०१ जेठ २०८३, शुक्रबार
गण्डकी, जेठ १ गते । होटल सङ्घ पोखरा नेपाललगायत पोखराका पर्यटनसम्बद्ध सङ्घसंस्थाले रात्रिकालीन व्यवसायको प्रभावकारी अनुगमन गर्न माग गरेका छन् । होटल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदी नेतृत्वको टोलीले आज कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी ...
०१ जेठ २०८३, शुक्रबार
बागलुङ, जेठ १ गते । कुनै समय एक सामुदायिक होटलका भरमा चलेको ढोरपाटनको पर्यटन व्यवसाय अहिले उल्लेखनीय रूपमा फस्टाउँदै गएको छ । बर्सेनि पर्यटकको आगमन बढ्दै जाँदा यहाँ होटल, गेष्टहाउस तथा सामुदायिक घरबास (होमस्टे) सञ्चालन ...
०१ जेठ २०८३, शुक्रबार
म्याग्दी, जेठ १ गते । चीन र भारत जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको महभिर र भिरकाटेमा बिस्फोटक पदार्थको सहायतामा पहाड काटेर सडक फराकिलो पार्न थालिएको छ । ...
०१ जेठ २०८३, शुक्रबार
गण्डकी, जेठ १ गते । कास्की जिल्लाको पाँचवटा पालिकामध्ये क्षेत्रफलको हिसाबमा सबैभन्दा सानो गाउँपालिका रुपा हो । प्राकृतिक सौन्दर्यता र मौलिक पहिचानले समृद्ध रुपाले अहिले विकाससँगै इतिहास संरक्षणको नयाँ अभ्यास थालेको छ । विगतमा स्थानीय ...
०१ जेठ २०८३, शुक्रबार
मकवानपुर, जेठ १ गते । बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले आज मध्यरातदेखि प्रदेशसभाको चालु अधिवेशन अन्त्य गर्नुभएको छ । उहाँले बागमती प्रदेश मन्त्रीपरिषद्बाट सिफारिसबमोजिम आज राति १२ः०० बजेदेखि अधिवेशन अन्त्य गर्नुभएको हो । ...
०१ जेठ २०८३, शुक्रबार
म्याग्दी, जेठ १ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको नारच्याङ झरना जोड्ने ‘रेलिङ’सहितको पदमार्ग निर्माण भएको छ । नारच्याङ गाउँको पृष्ठभूमिमा रहेको अग्लो पहाडबाट खस्ने झरना म्याग्दीको नयाँ पर्यटकीय गन्तव्य भएकाले पदमार्ग निर्माण गरिएको ...
०१ जेठ २०८३, शुक्रबार
कास्की, वैशाख ३१ गते । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा आज पोखरामा सम्पन्न भएको १०औँ संस्करणको पोखरा स्पोर्टस् अवार्डमा प्रदीप खड्का र नारायणी भण्डारी वर्ष उत्कृष्ट खेलाडी घोषित भएका छन् । पुरुषतर्फ वर्ष उत्कृष्ट ...
३१ बैशाख २०८३, बिहिबार
मुस्ताङ, वैशाख ३१ गते । नेपाल–चीन उत्तरी कोरलानाका जोड्ने राष्ट्रिय गौरवको (बेनी–जोमसोम–कोरला सडक) आयोजनाअन्तर्गत यहाँको बारागुङ मुक्तिक्षेत्र–३ छुसाङदेखि उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड–२ स्थित घमी सडक योजनालाई अर्थ मन्त्रालयबाट तीन अर्ब १५ करोड रुपैयाँ बजेटको बहुवर्षीय ...
३१ बैशाख २०८३, बिहिबार
म्याग्दी, वैशाख ३१ गते । धौलागिरि हिमाललाई फनक्क फेरो लगाउने चक्रीय पदमार्गमा पर्ने यहाँको धवलागिरी गाउँपालिका–४ मुदीमा दशक अघिसम्म पर्यटकलाई बासपाउन हम्मेहम्मे पर्दथ्यो । शरद र वसन्त याममा विश्वको सातौँ अग्लो(आठ हजार एक सय ७६ ...
३१ बैशाख २०८३, बिहिबार
बागलुङ, वैशाख ३१ गते । कोरोना महामारीका कारण १२ वर्षसम्म यहाँको बागलुङ बजारमा मिष्टान्न र होटल सञ्चालन गर्दै आउनुभएको बलराम सापकोटाले व्यवसाय बन्द गर्नुपर्यो । यद्यपि, उहाँले कोरोना महामारीको खराब परिस्थितिलाई अवसरमा बदल्दै गाउँमै कृषि ...