१० साउन २०८३, आइतबार
कास्की, साउन १० गते । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) गण्डकीमा स्थापित ‘कञ्चन पत्रकारिता पुरस्कार–२०८३’ कास्कीका खेम सारुमगर र स्याङ्जाका गोपाल जिटीलाई प्रदान गरिने भएको छ । फोनिजका सङ्घीय सल्लाहकार शान्ति गुरुङको संयोजकत्वमा रहेको ...
१० साउन २०८३, आइतबार
गण्डकी, साउन ९ गते । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेतीलाई नियमन तथा उपयोग गर्ने सम्बन्धमा बनेको विधेयक प्रदेशसभामा फिर्ता पठाउनुभएको छ । प्रदेश प्रमुखबाट पुनःविचारका लागि सन्देशसहित शुक्रबार विधेयक ...
०९ साउन २०८३, शनिबार
गण्डकी, साउन ९ गते । धार्मिक महत्व बोकेको कालीगण्डकी नदी तटको निरयघाटमा हरिशयनी एकादशीका अवसरमा आज बागलुङ नगरपालिका-४ स्थित निरयघाटलाई मानवसेवा धाम बनाउने उद्देश्यसहित १०८ तुलसी रोपण गरिएको छ । जिल्ला समन्वय समितिका प्रमुख अम्मरबहादुर ...
०८ साउन २०८३, शुक्रबार
गण्डकी, साउन ८ गते । कास्की प्रहरीले सञ्चालन गरिरहेको ‘अप्रेसन ३६५’अन्तर्गत स्वरुप परिवर्तन गरी ध्वनि प्रदूषण गर्ने ३३ मोटरसाइकललाई पोखराका विभिन्न स्थानबाट नियन्त्रणमा लिई कारबाही प्रक्रिया अगाडि बढाइएको छ । जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी ...
०८ साउन २०८३, शुक्रबार
कास्की, साउन ८ गते । वैदेशिक रोजगारीबाट गाउँ फर्केर कृषि उद्यम सञ्चालन गर्ने युवालाई गण्डकी प्रदेश सरकारले कृषि ऋणमा ब्याज अनुदान दिने भएको छ । प्रदेशको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले चालु आवका लागि ...
०५ साउन २०८३, मङ्गलबार
गण्डकी, साउन ५ गते । गण्डकीका स्थानीय तथा यहाँ आउने पर्यटकले ढोरपाटन आवातजावतमा सास्ती भोग्नुपरेको छ । फल्लेघरदेखि देउरालीसम्मको तीन किमी सडक अस्तव्यस्त बनेकाले आवातजावतमा सास्ती व्यहोर्नुपरेको ढोरपाटन–९ का वडाध्यक्ष खिमबहादुर घर्तीले बताउनुभयो । निर्माण ...
०५ साउन २०८३, मङ्गलबार
गण्डकी, साउन ५ गते । गत आवमा एक सय ६९ देशका पर्यटकले अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने विभिन्न गन्तव्यस्थलको भ्रमण गरेका छन् । सो अवधिमा पाँच लाख आठ हजार चार सय ७६ जना विदेशी पर्यटक यस ...
०४ साउन २०८३, सोमबार
कास्की, साउन ४ गते । तीज पर्व अझै करिब दुई महिना पर छ । युट्युबमा गुञ्जिन थालेका तीज गीतले भने पर्व नजिकिएको छनक दिएका छन् । साउन नलाग्दैदेखि युट्युबमा तीज गीत छाउन सुरु गरेका हुन् ...
०३ साउन २०८३, आइतबार
गण्डकी, साउन ३ गते । गत वर्ष भदौ २४ गते उच्च अदालत पोखरा, कास्की जिल्ला अदालत र तनहुँ जिल्ला अदालतमा भएको आगजनीका कारण जलेका छ हजार १२६ थान मिसिलमध्ये तीन हजार ३०७ थान मिसिल पुनः ...
०३ साउन २०८३, आइतबार
कास्की, साउन ३ गते । पोखरामा भएका शृङ्खलाबद्ध चोरीका घटनामा संलग्न चार विदेशी नागरिकसहित नौ जनालाई जिल्ला प्रहरी कार्यालय, कास्कीले नियन्त्रणमा लिई कानुनी कारबाहीको प्रकृया अगाडि बढाएको छ । पोखराका विभिन्न ठाउँमा भएका चोरीका घटनामा ...