१९ बैशाख २०८२, शुक्रबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   यी हुन् सरकारको नीति तथा कार्यक्रममा परेका महत्त्वपूर्ण विषयहरू ★   वायुसेवा निगमलाई पुनर्संरचना गरिने ★   निजी क्षेत्रको लगानीमा प्रसारणलाइन तथा ठूला आयोजना केन्द्रित गरिने ★   नेपाल–भारत आदिवासी, जनजातिमैत्री सङ्घद्वारा पहलगाम हमलाको निन्दा ★   विद्यालय शिक्षा यसै अधिवेशनबाट पारित गरिने ★   सरकारले आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदनलाई कार्यान्वयन गरिने ★   राष्ट्रियसभामा वैशाख २२ र २३ गते नीति कार्यक्रममाथि छलफल हुने ★   सरकारको आगामी आवको वार्षिक नीति तथा कार्यक्रमको पूर्णपाठ ★   ‘नीति तथा कार्यक्रममा निजी क्षेत्रको सुझाव समावेश भएको छ’ ★   ‘सूचना प्रविधि विकासका लागि पूर्वाधार अभाव’ ★   राष्ट्रियसभामा नीति तथा कार्यक्रम टेबुल ★   सार्वजनिक यातायात सेवालाई सर्वसुलभ, सुरक्षित एवं भरपर्दो बनाइने ★   सामाजिक सुरक्षा प्रणालीलाई अनिवार्य गरिनेदेखि सबै नागरिकलाई स्वच्छ र गुणस्तरीय खानेपानी पुर्याउनेसम्मको नीति ★   विद्यालय कर्मचारी परिषद्ले सार्यो सातबुँदे माग ★   ‘डिजिटल’ नेपालको निर्माणको अभियानमा सूचना सञ्चार प्रविधिको उपयोग ★   सुरक्षा निकायलाई सक्षम र व्यावसायिक बनाइने ★   सबै सरकारी अस्पताललाई एउटै अनलाइन सेवामा आबद्ध गरिने ★   ‘सबैसँग मित्रता, छैन कसैसँग शत्रुता’ का आधारमा परराष्ट्र सम्बन्ध विस्तार ★   नीति तथा कार्यक्रम प्रतिनिधिसभामा टेबुल ★   नगर विकास कोषलाई पुनर्संरचना गरिने

गण्डकी प्रदेश

लोपोन्मुख अवस्थामा मौलिक सीप

बागलुङ, वैशाख १६ गते । एक दशक अगाडिसम्म बागलुङका ग्रामीण क्षेत्रका मौलिक सीपले बजार पाउने गर्थे । हातमा सीप भएका बुढापाका पनि धेरै थिए । हिजोआज गाउँमा सीप भएको मान्छे कमैमात्रामा पाइन्छन् । उनीहरुले उत्पादन ...

एशिया कप ट्रायथलन : इजिप्टका इसमाइल र आइसल्याण्डका इडालाई उपाधि

कास्की, वैशाख १५ गते । पोखरामा आज सम्पन्न एशिया कप ट्रायथोलन तथा दक्षिण एशियाली च्याम्पियनसिपमा एशिया कपको उपाधि पुरुषतर्फ इजिप्टका सिफेलडिन इसमाइलले जितेका छन् । यसैगरी महिलातर्फ आइसल्याण्डका इडा हानिसडोटिर विजयी भइन् । ट्रायथलनको स्प्रिन्ट ...

बागलुङ–म्याग्दी सडक कालोपत्र गरिँदै

बागलुङ, वैशाख १५ गते । बागलुङ– म्याग्दी सडकअन्तर्गत बागलुङको गलकोट नगरपालिका–३ हटिया बजार– ताराखोला हुँदै म्याग्दी पुग्ने सात किलोमिटर खण्डमा कालोपत्र गर्न थालिएको छ । हटिया बजार– ताराखोला गाउँपालिका–३ स्थित घुस्मेली बजारसम्म २८ करोडको लागतमा ...

पचासी लाखमा वडा कार्यालय भवन निर्माण

म्याग्दी, वैशाख १५ गते । जिल्लाको धौलागिरि गाउँपालिका–६ मराङमा ८५ लाखको लगानीमा वडा कार्यालय भवन निर्माण भएको छ । नवनिर्मित चारकोठे भवनबाट सेवा प्रवाह पनि प्रारम्भ भएको छ । शुक्रबारदेखि कार्यारम्भ भएको नयाँ भवनको उद्घाटन ...

पहिराको त्रासले भिमादका ६० घर विस्थापित

तनहुँ, वैशाख १४ गते । “पहिराले शौचालय र करेसाबारी मात्रै हैन घर पनि बगाउनै आँटेको छ”, भिमाद–६ भिमाद बजारका हरिप्रसाद पौडेलले दुखेसो गर्नुभयो, “पहिरामा परिएला कि भन्ने जोखिमले गर्दा पानी पर्दा रातभरि जागा बस्नुपर्ने बाध्यता ...

मुग्लिन–पोखरा सडकका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइँदै

गण्डकी, वैशाख १४ गते । निर्माणाधीन मुग्लिन–पोखरा सडकअन्तर्गत पश्चिम खण्डका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधिबाट पुल राखिने भएको छ । सडक निर्माणमा लागिरहेको चिनियाँ ठेकेदार कम्पनी अनहुइ काइयुआन हाइवे एण्ड ब्रिज कम्पनीले यहाँका म्याग्दे, कोत्रे, कुम्लेखोला ...

राज्यकोषबाट सुविधा लिनेले छोराछोरीलाई अनिवार्य रूपमा सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय

तनहुँ, वैशाख १३ गते । व्यास नगरपालिकाको कार्यालयले राज्यबाट तलबभत्ता खाने सरकारी कर्मचारी, शिक्षक र जनप्रतिनिधिले आफ्ना छोराछोरीलाई अनिवार्य रूपमा सामुदायिक विद्यालयमा भर्ना गर्नुपर्ने निर्णय गरेको छ । नगरपालिकाको बैठकले चालु शैक्षिकसत्र २०८१ देखि जनप्रतिनिधिका ...

प्रदेशस्तरीय भलिबल प्रतियोगिताको उपाधि पुरुषतर्फको नवलपुर र महिलातर्फ पर्वतलाई

गोरखा, वैशाख १३ गते । गण्डकी प्रदेशस्तरीय भलिबल प्रतियोगिताको उपाधि पुरुषतर्फ नवलपुर जिल्ला र महिलातर्फ पर्वत जिल्लाले जितेको छ । गोरखाको बारपाकमा बुधबार सम्पन्न भएको फाइनल खेलमा पुरुषतर्फ स्याङ्जालाई हराउँदै नवलपुरले उपाधि जितेको हो । ...

सिटी ब्याडमिन्टन क्लबको आयोजनामा राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता

गण्डकी, वैशाख १३ गते । पोखरा महानगरपालिका–२९ स्थित लेक सिटी ब्याडमिन्टन क्लबको आयोजनामा यही वैशाख १४ र १५ गते चौथो राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिता हुुने भएको छ । पोखरा महानगरपालिका–२९ को संरक्षकत्व एवं मुख्य प्रायोजन ...

एक सय वर्षदेखिको इतिहास धार्मिक पर्यटनसँग जोडिँदै

गण्डकी, वैशाख १२ गते । पृथ्वी राजमार्गअन्तर्गत लामेआहालबाट करिब तीन सय मिटर उचाइमा रहेको कालिका मन्दिर एक सय वर्षभन्दा अघिदेखिको इतिहासको साक्षी हो । पोखरा महानगरपालिका–३२ कालिका नगरस्थित यो धार्मिक पर्यटकीय तीर्थस्थल यहाँका कालिका चोक, ...