०३ फागुन २०७९, बुधबार
जोमसोम— मुस्ताङको थासाङ गाउँपालिका–३ कालीगण्डकीमा जीप दुर्घटना भएको छ । जोमसोमबाट पोखराका लागि हिंडेको बस थासाङ गाउँपालिका धम्पु भन्ने ठाउँमा दुर्घटना भएको हो । उक्त बस कालिगण्डकीमा नदीमा खस्दा २ भारतीयसहित १७ जना यात्रु घाइते ...
०२ फागुन २०७९, मङ्गलबार
तनहुँ- नेपाली साहित्यका धरोहर आदिकवि भानुभक्तलाई यस स्थानसम्म पु¥याउन प्रेरणादायी बनेको घाँसीकुवा र पार्कस्थलको अस्तित्व सङ्कटमा पर्ने देखिएको छ । पृथ्वीराजमार्गको मुग्लिन–पोखरा सडकखण्ड विस्तार गर्ने क्रममा घाँसीकुवा र भानुघाँसी पार्कस्थल सडकले असर पु¥याउने देखिएकाले अस्तित्व ...
०२ फागुन २०७९, मङ्गलबार
दमौली — तनहुँको व्यास नगरपालिका–५ बेनीपाटनमा सञ्चालित ज्येष्ठ नागरिक आश्रममा नौ वृद्धवृद्धाले सहारा पाउनुभएको छ । वि.सं २०६८ मा स्थापित सो आश्रम राष्ट्रिय परोपकार महासङ्घ तनहुँ शाखामार्फत सञ्चालित छ । आश्रमले छोराछोरीविहीनलाई सहारा दिएर पालनपोषण ...
२८ माघ २०७९, शनिबार
फाइल तस्वीर दमौली — तनहुँको म्याग्दे गाउँपालिका–५ का हेमबहादुर थापा जनगणपति माध्यमिक विद्यालयमा भेटेरीनरी अध्ययन गरिरहनुभएको छ । अठार महिने भेटेरीनरी शिक्षा अध्ययन गर्नुभएका उहाँलाई गाउँपालिकाले रु. २५ हजार छात्रवृत्तिबापत प्रदान गरेको छ । प्रिडिप्लोमाअन्तर्गत ...
२६ माघ २०७९, बिहिबार
गण्डकी — गण्डकी प्रदेशमा आठ लाखभन्दा बढीले स्वास्थ्य बीमा गरेका छन् । स्वास्थ्य बीमा बोर्ड प्रदेश कार्यालयका अनुसार हालसम्म आठ लाख छ हजार नौ सय ४१ जना स्वास्थ्य बीमामा आबद्ध भएका हुन् । बिमित परिवारको ...
२५ माघ २०७९, बुधबार
दमौली— चालू आर्थिक वर्षको छ महिनामा तनहुँमा चार सय ३५ उद्योग दर्ता भएका छन् । पर्यटन तथा उद्योग कार्यालयमा आव ०७९/८० को छ महिनाको अवधिमा चार सय ३५ उद्योग दर्ता भएका हुन् । ...
२४ माघ २०७९, मङ्गलबार
फाइल तस्वीरपोखरा – गण्डकी प्रदेशसभाको प्रदेशसभा बैठकमा सडक, स्वास्थ्यका क्षेत्रमा भइरहेका ढिलासुस्ती एवम् प्राकृतिक प्रकोपका असर लगायतमा विषयमा सांसद्हरुले सरकारको ध्यानाकर्षण गराएका छन् । शून्य समयमा बोल्दै प्रदेशसभा सदस्य सांसद्हरुले प्रदेशसभा र सरकारको ध्यानाकर्षण गराउनु ...
२४ माघ २०७९, मङ्गलबार
फाइल तस्वीरपोखरा — गण्डकी प्रदेशसभाको बैठक आज मङ्गलबार दिउँसो १ बजे बस्ने भएको छ । ‘विनियोजन ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक’ माथि छलफल गर्न बैठक बस्न लागेको हो । बैठकमा ‘विनियोजन ऐन, २०७९ ...
२२ माघ २०७९, आइतबार
तनहुँ — जिल्ला हुलाक कार्यालय तनहुँबाट बिक्री वितरण हुँदै आएको हुलाक टिकट सेवाग्राहीको सहजताका लागि जिल्ला प्रशासन कार्यालयबाट उपलब्ध हुने व्यवस्था मिलाइएको छ । सो कार्यालयमा सेवा लिन आउने सेवाग्राहीले हुलाक टिकटका लागि हुलाक कार्यालयसम्म ...
२० माघ २०७९, शुक्रबार
फाइल तस्वीरगण्डकी — लामो समयदेखि खानेपानीको समस्या भोग्दै आएका पोखरा–२० भलामखोरका बासिन्दाका घरघरमा धारा जडान गरिएको छ । कूल एक करोड १९ लाख ३२ हजार आठ सय रुयैयाँको लागतमा इक्राघारी विचारी खानेपानी आयोजना सम्पन्न भएसँगै ...