१२ बैशाख २०८३, शनिबार
भर्खरै
★   आजको मौसमः देशका विभिन्न भागमा बदली, केही स्थानमा वर्षा र चट्याङको सम्भावना ★   तीस दिनभित्र भूमिहीन सम्पर्कमा आउनु महानगरपालिकाको अनुरोध ★   राजमार्गमा सवारी कर नउठाउन अदालतको आदेश ★   उपल्लो तुसारेपानी–कुहुँ सडक स्तरोन्नति योजना लक्ष्य अघिनै सम्पन्न ★   उपराष्ट्रपतिद्वारा सीता जयन्तीको शुभकामना व्यक्त ★   नेपाल राष्ट्र बैङ्कले आजका लागि तोकेको विदेशी मुद्राको खरिद विक्रीदर ★   राष्ट्रपतिद्वारा सीता जयन्तीको अवसरमा शुभकामना व्यक्त ★   वैशाख शुक्ल नवमीः आज राष्ट्रिय विभूति सीता जयन्ती मनाइँदै ★   सौर्य ऊर्जा उत्पादकलाई ‘पिपिए’ गर्न प्राधिकरणको आग्रह ★   भूकम्पीय जोखिम न्यूनीकरणका प्रभावकारी उपाय अपनाउन जरुरी छः राष्ट्रपति

गण्डकी प्रदेश

रामपुर नगरपालिकामा काङ्ग्रेसले जित्यो

रमणबहादुर थापा, फाइल तस्वीरपाल्पा – पाल्पाको रामपुर नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली काङग्रेसका उम्मेदवार विजयी भएका छन् । प्रमुखमा रमणबहादुर थापा र उपप्रमुखमा बालकुमारी थापा विजयी भएका हुन् । मेयरमा विजयी थापाले एमालेका शिव अर्याललाई ...

पोखरा महानगरपालिकमा एकीकृत समाजवादीको अग्रता

फाइल तस्वीर कारुकी – पोखरा महानगरपालिकाको मतगणनामा एकीकृत समाजवादीले अग्रता कायम राखेको छ । मतगणनाबाट प्राप्त पछिल्लो अपडेट अनुसार मतगणनामा गठबन्धनका तर्फबाट प्रमुख पदका उम्मेदवार एकीकृत समाजवादीका धनराज आचार्यले ९ सय २३ मत प्राप्त गर्नुभएको ...

एमाले ६, काङ्ग्रेस ३, एकीकृत समाजवादी २ र माओवादी केन्द्र १ पालिकामा विजयी

फाइल साङ्केतिक तस्वीरकाठमाडौं – मतगणना सकिएका १२ पालिकामध्ये नेपाल कम्युनिस्ट पार्टी एमालेले ६ स्थानमा विजय प्राप्त गरेको भने नेपाली काङ्ग्रेस तीन पालिकामा विजयी भएको छ । मनाङको सबै पालिकाको मत गणना सकिएको छ । मनाङका ...

मेयर पदका उम्मेदवार घाइते जोशीलाई थप उपचारका लागि काठमाडौं लगिंदै

फाइल तस्वीरकास्की – तनहुँ जिल्लाको व्यास नगरपालिकाको निर्वाचनका क्रममामा विपक्षी समुहबाट आक्रमण गरी घाइते बनाइएका मेयर पदका स्वतन्त्र उमेदवार दीपकराज जोशीलाई थप उपचारका लागि काठमाडौं लगिने भएको छ । स्थानीय तह निर्वाचनका दिन हिजो तनहुँको ...

मुस्ताङको लोघेकर दामोदरकुण्ड र मनाङको चामे गाउँपालिकामा एमाले विजयी

फाइल साङ्केतिक तस्वीरजोमसोम— हिमाली जिल्ला मुस्ताङको मतगणको परिणाम आउन थालेको छ । लोघेकर दामोदरकुण्ड गाउँपालिकाको अध्यक्षमा एमालेले गठबन्धनका उम्मेदवारलाई पछि पार्दै विजय हात पारेको हो । उक्त पालिकाको अध्यक्षमा एमालेका छोम्पेल विष्ट ६८९ मतका साथ ...

मेयरका उम्मेदवार काङ्ग्रेसका कार्यकर्ताद्वारा आक्रमण

मेयर पदका उम्मेदवार दीपकराज जोशीको तस्वीरदमौली – तनहुँ जिल्ला व्यास नगरपालिकाको मेयरका उम्मेदवारमाथि साङ्घातिक आक्रमण भएको छ । मेयरका उम्मेदवार दीपकराज जोशीमाथि साङ्घातिक आक्रमण भएको हो । ब्यास नगरपालिका–८ मा मतदान केन्द्र निरीक्षण गर्न पुगेका ...

चुनावी सभालाई सम्बोधन गर्न शीर्ष नेताहरु पोखरा जाँदै

फाइल तस्वीर काठमाडौं – स्थानीय तहको चुनावी अभियानमा केन्द्रीत पाँच दलीय सत्ता गठबन्धनको आज कास्कीमा हुने चुनावी सभालाई सम्बोधन नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज पोखरा जाँदै हुनुहुन्छ । पाँच दलीय गठबन्धनले गर्ने संयुक्त ...

कार र मोटरसाइकाल आपसमा ठोक्किँदा बाबु छोरीकै मृत्यु

प्रतिकात्मक तस्वीर पोखरा – कास्कीको अन्नपूर्णमा कार र मोटरसाईकल ठोक्किँदा दुईजनाको मृत्यु भएको छ । कारले मोटरसाइकललाई ठक्कर दिँदा ४५ वर्षीय बाबु जीतबहादुर पुन र १८ वर्षकी छोरी सविना पुनको मृत्यु भएको हो। ग३च ३५२५ ...

काङ्ग्रेस पार्टी कार्यालयमा तोडफोड, २३ जना पक्राउ

कास्की – सत्ता गठबन्धनमा असहमति जनाउँदै विरोधमा उत्रिएका पोखराका काङ्ग्रेस कार्यकर्ताले प्रदेश कार्यालयमा तोडफोड गरेका छन् । आफ्नो वडामा अरू पार्टीलाई अध्यक्ष दिएको भन्दै पोखराको १८ र २४ का कार्यकर्ताहरुले पार्टी कार्यालय घेराउ गर्दै तोडफोड ...

हत्या आरोपमा तीनजना पक्राउ

साङ्केतिक तस्वीर तनहुँ – तनहुँको शुक्लागण्डकी नगरपालिका–५ गल्छिना बस्ने २९ वर्षीय विशाल ढुङ्गानाको हत्या आरोपमा तीन जना पक्राउ परेका छन् । कर्तव्य ज्यान गरी हत्या गरेको अभियोगमा आइतबार तीन जनालाई इलाका प्रहरी कार्यालय बेलचौताराले पक्राउ ...