनाः छ जनाको मृत्यु, तीन बेपत्ता, १० घाइते ★   खेलकुद राष्ट्रको आत्मविश्वास, युवाको सम्भावना र पहिचानको माध्यम होः मुख्यमन्त्री थापा ★   लालपुर्जा राजनीतिक आश्वासन होइन, भूमिहीनको अधिकार होः मन्त्री रावल ★   पार्टीले गुमाएको विश्वास पुनःस्थापित गर्न नेता तथा कार्यकर्ता जनताको घरदैलोमा पुग्नुपर्छ: सभापति थापा ★   सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा चलचित्र विकास बोर्डलाई सबैको साझा संस्था बनाउन आग्रह ★   डीएनए परीक्षण कीट र एक करोड रुपैयाँ नेपाल सरकारलाई हस्तान्तरण

गण्डकी प्रदेश

उद्यमी किसानको सारथी बन्दै नगरपालिका

फाइल तस्वीरपाल्पा – स्वदेशमै उद्यमशीलता विकास गर्ने उद्देश्यले तानसेन नगरपालिकाले कृषि तथा पशुपालन गर्ने किसानलाई सहुलियत ब्याजदरमा कर्जा उपलब्ध गराएको छ । कृषि क्षेत्रको व्यवसायीकरण, यान्त्रिकीकरण र आधुनिकीकरणका लागि तानसेन नगरपालिकाको सिफारिसमा ग्लोबल आइएमई बैंक ...

आहारारा गोल्पकपमा एपीएफले पाखा लगायो आयोजक सहारालाई

कास्की – पोखरामा आयोजित आहारारा गोल्पकप फुटबलको उद्घाटन खेलमा विभागीय टिम एपीएफले आयोजक सहारा क्लबलाई पराउँदै विजयी सुरुवात गरेको छ । एपीएफले २–० को सहज जित निकाल्दै सहारालाई पाखा लगाएको हो । यो जितसँगै विभागीय ...

पोखरामा आहारारा गोल्पकप फुटबलको २० औं संस्करण सुरु

पोखरा – आहारारा गोल्डकपको २० औं संस्करण आजबाट पोखरामा सुरु भएको छ । पोखरा रङ्गशालामा सुरुभएको यस प्रतियोगिताको उद्घाटन खेलमा अहिल आयोजक सहारा र विभागीय टोली एपीएफबीच भइरहेको छ । कोरोना भाइरसको सङ्क्रमणलाई मध्यनगर गर्दै ...

पशुचौपायाहरुलाई पूर्णखोप दिने अभियान सुरु

बाग्लुङ – बागलुङ जिल्लाका तीन स्थानीय तहका सबै पशुचौपायालाई पूर्णखोप दिने अभियान सुरु गरिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बागलुङले सङ्घीय, प्रदेश र स्थानीय सरकारसँगको समन्वयमा पशुमा पूर्ण खोप लगाउने भएको ...

माघ पहिलो सातादेखि आहा रारा गोल्डकप पोखरामा हुने

कास्की– मोफसलको चर्चित फुटबल प्रतियोगिता आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको २० औं संस्करण आगमी माघ ६ गतेदेखि सुरु हुने भएको छ । पोखरामा आयोजना हुनलागेको उक्त प्रतियोगितामा यसपालि १० टिम सहभागी हुने हुने जनाइएको छ ...

सङ्घीयताको मुख्य उपलब्धि नै प्रदेश सरकार भएकाले नागरिकलाई अनुभूति हुने गरी कार्यसम्पादन गर्न निर्देशन : मुख्यमन्त्री पोखरेल

गण्डकी – गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सङ्घीयताको मुख्य उपलब्धि नै प्रदेश सरकार भएकाले नागरिकलाई अनुभूति हुने गरी कार्यसम्पादन गर्न कर्मचारीलाई निर्देशन दिनुभएको छ । गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानले चौथो र पाँचौँ तहका कर्मचारीका ...

एमालेका नेताहरु एकीकृत समाजवादीमा आउने लहर सुरु

बुटवल — सङ्घीय संसदको प्रमुख प्रतिपक्षी दल एमाले नेता समेत रहेका पाल्पाका पूर्वजिल्ला अध्यक्ष र पूर्व सांसद यादवबहादुर रायमाझी नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्नुभएको छ । पूर्वसांसद रायमाझीले शनिबार तानसेनमा पत्रकार सम्मेलन गरी एमाले अध्यक्ष ...

रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु

पोखरा – कास्कीको अन्नपूर्ण गाउँपालिका–२, ढिकुरपोखरीमा ट्रकमा स्कुटर ठोक्किँदा दुईजनाको मृत्यु भएको छ । स्कुटर चालक अन्नपूर्ण गाउँपालिका–१, नौडाँडाका ३० वर्षीय कृष्ण सुवेदी र पछाडि सवार २८ वर्षीय सुनील केसीको मृत्यु भएको हो । दुर्घटनामा ...

बाँस्बोट र लाम्पाटा क्षेत्रका बासिन्दाको घर घरमा पुग्यो खानेपानी

बाग्लुङ– बागलुङ नगरपालिका–८ स्थित बाँस्बोट र लाम्पाटा क्षेत्रका बासिन्दाले झेल्दै आएको खानेपानीको समस्या समाधान भएको छ । – खानेपानीको समस्या भएको उक्त क्षेत्रमा एक घर एक धारा निर्माण सम्पन्न भएको छ । खानेपानीको समस्या भएको ...

माओवादीको प्रदेश समितिमा ३५ महिला र २० प्रतिशत युवा सुनिश्चित

पोखरा – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) गण्डकी प्रदेश समितिमा महिला कम्तीमा ३५ प्रतिशत र २० प्रतिशत युवाको प्रतिनिधित्व सुनिश्चित गरिएको छ । यही मङ्सिर २५ र २६ गते पोखरामा हुने प्रथम प्रदेश अधिवेशनका बारेमा ...