११ बैशाख २०८३, शुक्रबार
भर्खरै
★   विदेशमन्त्री अरागची वार्ताका लागि पाकिस्तान जाने ★   इरान युद्ध अन्त्यका लागि दोस्रो चरणको शान्ति वार्ता हुने निश्चित, तेलको मूल्यमा गिरावटको सङ्केत ★   काङग्रेसद्वारा सुकुम्वासी बस्तीका समस्या समाधान गर्न सुझाव ★   सेवालाई नवीनतम् प्रविधिमैत्री बनाउने विद्युत् प्राधिकरणको पहल ★   कास्कीमा सेवाग्राहीको घरमै राहदानी पुर्‍याउन सुरु ★   राप्रपाका वरिष्ठ नेता एवं पूर्वमन्त्री पाण्डेसहित दुई जना पक्राउ ★   मन्त्रिपरिषद् निर्णयः संसद्को ‘विजनेस’का लागि अधिवेशन स्थगन ★   काङ्ग्रेसमा संसदीय दलको नेता चयन गर्न सकस, निर्वाचन कार्यक्रम नै स्थगित ★   साँखुमा गोली चल्यो, लागुऔषध कारोवारमा सम्लग्न तीन जना प्रहरीको नियन्त्रणमा ★   गुडिरहेको बस सडकमै पल्टेर दुर्घटना हुँदा ३१ जना घाइते

गण्डकी प्रदेश

पोखरामा शुक्रबारदेखि रोटरीको १८औँ सम्मेलन

गण्डकी, वैशाख ३ गते । पर्यटकीय राजधानी पोखरामा शुक्रबारदेखि रोटरी डिस्ट्रिक्ट ३२९२ को १८औँ डिस्ट्रिक्ट कन्फरेन्स (सम्मेलन) हुने भएको छ । सम्मेलनबारे जानकारी दिन आज यहाँ आयोजित पत्रकार सम्मेलनमा डिस्ट्रिक्ट गभर्नर विनोद कोइरालाले बुलौदीस्थित पोखरा ...

दरवाङ–मुना–ढोरपाटन सडकः ताकममा कालोपत्र सुरु

म्याग्दी, वैशाख ३ गते । म्याग्दीको दरवाङ–मुना–ढोरपाटन सडक योजनाअन्तर्गत धौलागिरि गाउँपालिका–७ ताकममा कालोपत्र थालिएको छ । धारापानी–ताकम–शिवाङ–झिनडाडा खण्ड स्तरोन्नतिका सञ्चालित योजनामार्फत धौलागिरि गाउँपालिकामै पहिलोपटक ताकममा कालोपत्र गर्न थालिएको हो । ‘प्रिमिक्स’ प्रविधिको कालोपत्रका लागि बुधबारदेखि ...

सेवाग्राहीको घरमै पुगेर राहदानी वितरण थालनी

म्याग्दी, वैशाख ३ गते । म्याग्दीमा सेवाग्राहीको घरमै पुगेर राहदानी वितरण गर्न थालिएको छ । जिल्ला प्रशासन कार्यालयले हुलाक कार्यालयका कर्मचारीमार्फत घरमै पुुगेर राहदानी उपलब्ध गराउन थालेको हो । घरमै राहदानी प्राप्त गरेपछि सेवाग्राहीहरू निकै ...

कीर्तिमानी आरोही श्रेष्ठको सगरमाथा मोह

गोरखा, वैशाख ३ गते । तेह्र दिनमा तीनपटक सगरमाथा आरोहण गरेर ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’मा नाम लेखाउनुभएकी कीर्तिमानी आरोही पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा आरोहण गर्न आधार शिविर पुग्नुभएको छ । हाल आफू आधार ...

सुन्तला र अलैँचीखेतीमा रमाउँदै केसी

बागलुङ, वैशाख २ गते । बागलुङ नगरपालिका–५ मालिकाका कमलबहादुर केसी उमेरले ६८ वर्ष पुग्नुभयो । भारतमा नोकरीपश्चात् गाउँ फर्कनुभएका केसी कृषिमा तल्लीन हुनुहुन्छ । विसं २०५७ मै सुन्तलाको व्यावसायिक खेती गर्नुभएको केसी भारतमा २४ वर्ष ...

गण्डकी प्रदेशसभा सदस्य कुँवरद्वारा राजीनामा घोषणा

गण्डकी, वैशाख २ गते । गण्डकी प्रदेशसभा सदस्य दोर्णकुमार कुँवरले पदबाट राजीनामा दिएको घोषणा गर्नुभएको छ । वि.सं २०७९ को निर्वाचनमा बागलुङ–२ (२) बाट प्रदेशसभा सदस्यमा निर्वाचित कुँवरले बुधबार प्रेदशसभाका सभामुख कृष्णप्रसाद धिताललाई राजीनामा पत्र ...

ठिनीमा स्याउ सङ्कलन तथा चिस्यान गृह निर्माण

मुस्ताङ, चैत २७ गते । घरपझोङ गाउँपालिका–५ ठिनीमा स्याउ सङ्कलन तथा चिस्यान गृह निर्माण गरिएको छ । सङ्घीय सरकारको विशेष अनुदान कार्यक्रमअन्तर्गत शीतोष्ण फलफूल तथा स्याउ सङ्कलन र भण्डारणका लागि चिस्यान गृह निर्माण गरिएको हो ...

विद्यार्थीलाई पढाइसँगै सीपमूलक तालिम

म्याग्दी, चैत २१ गते । बेनी नगरपालिका–४ सिङ्गास्थित धौलागिरि माध्यमिक विद्यालयका विद्यार्थीलाई हातेट्याक्टर मर्मतसम्बन्धी तालिम सञ्चालन गरिएको छ । बेनी नगरपालिकाको ‘हामी सक्छौँ, हामी गर्छौं’ कार्यक्रममार्फत धौलागिरि माविले विद्यार्थीलाई व्यावसायिक सीप सिकाउन खेतबारी खनजोतमा प्रयोग ...

ग्रामीण सडक धमाधम कालोपत्र हुँदै, हिलेखर्क–बरादी सडक चालु आवभित्र पूर्ण रूपमा स्तरोन्नति गरिने

तनहुँ, चैत २० गते । आँबुखैरेनी गाउँपालिकाले आफैँ आर्थिक स्रोत जुटाएर समस्तिपुर–गिरन्चौर र हिलेखर्क–बरादी चार किलोमिटर सडक कालोपत्रसहितको स्तरोन्नति थालेको छ । गाउँपालिका अध्यक्ष शुक्र चुमानका अनुसार दुई चरणमा दुवै सडक कालोपत्र गरिनेछ । पहिलो ...

सडक सञ्जालमा जोडियो म्याग्दीको विकट गाउँ गुर्जा

म्याग्दी, चैत २० गते । धवलागिरि गाउँपालिका–१ गुर्जा सडक सञ्जालमा जोडिएको छ । गुर्जासँगै म्याग्दीका छवटा स्थानीय तहका ४५ वटै वडामा सडक पुगेको हो । धवलागिरि गाउँपालिकाले सञ्चालन गरेको लुलाङ–गुर्जा सडक योजनामार्फत गुर्जाको कानबराह नजिकैसम्म ...