१४ चैत २०७९, मङ्गलबार
प्रयोगबिहीन बनेको एक्सरे मेसिनको तस्वीरगलेश्वर — पश्चिम म्याग्दीको दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा दुई महिनादेखि ‘एक्सरे मेसिन’ प्रयोगविहीन भएपछि बिरामीलाई सास्ती भएको छ । थ्री फेज विद्युत् लाइन र स्पेपलाइजर ५० केभीए जडान नहु्ँदा दाताले दिएको ...
१३ चैत २०७९, सोमबार
सवारी दुर्घटना, फाइल तस्वीरदमौली — तनहुँमा चालु आर्थिक वर्षको सात महिनामा सवारी दुर्घटनाबाट १५ जनाको मृत्यु भएको छ । चालु आव २०७९/८० को साउनदेखि माघसम्म जिल्लाका विभिन्न ठाउँमा भएका दुर्घटनामा १५ जनाको मृत्यु भएको जिल्ला ...
१३ चैत २०७९, सोमबार
फाइल तस्वीरकास्की — गण्डकी प्रदेश सरकारले चैते दसैँ पर्वका अवसरमा यही चैत १५ गते बुधबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयले मन्त्रिपरिषद्को विसं २०७८ चैत १८ गतेको निर्णयअनुसार सार्वजनिक ...
१३ चैत २०७९, सोमबार
फाइल तस्वीरतनहुँ — पृथ्वी राजमार्गअन्तर्गत तनहुँको विमलनगरदेखि घाँसीकुवा सडकखण्ड बन्द हुने समय थप गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी काशीराम गैरेका अनुसार उक्त सडकखण्ड थप १९ दिनका लागि बन्द गरिने भएको ...
११ चैत २०७९, शनिबार
फाइल तस्वीरम्याग्दी— आधुनिकताको बढ्दो प्रभावसँगै मौलिक सीप, हस्तकला र काष्ठकलाका सामग्रीको प्रयोग घटेको छ । नयाँ संरचनामा प्रयोग नहुने र पुराना नासिँदै जाँदा मौलिक सीपयुक्त काष्ठकलाका सामग्री लोप हुँदै गएका छन् । सीपयुक्त दक्ष जनशक्तिको ...
१० चैत २०७९, शुक्रबार
फाइल तस्वीरकास्की — सरकारलाई दिएको समर्थन फिर्ता लिंदै गण्डकी प्रदेश सरकारबाट नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) बाहिरिने भएको छ गण्डकी प्रदेश माओवादी केन्द्र संसदीय दलको बैठकले मुख्यमन्त्री खगराज अधिकारीलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिने ...
१० चैत २०७९, शुक्रबार
मुख्यमन्त्री खगराज अधिकारी, फाइल तस्वीरकास्की — गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले व्यवसायीको सफलताले नै ‘सुखी नेपाली, समृद्ध नेपाल’ अभियानमा सहयोग पुग्ने बताउनुभएको छ । होटल पौवाको ११औँ शाखाको आज पोखरामा उद्घाटन गर्दै मुख्यमन्त्री अधिकारीले उद्योग ...
१० चैत २०७९, शुक्रबार
फाइल तस्वीरदमौली — तनहुँको व्यास नगरपालिका–१० स्थित बैरेनी जग्गा एकीकरण आयोजना कार्यान्वयन चरणमा प्रवेश गरेको छ । व्यास नगरपालिकामा मेयर वैकुण्ठ न्यौपानेले भूमि पूजन गरी एकीकरण आयोजनालाई कार्यान्वयन चरणमा प्रारम्भ गर्नुभएको हो ।बैरेनीमा आयोजनाअन्तर्गत प्रथम ...
०९ चैत २०७९, बिहिबार
गण्डकी — राष्ट्रपति चुनावमा पुरानै गठबन्धन ब्युँतिएपछि गण्डकी प्रदेशमा पनि सत्ता समीकरण फेरिने सङ्केत देखिएको छ । गठबन्धनमा सामेल नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)ले नयाँ सरकार बनाउन आन्तरिक कसरत थालेका छन् । ...
०९ चैत २०७९, बिहिबार
भूपू सैनिकहरुको सम्मेलनको तस्वीर कास्की — नेपाली सेनाका पूर्व सैनिकहरुले कास्कीको पोखरामा भूतपूर्व सैनिक सम्मेलनको आयोजना गरेका छन् । पश्चिम पृतना मातहतका सात जिल्लामा स्थायी बसोवास गर्ने भूतपूर्व सैनिकका लागि लक्षित गरी भूतपूर्व सैनिक सम्मेलनको ...