११ कार्तिक २०८३, मङ्गलबार
भर्खरै
★   रुस स्थानीय युद्धविरामका लागि तयार, तर युक्रेनमाथिको आक्रमण नरोकिने ★   एनपिएलः सुदूरपश्चिम रोयल्सले दियो लुम्बिनीलाई ८८ रनको लक्ष्य ★   निजी क्षेत्र बलियो नभई राज्य बलियो हुँदैनः सभामुख अर्याल ★   पूर्व राष्ट्रपति भण्डारी स्वदेश फिर्ता ★   प्रधानमन्त्री शाहद्वारा एनपिएलको तेस्रो संस्करणको उद्घाटन ★   गुल्मीमा स्कार्पियो दुर्घटना हुँदा छ जनाको मृत्यु, तीन घाइते ★   अलकत्रा प्लान्टमा आगलागी हुँदा बीस लाख बराबरको क्षति ★   ग्यास बिक्री गर्दा अनिवार्य भ्याट बिल जारी गर्न आयल निगमको निर्देशन ★   भारी वर्षा हुने सम्भावना भएकाले सचेत रहन मौसम पूर्वानुमान महाशाखाको अनुरोध ★   विभिन्न स्थानबाट लागुऔषधसहित नौ जना पक्राउ

गण्डकी प्रदेश

कास्कीमा गठबन्धनले खोल्यो खाता, कास्की २ (ख) बाट काङ्ग्रेसका विन्दुकुमार थापा विजयी

गण्डकी – कास्कीमा सत्ता गठबन्धनले विजयको खाता खोलेको छ । कास्की २ (ख) बाट नेपाली काङ्ग्रेसका विन्दुकुमार थापा गण्डकी प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । काङ्ग्रेस उम्मेदवार थापाले नेकपा एमालेकी मीना गुरुङलाई १ हजार ३ ...

कास्की–२ मा एमालेकी भट्टराई निर्वाचित

पोखरा– कास्की क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य पदमा नेकपा एमालेकी उम्मेदवार विद्या भट्टराई १६ हजार नौ सय ९८ मतसहित पुनः निर्वाचित भएकी छिन् । उनका निकटतम् प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका माधवप्रसाद कँडेलले १२ हजार ...

लमजुङबाट प्रतिनिधिसभा सदस्यमा एमाले उम्मेदवार पृथ्वीसुब्बा गुरुङ विजयी

फाइल तस्वीर पोखरा – लमजुङबाट प्रतिनिधिसभा सदस्यका लागि नेकपा एमालेका पृथ्वीसुब्बा गुरुङ निर्वाचित भएका छन् । सत्ता गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका देव गुरुङलाई ३ हजार १ सय ८८ मतान्तर पराजित गर्दै पृथ्वीसुब्बा गुरुङ निर्वाचित ...

गोरखा निर्वाचन क्षेत्र –२ मा माओवादी केन्द्रका उम्मेदवार अग्रस्थानमा

माकेका अध्यक्ष प्रचण्ड, फाइल तस्वीर । गोरखा – गोरखा निर्वाचन क्षेत्र—२ मा नेपाल कम्युनिस्ट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको जितको सङ्घारमा पुग्नु भएको छ । प्राप्त पछिल्लो मत परिणाम अनुसार अध्यक्ष प्रचण्डले २१ हजार ...

बागलुङ–२ बाट माओवादीका देवेन्द्र पौडेल भारी मतान्तरले विजयी

बाग्लुङ – बाग्लुङ क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य पदमा माओवादी केन्द्रका नेता देवेन्द्र पौडेल निर्वाचित भएका छन् । पौडेल २४ हजार ७ सय ७९ मतसहित निर्वाचित भएका हुन् । पौडेलका निकटतम प्रतिस्पर्धी एमालेकी ...

बागलुङका चारवटै प्रदेश क्षेत्रमा काङ्ग्रेसका उम्मेदवार विजयी, एमाले क्लिन स्वीप

गलकोट – बागलुङका चारवटै प्रदेश क्षेत्रमा नेपाली काङ्ग्रेसका उम्मेदवार विजयी भएका छन् । अघिल्लोपटक बागलुङका सबै क्षेत्रमा क्लिन स्वीप भएको काङ्ग्रेसले यसपटक एमालेलाई क्लिन स्वीप गरेको छ । बागलुङ–१ (१) मा दीपेन्द्रबहादुर थापाले एमालेका हीराबहादुर ...

गोरखा २ को (१) मा काङ्ग्रेसका सुरेन्द्रराज पाण्डे निर्वाचित

गोरखा – गोरखा निर्वाचन क्षेत्र नम्बर २ को प्रदेश सभा १ मा नेपाली काङ्ग्रेसका सुरेन्द्रराज पाण्डे निर्वाचित भएका छन् । सत्ता गठबन्धनका साझा उम्मेदवार पाण्डेले एमालेका बसन्त गुरुङलाई ११ हजार १ सय १५ मतान्तरले पराजित ...

तनहुँ–२ बाट काङ्ग्रेसका शङ्कर भण्डारी विजयी

तनहुँ– नेपाली काङ्ग्रेसका नेता शङ्कर भण्डारी तनहुँ क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएको छ । लोकतान्त्रिक बाम गठबन्धनका तर्फबाट नेपाली काङ्ग्रेसका उम्मेदवार भण्डारीले ३० हजार ६ सय ४ मत प्राप्त गरी विजयी हुनुभएको ...

कास्की–२ मा एमालेकी भट्टराई चार हजार आठ सय ५१ मतसहित अग्रस्थानमा

पोखरा – पछिल्लो मतपरिणाम अनुसार कास्की क्षेत्र नं २ मा नेकपा (एमाले)की विद्या भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का माधवप्रसाद कँडेललाई पछि पार्दै चार हजार आठ सय ५१ मतसहित अग्रस्थानमा छन् । उनलाई रास्वपाका कँडेलले ...

गोरखा १ मा नेपाली काङ्ग्रेसका उम्मेदवार बजगाईंले लिए सुरूवाती अग्रता

गोरखा – गोरखा क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनका उम्मेदवार नेपाली काङ्ग्रेसका राजेन्द्र बजगाईंले सुरूवाती अग्रता लिएका छन् । आज बिहानदेखि सुरू गरिएको गोरखा १ को मतगणना जारी छ । प्राप्त जानकारी अनुसार एक हजार ...