११ कार्तिक २०८३, मङ्गलबार
भर्खरै
★   रुस स्थानीय युद्धविरामका लागि तयार, तर युक्रेनमाथिको आक्रमण नरोकिने ★   एनपिएलः सुदूरपश्चिम रोयल्सले दियो लुम्बिनीलाई ८८ रनको लक्ष्य ★   निजी क्षेत्र बलियो नभई राज्य बलियो हुँदैनः सभामुख अर्याल ★   पूर्व राष्ट्रपति भण्डारी स्वदेश फिर्ता ★   प्रधानमन्त्री शाहद्वारा एनपिएलको तेस्रो संस्करणको उद्घाटन ★   गुल्मीमा स्कार्पियो दुर्घटना हुँदा छ जनाको मृत्यु, तीन घाइते ★   अलकत्रा प्लान्टमा आगलागी हुँदा बीस लाख बराबरको क्षति ★   ग्यास बिक्री गर्दा अनिवार्य भ्याट बिल जारी गर्न आयल निगमको निर्देशन ★   भारी वर्षा हुने सम्भावना भएकाले सचेत रहन मौसम पूर्वानुमान महाशाखाको अनुरोध ★   विभिन्न स्थानबाट लागुऔषधसहित नौ जना पक्राउ

गण्डकी प्रदेश

आर्मीलाई हराउँदै एपिएफले चुम्यो टाइगर कप भलिबलको उपाधि

तस्वीर राससपोखरा– सशस्त्र प्रहरी बलको एपिएफ क्लबले कास्कीको पोखरामा भएको ‘तेस्रो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनशिप महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिलातर्फको उपाधि जितेको छ । पोखरा रङ्गशालामा आज भएको खेलमा ...

कालीगण्डकी नदीको पवित्र शिला उपहारको अवसर जुट्नु सौभाग्य : मुख्यमन्त्री अधिकारी

फाइल तस्वीरलेखनाथ — गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले कालीगण्डकी नदीको पवित्र शिला हिन्दूहरूको धार्मिकस्थल भारतको अयोध्यामा निर्माणाधीन रामको मूर्ति कुद्नका लागि हस्तान्तरण गर्न पाउँदा आफूलाई भाग्यमानी ठानेको बताउनुभएको छ । गण्डकी प्रदेश सरकार सामाजिक विकास ...

कालीगण्डकी नदीमा पुल निर्माण

तनहुँ — गण्डकी र लुम्बिनी प्रदेश जोड्ने गरी तनहुँमा निर्माणाधीन मोटरेबल पुलको निर्माण तीव्र गतिमा अघि बढाइएको छ । तनहुँको घिरिङ गाउँपालिका–१ र पाल्पाको रामपुर नगरपालिका–१ सो पुलले जोड्ने छ । पुलको हालसम्म ५२ प्रतिशत ...

गण्डकी प्रदेश: माओवादीकेन्द्रले मन्त्रीको टुङ्गो लगायो, सरकारले छिटै पूर्णता पाउने

फाइल तस्वीरपोखरा — नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले म्याग्दीका प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जाली ‘सुविन’लाई गण्डकी प्रदेशको मन्त्रिपरिषद्मा पठाउने भएको छ । हिजो सोमबार बसेको पार्टीको संसदीय दलको बैठकले सांसद् जुग्जालीलाई सरकारको मन्त्री बनाउने निर्णय गर्नेको ...

माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई कुट्ने प्रधानाध्यापक पक्राउ

साङ्केतिक तस्वीर दमौली – तनहुँको घिरिङ गाउँपालिकास्थित चन्द्रज्योति माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई कुट्ने प्रधानाध्यापक प्रेम थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ । होस्टेलमा बसेर एसइई परीक्षाको पूर्वतयारी गरिरहेका ४२ विद्यार्थीले सर्तपालन नगरेको भन्दै थापाले उनीहरूलाई कुटपिट ...

सामान लोड गरिरहेको जिप पल्टिँदा एकको मृत्यु, सात घाइते

फाइल तस्वीरम्याग्दी — म्याग्दीको मङ्गला गाउँपालिका –२ काफलचौरमा बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । थाइबाङबाट बेनीतर्फ जाँदै गरेको ग १ ज ६९३८ नम्बरको जिप दुर्घटना भएको हो । उक्त जिपमा सवार ...

विमान दुर्घटनमा मृत्यु भएका पत्रकार पौडेलको स्मृतिमा अक्षयकोषको स्थापना

फाइल तस्वीरकास्की — नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेश समितिले संस्थापक अध्यक्ष स्व. त्रिभुवन पौडेलको स्मृतिमा अक्षयकोष स्थापना गर्ने भएको छ । सङ्घका कार्यवाहक अध्यक्ष सोनी शर्माको अध्यक्षतामा आज सोमबार बसेको बैठकले पौडेलको स्मृतिमा १० लाख ...

जमैनीको १८ औँ शताब्दीको ‘थन्थापमाई’ मन्दिर ओझेलमा

फाइल तस्वीरबागलुङ – जैमिनी आफैँमा धार्मिक क्षेत्र हो । जैमिनी धामसँग जोडिएर पालिकाको नामकरण भएको यहाँ थन्थापमाई भने गुमनाम छ । जैमिनी नगरपालिकाको थाप्लोमा रहेको थन्थापमाई मन्दिर पछिल्लो समय १८औँ शताब्दीको मन्दिर प्रचार–प्रसार अभावमा ओझेलमा ...

म्याग्दी महोत्सवः संस्कृति र परम्परागत हनुमान नाचको संरक्षणमा जोड

बेनी — बेनी बजारका १३ वर्षीय अप्रिम श्रेष्ठ हनुमान नाच नाच्नुभयो । बेनीमा २२ वर्षयता नचाउन नसकिएको हनुमान नाच यस पटकको सातौँ म्याग्दी महोत्सवमा प्रदर्शन गरिएको थियो । दुई दशक बढी समयपछि प्रदर्शन गरिएको उक्त ...

बलात्कार आरोप लागेका पल शाहलाई तनहुँ जिल्ला अदालतबाट सफाई

तनहुँ — तनहुँ जिल्ला अदालतले बालिका बलात्कार आरोप लागेका पल शाहलाई सफाई दिएको छ । न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले आज अभियोग दाबी नपुग्ने फैसला गरेको हो । जिल्ला सरकारी वकिलको कार्यालय तनहुँले पलविरुद्ध अधिकतम १४ ...