१६ फागुन २०८१, शुक्रबार
बागलुङ, फागुन १६ गते । आज बिहानदेखि परेको वर्षा र हिमपातका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध भएको छ । सडकमा जमेको बाक्लो हिउँका कारण लोकमार्गअन्तर्गत बागलुङको निसीखोला–पूर्वी रुकुम खण्ड अवरुद्ध भएको हो । निसीखोला ...
१६ फागुन २०८१, शुक्रबार
पोखरा, फागुन १६ गते । पर्यटन राजधानी पोखरामा पहिलोपल्ट आयोजना भएको नेपाल, भारत, चीन प्रदर्शनी, २०२५ नेपाललाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने नयाँ अवसर भएको सरोकारवालाले बताएका छन् । ...
१६ फागुन २०८१, शुक्रबार
गण्डकी, फागुन १६ गते । शेर्पा समुदायको महान् पर्व ग्याल्पो ल्होसारको अवसरमा आज शुभकामना सन्देश दिँदै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले चाडपर्वले राष्ट्रिय एकता सुदृढ हुने बताउनुभएको छ । पारिवारिक एवं सामाजिक मेलमिलाप अभिवृद्धि गर्ने ...
१६ फागुन २०८१, शुक्रबार
बागलुङ, फागुन १६ गते । सङ्घीयता लागूपछि बागलुङ १० पालिका भए । त्यसअघि बागलुङ नगरपालिका मात्र अस्तित्वमा थियोे । २०७३ सालमा स्थापना भएका बागलुङका नौ पालिका भाडाको घरमा सञ्चालन भएका थिए । ती मध्ये छ ...
१५ फागुन २०८१, बिहिबार
गण्डकी, फागुन १५ गते । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले स्रोतसाधनको सिमितताका कारण प्रदेश सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको बताउनुभएको छ । ‘बुकवर्म फाउण्डेशन’ को आयोजनामा पोखरामा आजदेखि सुरु भएको बाह्रौँ नेपाल साहित्य महोत्सवको ‘प्रदेशका ...
१५ फागुन २०८१, बिहिबार
म्याग्दी, फागुन १५ गते । जिल्लाको बेनी नगरपालिका–९ स्थित धार्मिकस्थल गलेश्वर मन्दिरमा चालु आर्थिक वर्षको हालसम्म रु ५१ लाखबढी भेटी सङ्कलन भएको छ । गत साउनदेखि यही फागुन १४ गतेसम्म पूजाआजा र दर्शनका लागि आएका ...
१५ फागुन २०८१, बिहिबार
नवलपरासी, फागुन १५ गते । देशैभरका मगर समुदायले आज ४३औँ राष्ट्रिय मगर एकता दिवस विविध कार्यक्रम गरी मनाउँदैछन् । मगर बाहुल्यता रहेको नवलपरासी (बर्दघाट सुस्तापूर्व) का विभिन्न स्थानमा पनि सांस्कृतिक झाँकी प्रदर्शनलगायत कार्यक्रम हुँदैछन् । ...
१५ फागुन २०८१, बिहिबार
तनहुँ, फागुन १५ गते । तनहुँको भिमाद नगरपालिका–३ स्थित बुढुवाखोलामा शिवरात्रि पर्वमा स्थानीयवासीले सामूहिक रूपमा भेला भएर माछा मार्ने प्रचलनलाई निरन्तरता दिएका छन् । यहाँ वर्षौंदेखि स्थानीयवासीले महाशिवरात्रि पर्वमा सामूहिक रूपमा माछा मार्दै आएका छन् ...
१५ फागुन २०८१, बिहिबार
बागलुङ, फागुन १५ गते । ढोरपाटन उपत्यका नजिकै पर्छ रुद्रताल । बुर्तिबाङ–ढोरपाटन सडक छेउमै पर्ने यस तालमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दै गएको छ । धार्मिक महत्वसँग जोडिएको ताल पर्यटकको रोजाइमा पर्न ...
१४ फागुन २०८१, बुधबार
गण्डकी, फागुन १४ गते । गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले मानवमा आत्मिक जागरण अपरिहार्य भएको बताउनुभएको छ । ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र, पोखराले शिवरात्रिको अवसरमा आयोजना गरेको महाशिवरात्रि महोत्सव, प्रवचन, ...