१३ मङि्सर २०८१, बिहिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   कुटपिटबाट एक जनाको मृत्यु ★   बाढीले पुल बगाएपछि फोक्सिङटारमा अस्थायी ‘बेलिब्रिज’ जडान गरिने ★   ऐतिहासिक गाजाको दहः पानी सुक्नथालेपछि स्थानीयवासी चिन्तित ★   परराष्ट्रमन्त्री डा राणा चीन प्रस्थान ★   प्रधानमन्त्रीसमक्ष सूचना आयोगको वार्षिक प्रतिवेदन पेस ★   निजी क्षेत्रको विमान कम्पनी हिमालय एयरलाइन्सले पोखरा–ल्हासा उडान गर्ने ★   सीमित स्रोतभित्र अधिकतम लाभ लिने प्रयास गरौँः स्वास्थ्यमन्त्री पौडेल ★   निजी क्षेत्रसँग सरकारले सहकार्य गर्न खोजेको छः मन्त्री भण्डारी ★   बागमती प्रदेशका चार लाख ७० हजार परिवार स्वास्थ्य बीमामा आबद्ध ★   बैद्य नेतृत्वको कम्युनिस्ट पार्टीको महाधिवेशन आजदेखि सुरु ★   उखुको जुस बेचेर मासिक ४० हजार आम्दानी ★   ‘सख्खर जस्तै गुलियो व्यापार’ ★   कालीकोट उपनिर्वाचनः तिलागुफा–६ मा तयारी पूरा ★   म्याग्दीमा पर्यटन पूर्वाधार निर्माण गर्न ११ योजना ★   सुनसरीको गढी–६ मा उपनिर्वाचन, मतदाता आफ्नै काममा व्यस्त ★   काङ्ग्रेसको सयदिने अभियानः ‘सदस्यता घर–आँगन’ ★   भक्तपुरमा सवारी दुर्घटनाः एक जनाको मृत्यु, एकको अवस्था गम्भीर ★   कालीगण्डकी करिडोरः लमाएखोलामा पुल पुनःनिर्माण सुरु ★   प्रधानमन्त्री ओलीद्वारा मन्त्रिपरिषद् बैठक आह्वान ★   थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

गण्डकी प्रदेश

व्यास नगरपालिकाद्वारा नगर योजना आयोगमा सल्लाहकार चयन

दमौली — व्यास नगरपालिकाले नगर योजना आयोगमा सल्लाहकार चयन गरेको छ । नगरप्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा सोमबार बसेको नियमित बैठकले नगर योजना आयोग ऐन, २०७९ अनुसार विभिन्न व्यक्तिलाई सल्लाहकारमा मनोनित गरेको हो । सल्लाहकार समितिमा ...

शैक्षिक जनशक्ति राष्ट्रनिर्माणको महत्वपूर्ण स्रोत हो : उपकुलपति अर्याल

गण्डकी — पोखरा विश्वविद्यालयका उपकुलपति प्रा.डा. प्रेमनारायण अर्यालले विश्वविद्यालयले उत्पादन गरेका जनशक्ति राष्ट्रनिर्माणका लागि महत्वपूर्ण स्रोत भएको बताउनुभएको छ । ...

पर्वतबाट करोडौंको सुन्तला निर्यात

फाइल तस्वीर पर्वत — जिल्लाको मुख्य निर्यातजन्य वस्तुको रुपमा रहेको सुन्तला उत्पादन यस वर्ष वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षका तुलनामा चालु आर्थिक वर्षमा झण्डै २५ प्रतिशतले उत्पादन बृद्धि भएको हो । कृषि ज्ञान ...

जनप्रतिनिधिका छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउने निर्णय

दमौली — तनहुँको आँबुखैरेनी गाउँपालिकाले जनप्रतिनिधिका छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउने निर्णय गरेको छ । सामुदायिक विद्यालयको शैक्षिकस्तर उकास्ने उद्देश्यसहित जनप्रतिनिधिका छोराछोरीलाई अनिवार्य रुपमा सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय गरिएको हो । गाउँ कार्यपालिकाको आइतबार बसेको बैठकले ...

पोखरामा बस दुर्घटना, करिब ४० जना घाइते

साङ्केतिक तस्वीर कास्की – पोखरामा यात्रुबाहक बस दुर्घटना भएको छ । लेखनाथबाट पोखरा आउँदै गरेको ग १ ख ६७४७ नम्बरको बस पृथ्वीराजमार्गमा पर्ने डाँडाकोनाकसँगैका खोल्सामा खस्दा दुर्घटना भएको हो । दुर्घटनामा ४० जनाभन्दा बढी यात्रु ...

पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधि केन्याका स्टेफनलाई

कास्की — सत्रौँ संस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधि केन्याका स्टेफन कोसेइलीले जित्नुभएको छ । पोखरामा आज सम्पन्न म्याराथन (४२.१९५) किमी दौड स्टेफनले दुई घण्टा २० मिनेट सात सेकेन्डमा पूरा गरी उपाधि जित्नुभएको हो । उहाँ ...

पोखराबाट अन्तर्राष्ट्रिय उडानका लागि कूटनीतिक पहल भइरहेको छ : मन्त्री किराँती

फाइल तस्वीरपोखरा — संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थबाट छिमेकी देशमा उडान गर्न कूटनीतिक तवरबाट पहल भइरहेको बताउनुभएको छ । पोखरा पुग्नु भएका मन्त्री किराँतीले प्रेस सेन्टर नेपाल गण्डकी प्रदेश समितिले ...

मनाङका विद्यालय खुल्न थाले

तस्वीर राससमनाङ – हिमाली जिल्ला मनाङमा विद्यालय खुल्न थालेका छन् । हिउँदे बिदा सकिएपछि फागुनको सुरुआतसँगै विद्यालय खुल्न थालेका हुन् । ...

प्रदेश सरकार स्थापना दिवसः आज गण्डकी प्रदेशमा सार्वजनिक बिदा

फाइल तस्वीर पोखरा – गण्डकी प्रदेश सरकारले आज बिहीबार सार्वजनिक बिदा दिएको छ । प्रदेश सरकार स्थापनाको दिवसका अवसरमा गण्डकी प्रदेश सरकारले आज प्रदेश भर सार्वजनिक बिदा दिएको हो । वि.सं. २०७८ चैत १८ मा ...

भोलि सार्वजनिक बिदा दिने प्रदेश सरकारको निर्णय

फाइल तस्वीरपोखरा— गण्डकी प्रदेश सरकारले भोलि फागुन ४ गते बिहीबार सार्वजनिक बिदा दिनेभएको छ । प्रदेश सरकारले सरकार स्थापना दिवसका अवसरमा प्रदेशका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा बिदा दिएको हो । प्रदेश ...