३० असार २०८३, मङ्गलबार
बागलुङ, असार ३० गते । राष्ट्रिय प्राथमिकताको आयोजना सालझण्डी–ढोरपाटन सडकअन्तर्गत बागलुङको बुर्तिबाङ–फल्लेघर खण्डमा २२ किलोमिटर सडक ग्राभेल सम्पन्न भएको छ । तराई र पहाड जोड्ने यस सडकको निर्माण समयमै सम्पन्न हुन नसकेपछि चार पटक म्याद ...
३० असार २०८३, मङ्गलबार
गोरखा, असार ३० गते । समयमै मनसुन सक्रिय भएपछि गोरखामा धान रोपाइँले गति लिएको छ । कृषि विकास कार्यालयका अनुसार हालसम्म जिल्लामा ५८ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । यस वर्ष जिल्लाभर १० हजार ५०० ...
२९ असार २०८३, सोमबार
तनहुँ, असार २९ गते । भुजेल समुदायको मौलिक सांस्कृतिक सम्पदा मानिने चुड्का नाच पछिल्ला वर्षमा ओझेलमा पर्न थालेपछि संस्कृति संरक्षणमा सक्रियता बढेको छ । भुजेल समाज सेवा समिति तनहुँले देवघाट गाउँपालिका(१ स्थित बसेनीटारमा मौलिक चुड्का ...
२९ असार २०८३, सोमबार
कास्की, असार २९ गते । गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले नेपाली भाषालाई लोकप्रिय र साझा बनाउन आदिकवि भानुभक्तको महत्वपूर्ण योगदान रहेको बताउनुभएको छ । आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्तीका अवसरमा भानु वाङ्मय प्रतिष्ठान पोखराले ...
२९ असार २०८३, सोमबार
गण्डकी, असार २९ गते । सडकमा छाडा छोडिएका ३२० चौपायाको व्यवस्थापन गरिएको छ । पोखरा महानगरपालिकाले बेवारिसेपूर्वक स्वतन्त्र छोडिएका जनावरको उचित संरक्षण गरेको हो । सडक दुर्घटना हुनबाट जोगाउन जनावरलाई ‘पुष्करणी परोपकार गोकुलधाम’ (गौशाला) मार्फत ...
२९ असार २०८३, सोमबार
लमजुङ, असार २९ गते । कुनै समय असार लागेसँगै खेतमा रोपाइँको चहलपहल बढ्थ्यो । असारभित्रै अधिकांश खेतमा धान रोपाइँ सकिन्थ्यो । साउन लाग्दा नलाग्दै रोपाइँ भएको खेत हरियाली छाएको देखिने किसानको परम्परागत क्यालेन्डर थियो । ...
२९ असार २०८३, सोमबार
कास्की, असार २९ गते । मोदी खोलामा आइतबार आएको बाढीले पक्की सडक बगाउँदा पर्यटकीय गाउँ घान्द्रुक घुम्न गएका पर्यटक अलपत्र परेका छन् । कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं ८ र १० को सीमा स्याउलीबजार नजिक ...
२९ असार २०८३, सोमबार
तम्घास, असार २९ गते । गुल्मीको रुरुक्षेत्र गाउँपालिका–५ स्थित श्रृङ्गेश्वर तपोभूमिधाममा एक महिनासम्म दिव्य श्रृङ्गेश्वर मौन पुष्करिणी स्नान महोत्सव हुने भएको छ । श्रृङ्गेश्वर तपोभूमि धाम क्षेत्र संरक्षण तथा व्यवस्थापन समितिको आयोजनामा यही असारदेखि ३० ...
२९ असार २०८३, सोमबार
बागलुङ, असार २९ गते । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी कोरिडोरको बागलुङ खण्डअन्तर्गत जैमिनी नगरपालिका–८ बेलबगरमा आज बिहान लेदोसहितको पहिरो झरेपछि त्यस क्षेत्रको सडक अवरुद्ध भएको छ । पहिरोबाट सडकमा क्षति पुगेकाले त्यस क्षेत्रमा यातायात सञ्चालन ...
२९ असार २०८३, सोमबार
गण्डकी, असार २९ गते । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आदिकवि भानुभक्त आचार्यले नेपाली भाषा, साहित्य र संस्कृतिको विकास तथा राष्ट्रिय एकताको सुदृढीकरणमा पु¥याउनुभएको योगदान अतुलनीय र ऐतिहासिक रहेको बताउनुभएको छ । दुई सय१३औँ भानु ...