१८ बैशाख २०८२, बिहिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   फालिसकिएको निरङ्कुश राजतन्त्र फर्काउने सपना देख्नेहरुविरुद्ध मजदुर वर्ग सचेत रुपमा लाग्नुपर्छः प्रधानमन्त्री ★   मेरो अबको बाँकी जीवन राष्ट्रका निम्ति रहन्छःपूर्वराष्ट्रपति भण्डारी ★   ‘जिपी कोइराला उपचार केन्द्रलाई विशिष्टिकृत अस्पताल बनाउँछौँ’ ★   विकास र समृद्धिको नेतृत्व एमालेले गरिरहेको छः महासचिव पोखरेल ★   पत्रकार महासङ्घद्वारा निःशुल्क स्वास्थ्य परीक्षण ★   सन् २०२५ मा मध्यपूर्व र उत्तर अफ्रिकामा सुस्त वृद्धिको अपेक्षाः आइएमएफ ★   ट्रम्पको अमेरिका ‘स्वार्थी’ छः पूर्व उपराष्ट्रपति ह्यारिस ★   उच्च चेतनायुक्त सिर्जना र कलाकर्ममा लाग्न आग्रह ★   श्रमिक दिवसबारे नै बेखवर छन् श्रमिक ★   कानुनी तथा विधिको शासनका पक्षमा लेखापढी व्यवसायीको भूमिका महत्त्वपूर्णः सभामुख घिमिरे ★   बर्दिबासका ९२ परिवारलाई लालपुर्जा वितरण ★   सेनाको वन्यजन्तु संरक्षणमा ५० वर्ष ★   प्रधानमन्त्रीद्वारा समृद्धिको यात्रामा सहभागी हुन सबैलाई आह्वान ★   ‘पहुँच र भनसुनका आधारमा रोजगारी पाउने भाष्य अन्य गरिने’ ★   राससलाई आवश्यक स्रोतसाधनसहित सुदृढ र प्रभावकारी बनाउनुपर्ने : पूर्वराष्ट्रपति भण्डारी ★   प्रदेश लगानी सम्मेलनः ढुक्क भएर लगानी गर्न प्रधानमन्त्रीको आग्रह ★   मुक्तिनाथमा लेंक लागेका तिर्थालुलाई निःशुल्क उपचार ★   वडामै पुगेर सामाजिक सुरक्षा भत्तासँगै बिरामी जाँच ★   सन्दर्भ अन्तराष्ट्रिय श्रम दिवस, परिवारको भविष्य खोज्नेहरु…. ★   सङ्घीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम शुक्रबार पेस हुने

गण्डकी प्रदेश

मुग्लिन–पोखरा सडकको पूर्वी खण्डमा १३ पुल निर्माण

तनहुँ, वैशाख २१ गते । मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत पूर्वी खण्डमा १३ पक्की पुल निर्माण कार्य सम्पन्न भएको छ । जिल्लाको पूर्वी खण्डमा पर्ने आँबुखैरेनीदेखि म्याग्देको जामुनेसम्मको ४१ दशमलव सात किलोमिटर दूरीमा उक्त पुल निर्माण गरिएको ...

मुख्यमन्त्री अधिकारीले वैशाख २३ गते विश्वासको मत लिनुहुने

गण्डकी, वैशाख २१ गते । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले यही वैशाख २३ गते गण्डकी प्रदेशसभामा विश्वासको मत लिनुहुने भएको छ । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टबाट गत चैत २५ गते नेपालको संविधानको धारा १६८ ...

गोरखकाली रबर उद्योग सञ्चालनको माग

गण्डकी, वैशाख २१ गते । नौ वर्षदेखि बन्द रहेको गोरखकाली रबर उद्योग पुनःसञ्चालन गर्ने योजना कार्यान्वयनमा आउन सकेको छैन । सरकारले चालु आवको नीति तथा कार्यक्रममा रुग्ण अवस्थाको सो उद्योग सञ्चालनमा ल्याउने घोषणा गरेको थियो ...

टाढाका विद्यार्थीलाई आवासीय सुविधा

ढोरपाटन, वैशाख २० गते । बागलुङ नगरपालिकाले नयाँ शैक्षिकसत्र सुरु भएसँगै विद्यार्थी कम भएका विद्यालयको तह मिलान गरेको छ । नगरपालिकाले यस वर्ष ३५ विद्यालयको तह मिलान तथा स्थगन गरेको हो । पछिल्लो समय गाउँका ...

मादी नदीमा धमाधम पुल निर्माण हुँदै

तनहुँ, वैशाख २० गते । मुग्लिन–पोखरा सडकखण्ड अन्तर्गत तनहुँको व्यास नगरपालिका–४ र ५ जोड्ने मादी नदीमा धमाधम पुल निर्माण भइरहेको छ । सवारी साधन सञ्चालन गर्न मिल्ने तीन सय १५ मिटर लामो पुलको २० प्रतिशत ...

व्यापार–व्यवसाय फस्टाएमात्र श्रमअधिकार स्थापित हुन्छः मुख्यमन्त्री अधिकारी

लेखनाथ, वैशाख १९ गते । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले उद्योग तथा व्यापार व्यवसाय फस्टाएमात्र रोजगारीप्राप्ति र श्रम अधिकार स्थापित हुने बताउनुभएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा संयुक्त ट्रेड युनियन समन्वय केन्द्र गण्डकी प्रदेशले ...

सत्यको अन्वेषण र तथ्यको सम्प्रेषण पत्रकारिताको धर्म : प्रदेश प्रमुख भट्ट

कास्की, वैशाख १९ गते । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले नेपाली पत्रकारले दबाब र अभावसँग सम्झौता नगरी आफ्नो कर्मप्रति देखाएको सेवाभाव अनुकरणीय रहेको बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेश समितिको चौथो वार्षिक साधारणसभा ...

तनहुँ जलविद्युत् आयोजना : प्रसारण लाइनको काम ७३ प्रतिशत सम्पन्न

दमौली, वैशाख १९ गते । निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाअन्तर्गत प्रसारण लाइनको काम ७३ प्रतिशत सकिएको छ । आयोजनाको तेस्रो प्याकेजका रुपमा रहेको प्रसारण लाइन निर्माणको काम ७३ दशमलव एक प्रतिशत ...

विश्व मजदुर दिवसः घर बन्न छाडेपछि वैकल्पिक पेसामा मजदुर

तनहुँ, वैशाख १९ गते । व्यास नगरपालिका–२ का ३४ वर्षीय राजु सेन्चुरीको मुख्य पेसा घरमा रङ्ग लगाउने (पेन्टिङ) थियो । विगत दुई वर्षदेखि पेन्टिङको काम नपाएपछि उहाँ अहिले तरकारी व्यापारमा लाग्नुभएको छ । ...

आतिथ्य सेवामा २५ हजार श्रमिकलाई रोजगारी

गण्डकी, वैशाख १९ गते । होटल व्यवसायी महासङ्घ गण्डकीमा आठ हजार बढी होटल तथा रेष्टुराँ व्यवसायी आबद्ध छन् । अर्बौँको लगानी रहेका ती होटलमा झण्डै २५ हजार श्रमिकले रोजगारी पाएको महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष अर्जुन ...