२७ जेठ २०८३, बुधबार
भर्खरै
★   अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि ★   असारको पहिलो साता राष्ट्रिय दोहोरी गीत प्रतियोगिता–२०८३ आयोजना हुने ★   ऋृण असुलीबाट शिव शिखरका थप २१६ जना पीडितले पाए रकम ★   पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह ★   चालु आर्थिक वर्षको १० महिनामा विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि ★   अमेरिकाको निशानामा चिनियाँ टेक कम्पनी ★   शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति ★   सङ्घीय अदालतको निर्णयले अमेरिकामा आप्रवासन नीति र कार्यकारी अधिकारबीचको विवाद पुनः सतहमा ★   नवनियुक्त मन्त्रीद्वय गुरुङ र पुनद्वारा राष्ट्रपति पौडेलसमक्ष शपथ ग्रहण ★   मन्त्रिपरिषद् बैठकमा डिडीसीको उत्पादन प्रवर्द्धनको एजेण्डामा छलफल

गण्डकी प्रदेश

नवौँ राष्ट्रिय खेलकुदः १५ स्वर्ण सहित सेना शीर्षस्थानमा

पोखरा – गण्डकी प्रदेशमा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा हालसम्म विभागीय नेपाली सेनाले पदकमा बर्चस्व कायम गरेको छ । हालसम्म ३० स्वर्ण पदकको छिनोफानो हुँदा सेनाले १५ स्वर्ण, ११ रजत र १० कास्यसहित ३६ पदक ...

नवौं राष्ट्रिय खेलकुदः महिला भलिबलमा एपिएफको सहज जित

फाइल तस्वीर पोखरा – गण्डकी प्रदेशले आयोजना गरेको नवौं राष्ट्रिय खेलकुद अन्तर्गत राष्ट्रिय महिला भलिबल प्रतियोगितामा आज शुक्रवार भएको खेलमा सशस्त्र प्रहरीको एपिएफ टिमले विजयी सुरुवात गरेको छ । गण्डकी प्रदेशमा रहेको म्याग्दी जिल्लाको बेनीमा ...

माथिल्लो दोर्दी ‘ए’ जलविद्युत आयोजनाद्वारा उत्पादन सुरु

फाइल तस्वीरबेसीसहर – लमजुङ जिल्लाको दोर्दी गाउँपालिका–६ ढोडेनीमा निर्माण भएको २५ मेगावाट विद्युत उत्पादन गर्ने काम सुरु भएको छ । लिबर्टी इनर्जी हाइड्रोपावरद्वारा निर्माण गरेको माथिल्लो दोर्दी ‘ए’ को विद्युत उत्पादनको परीक्षण हिजो बिहीबारदेखि सुरु ...

नवौं राष्ट्रिय खेलकुद : प्रतियोगिताको तयारी पूरा, आज उद्घाटन हुँदै

फाइल तस्वीरकास्की – नवौं राष्ट्रिय खेलकुद गण्डकी प्रदेशमा आजदेखि औपचारिक सुरु हुँदैछ । प्रतियोगिता उद्घाटन, खेल सञ्चालन र खेल पूर्वाधारलाई निर्माणलगायतका सबै तयारी पूरा भएको आयोजक राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले जनाएको छ । बिहीबार ...

राष्ट्रिय खेलकुदको नवौं संस्करणको उद्घाटन आज, चार सय चार स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुने

नवौं राष्ट्रिय खेलकुद आयोजनास्थल पोखरा रङ्गशाला, फाइल तस्वीर कास्की – पर्यटकीयनगरी पोखरामा आज शुक्रबार औपचारिक रुपमा नवौं राष्ट्रिय खेलकुल प्रतियोगिता सुरु हुँदैछ । यस प्रतियोगिताको औपचारिक उद्धघाटन उपराष्ट्रपति नन्दबहादुर पुनले गर्नु हुने भएको छ । ...

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन भोलि, उपराष्ट्रपति पुनद्वारा उद्घाटन हुने

पोखरा – नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटनका लागि उपराष्ट्रपति नन्दकिशोर पुन आज पोखरा पुग्नुभएको छ । भोलि शुक्रबार ४ः०० बजे पोखरा रङ्गशालामा उहाँले प्रतियोगिताको उद्घाटन गर्नुहुने छ । बुद्ध एयरबाट दिउँसो ३ः२२ बजे उपराष्ट्रपति पुन ...

नवौँ राष्ट्रिय खेलकुद : हक्की आजदेखि, खेल मैदान स्तरीय नभएको गुनासो

कास्की – नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आजदेखि हक्की प्रतियोगिता सुरु हुँदैछ । पुरुषतर्फको खेल हेम्जाको गौरीशङ्कर खेल मैदानमा तथा महिलातर्फको खेल गण्डकी बोर्डिङ स्कुलमा सञ्चालन हुन लागेको छ । हक्की प्रतियोगिताका लागि बुधबार हेम्जाको गौरीशङ्कर ...

तनहुँ –१ बाट स्वतन्त्र उम्मेदवारी दिएका जोशीले पाए चुनाव चिह्न ‘कैंची’

तनहुँ –१ को प्रतिनिधिसभाका सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेसका पूर्वसहमहामन्त्री गोविन्दराज जोशीले ‘कैंची’ चुनाव चिन्ह पाएका छन् । निर्वाचन आयोगले बुधबार जोशीलाई चुनाव चिन्ह कैंची दिएको हो । स्थानीय निर्वाचनमा तनहुँको व्यास नगरपालिकाको मेयरमा उम्मेदवार ...

मनाङको प्रदेशसभा निर्वाचन ‘ख’बाट गुरुङ निर्विरोध निर्वाचित

फाइल तस्वीर कास्की – मनाङ जिल्लाको प्रदेशसभा सदस्यमा दिपक मनाङेका नामले चिनिनु हुने राजीव गुरुङ निर्विरोध निर्वाचित हुनुभएको छ । मनाङको प्रदेशसभा निर्वाचन ‘ख’बाट उहाँ निर्विरोध हुनुभएको हो । प्रदेशसभा सदस्यका लागि गुरुङसँगै दोर्जे लामाको ...

नवौँ राष्ट्रिय खेलकुदः नेपाली सेना १२ पदकसहित शीर्ष स्थानमा

पोखरा – नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गतका केही खेल यही असोज २३ देखि पोखरामा सञ्चालन भइरहेका छन् । राष्ट्रिय खेलकुद औपचारिकरूपमा असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशका आठ जिल्लामा हुँदैछ । समय र पूर्वाधार ...