१८ जेठ २०८०, बिहिबार
फाइल तस्वीरकास्की — गण्डकी प्रदेश सरकार आउँदो आर्थिक वर्ष २०८०/८१ का लागि बजेट ल्याउने तयारीमा जुटिरहेका बेला बजेटको अनुमान यर्थापरक हुनुपर्नेमा विज्ञहरूले जोड दिनुभएको छ । गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानद्वारा पोखरामा आयोजित ‘वित्तीय सङ्घीयता र ...
१८ जेठ २०८०, बिहिबार
साङ्केतिक तस्वीरदमौंली — तनहुँमा तीन युवकविरुद्ध मुद्दा दर्ता गरिएको छ । म्याग्दे गाउँपालिका–६ का २५ वर्षीय प्रेमबहादुर कुमाल र २८ वर्षीय सन्तोष थापा तथा म्याग्दे–३ का २६ वर्षीय शुसन रानाविरुद्व मुद्दा दर्ता गरिएको हो । ...
१५ जेठ २०८०, सोमबार
दमौली — अहिले देशैभर पशुमा लम्पीस्किन फैलिँदै गएको छ । तनहुँमा पनि हाल लम्पीस्किन फैलिँदै गइरहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ । यही जेठ १४ गतेसम्म तनहुँमा छ सय ४६ गाईगोरुमा ...
१४ जेठ २०८०, आइतबार
गण्डकी — सनातन वैदिक धर्म–संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले धार्मिक पुस्तकालय स्थापना गरिएको छ । बागलुङ नगरपालिका–२ का श्यामप्रसास श्रेष्ठ (वझान्थाक्षे) र उहाँका परिवारजनले स्थानीय राधाकृष्ण मन्दिरमा पुस्तकालय निर्माण गरेका हुन् । रु चार लाखको लगानीमा ...
१२ जेठ २०८०, शुक्रबार
फाइल तस्वीरः मौरी पालन व्यवसाय ।दमौली — तनहुँको म्याग्दे गाउँपालिका–४ छिम्लीस्वाराका कृषकलाई मौरीसहितको घार वितरण गरिएको छ । समूहमा आबद्व ४६ कृषकलाई मौरीसहितको घार वितरण गरिएको हो । ग्रामीण पोषण सुरक्षण कार्यक्रमअन्तर्गत कृषकलाई ९० प्रतिशत ...
११ जेठ २०८०, बिहिबार
फाइल तस्वीरः गोरखास्थित रुग्ण अवस्थामा रहेको गोरखकाली रबर उद्योग ।गोरखा — रुग्ण अवस्थामा रहेको गोरखकाली रबर उद्योगलाई पुरानै स्थितिमा फर्काउने सरकारको घोषणा कार्यान्वयन होला त भन्ने प्रश्न फेरि सतहमा आएको छ । सरकारले हालै सार्वजनिक ...
११ जेठ २०८०, बिहिबार
लमजुङ — ‘स्वास्थ्य’ राष्ट्र, समाज र मानव समुदायको अमूल्य नीधि हो । स्वस्थ जीवनविना सामाजिक प्रतिष्ठा र विकास कल्पना गर्न सकिंदैन । स्वस्थ परिवार र स्वस्थ समाज नै विकसित र समृद्ध राष्ट्रको द्योतक हो । ...
११ जेठ २०८०, बिहिबार
दमौली — तनहुँको आँबुखैरेनी गाउँपालिकाले पृथ्वीराजमार्गको सत्रसयमा ट्रमा अस्पताल बनाउन गण्डकी प्रदेश सरकारसमक्ष माग गरेको छ । आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानको नेतृत्वमा गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्यमन्त्री सुशीला सिङ्खडासँगको भेटमा आँबुखैरेनी–१ सत्रसयमा ...
१० जेठ २०८०, बुधबार
फाइल तस्वीरः वनमा लागेको डँडेलो। दमौली — यस वर्ष यहाँ एक सय ५७ सामुदायिक वनमा आगलागी भएको छ । आगलागीका कारण तीन हजार छ सय हेक्टर क्षेत्रफलमा क्षति भएको डिभिजन वन कार्यालयले जनाएको छ । ...
१० जेठ २०८०, बुधबार
फाइल तस्वीरः सडक कालोपत्रे गरिंदै ।गल्याङ — साँघुरो बाटोमा धुलोमैलो र हिलोका कारण आवागमनमा सास्ती भोग्दै आएका यहाँका स्थानीय पक्की बाटो बन्ने भएपछि खुसी भएका छन् । स्याङ्जाको गल्याङ बजारदेखि गल्याङ नगरपालिका–११, ८, ९, र ...