२७ जेठ २०८३, बुधबार
भर्खरै
★   गड्यौला मल उत्पादन गर्न किसानलाई तालिम ★   आज विश्वभर ‘सभ्यताबीच संवादसम्बन्धी अन्तरराष्ट्रिय दिवस’ मनाइँदै ★   अपाङ्गता भएका महिलालाई अचार बनाउने तालिम ★   ऊर्जामन्त्रीसमक्ष विद्युत् विकास विभागबाट जारी भएका जलविद्युत् आयोजनासम्बन्धी प्रतिवेदन पेस ★   पोखरा-दुबई हवाई उडानका लागि फ्लाई दुबईले पायो अनुमति ★   तीन दशकदेखि पानी घट्टकै भरमा जीवन धान्दै श्रेष्ठ ★   वर्षासहितको हुरीका कारण विनयी त्रिवेणीमा १७ घर र दुई गोठमा क्षति ★   वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व सङ्कलन ★   आजको मौसम पूर्वानुमानः देशका विभिन्न भूभागमा आंशिक बदलीदेखि वर्षात्को सम्भावना ★   अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि

गण्डकी प्रदेश

सत्ता गठबन्धनका पक्षमा विस्तारै जनलहर आइरहेको माओवादी केन्द्रका अध्यक्षको दावी

फाइल तस्वीर लमजुङ – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान गठबन्धनलाई २० वर्षसम्म लगिने बताएका छन् । मङ्सिर ४ गते हुने संसदीय निर्वाचनका क्रममा लमजुुङको राइनासमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै यस्तो दावी ...

तनहुँमा निर्वाचनको तयारी पूरा

फाइल तस्वीर तनहुँ – मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि तनहुँमा तयारी पूरा भएको छ । निर्वाचनका लागि आवश्यक कर्मचारी नियुक्ति, तालिम सकेपछि अब सामग्री बुझाउने काम मात्र बाँकी रहेको जिल्ला ...

निर्वाचन सफल बनाउन तिनै तहको सरकार एक भएर लाग्नुपर्छ : मुख्यमन्त्री पोखरेल

फाइल तस्वीर पोखरा – गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मङ्सिरमा हुने निर्वाचन सफल बनाउन तिनै तहको सरकार एक भएर लाग्नुपर्ने बताउनुभएको छ । पोखरामा शुक्रबार आयोजित प्रदेशस्तरीय सुरक्षा बैठकमा उहाँले निर्वाचन भयरहित, स्वतन्त्र बनाउनका ...

मङ्सिर ४ को चुनाव जनमत संग्रह जस्तै हो, संविधानको रक्षाका लागि दिल खोलेर मतदान गर्नुहोलाः प्रचण्ड

गोरखा – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले गोरखाले विकास र समृद्धिको अभियानको पनि नेतृत्व गर्ने बताएका छन् । शुक्रबार गोरखाको सिरानचोक– ८ जौबारीमा भएको चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले गोरखाले जनयुद्ध ...

छिटो आर्थिक क्रान्ति गर्न गोरखा २ रोजेको हुँ : प्रचण्ड

गोरखा – पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले राजनैतिक अवस्था परिवर्तन भएपनि जनताको अवस्था परिवर्तन नभएको छिट्छिटो आर्थिक क्रान्ति सम्पन्न गर्न नेपालकै मध्य भागमा रहेको गोरखा निर्वाचन क्षेत्र नम्बर २ ...

आवधिक निर्वाचन लोकतन्त्रको महत्वपूर्ण आधारस्तम्भ : आयुक्त डा. तुलाधार

तनहुँ – निर्वाचन आयोगका आयुक्त डा. जानकी कुमारी तुलाधारले लोकतन्त्रमा आवधिक निर्वाचन महत्वपूर्ण आधारस्तम्भ भएको बताउनुभएको छ । निर्वाचन आयोग र नेपाल कानून समाजको आयोजनामा तनहुँको दमौलीमा आयोजित निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयन र सरोकारवालाहरूको भूमिका ...

शहीदहरुको बलिदान, त्याग र तपस्यालाई साकार पार्न गठबन्धन गर्नुपरेको हो : नेता पौडेल

फाइल तस्वीरतनहुँ – नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकलाई अग्रमनतर्फ लैजान गठबन्धन गरिएको बताउनुभएको छ । तनहुँको निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बन्नुभएका वरिष्ठ नेता पौडेलले आज व्यास नगरपालिका–३ स्थित ...

निर्वाचनलाई लक्षित गर्दै माकेका अध्यक्षद्वारा रणनीतिक महत्वका ४५ वटा योजना सार्वजनिक

फाइल तस्वीर गोरखा – पूर्वप्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो निर्वाचन क्षेत्रलाई लक्षित गर्दै रणनीतिक महत्वका योजना सार्वजनिक गर्नु भएको छ । गोरखा जिल्लाको निर्वाचन क्षेत्र नम्बर ...

मानुङ्कोटको क्रेज, सूर्योदय हेर्न पर्यटकको बढ्दो चाप

फाइल तस्वीर तनहुँ – सूर्योदय र कुहिरो हेर्न तनहुँको व्यास नगरपालिका–५ मानुङकोटमा पाँच हजार बढी पर्यटक पुगेका छन् । दमौली बजारलाई कुहिराले ढपक्क ढाकेको र सूर्योदयको दृश्य हेर्न यस वर्षकै सबैभन्दा बढी पर्यटक शनिबार मानुङकोट ...

राष्ट्रपतिद्वारा मुक्तिनाथ मन्दिरको दर्शन र गौतम बुद्धको मूर्ति अनावरण

फाइल तस्वीर जोमसोम – राष्ट्रपति विद्यादेवी भण्डारी मुस्ताङस्थित मुक्तिनाथ मन्दिर पुग्नु भएको छ । राष्ट्रपति भण्डारी बारागुङ मुक्ति क्षेत्र गाउँपालिका वडा नं. १ रानीपौवामा गौतम बुद्धको मूर्ति अनावरण गर्न आउनु भएको हो । राष्ट्रपति भण्डारील ...