११ बैशाख २०८३, शुक्रबार
भर्खरै
★   विदेशमन्त्री अरागची वार्ताका लागि पाकिस्तान जाने ★   इरान युद्ध अन्त्यका लागि दोस्रो चरणको शान्ति वार्ता हुने निश्चित, तेलको मूल्यमा गिरावटको सङ्केत ★   काङग्रेसद्वारा सुकुम्वासी बस्तीका समस्या समाधान गर्न सुझाव ★   सेवालाई नवीनतम् प्रविधिमैत्री बनाउने विद्युत् प्राधिकरणको पहल ★   कास्कीमा सेवाग्राहीको घरमै राहदानी पुर्‍याउन सुरु ★   राप्रपाका वरिष्ठ नेता एवं पूर्वमन्त्री पाण्डेसहित दुई जना पक्राउ ★   मन्त्रिपरिषद् निर्णयः संसद्को ‘विजनेस’का लागि अधिवेशन स्थगन ★   काङ्ग्रेसमा संसदीय दलको नेता चयन गर्न सकस, निर्वाचन कार्यक्रम नै स्थगित ★   साँखुमा गोली चल्यो, लागुऔषध कारोवारमा सम्लग्न तीन जना प्रहरीको नियन्त्रणमा ★   गुडिरहेको बस सडकमै पल्टेर दुर्घटना हुँदा ३१ जना घाइते

गण्डकी प्रदेश

मुख्यमन्त्री गुरुङद्वारा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस

गण्डकी – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रदेशसभा बैठकमा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्नु भएको छ । गत वैशाख २९ गते मुख्यमन्त्रीमा दोस्रो पटक नियुक्त हुनुभएका गुरुङले संवैधानिक प्रावधानअनुसार विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्नु ...

विश्वासको मत हासिल हुन नसके प्रदेशसभा विघटन हुन सक्ने मुख्यमन्त्री गुरुङको सङ्केत

कास्की –गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्नु भएको छ । प्रदेशसभाको आज बिहीबार बसेको बैठकमा उहाँले विश्वासको मतसम्बन्धी प्रस्ताव विफल भएमा संविधानअनुसार अघि बढ्ने चेतावनी दिनुभएको छ । सङ्घीय सरकारले ...

संसद जोगियो भने जो पनि मन्त्री हुन सक्छ, तर संसदै नरहे के मन्त्री बन्नू ? : मन्त्री मनाङे

कास्की – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिनुभन्दा अघिल्लो साँझ युवा तथा खेलकुदमन्त्री दीपक मनाङेले सत्ता पक्षको साथ छाडेका छन् । यससँगै नेपाली काङ्ग्रेस संसदीय दलको नेता कृष्णचन्द्र पोखरेलको पक्षमा बहुमत जुट्ने सम्भावना ...

प्रदेश सभा बैठक मध्याह्न १२ बजेको लागि, मुख्यमन्त्री गुरुङले विश्वासको मत पाउन कठिन

काठमाडौं – गण्डकी प्रदेश सभा बैठक आज मध्याह्न १२ बजेको लागि बोलाइएको छ । बैठकमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिने कार्यतालिका रहेको प्रदेश सभा सचिवालयले जनाएको छ । आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि मतदान ...

मुख्यमन्त्री गुरुङले विश्वासको मत लिने प्रस्ताव प्रदेशसभामा दर्ता, पेचिलो बन्दै विश्वासको मत

फाइल फोटोकास्की– गण्डकी प्रदेशका मुख्यमन्त्रीले २७ गते बिहीबार प्रदेशसभाबाट विश्वासको मत लिन प्रदेशसभा सचिवालयमा प्रताव दर्ता भएको छ । प्रदेशसभाको प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसलगायका दलहरुले गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसँग विश्वासको मत नभएको आवाज ...

प्रदेशसभाका सांसद थापालाई पदमा पुनर्वहाली गर्न सर्वोच्चले दियो आदेश

काठमाडौं – राष्ट्रिय जनमोर्चाले कारवाही गरेको आफ्नो सांसद् कृष्ण थापालाई पुनर्बहाली गर्न सर्वोच्च अदालतले आज आदेश दिएको छ । केही दिन अघिमात्र राष्ट्रिय जनमोर्चाले थापालाई पार्टीको निर्देशन उल्लङ्घन गरेको भन्दै प्रदेशसभा सदस्य पदसमेत नरहने गरी ...

गण्डकी प्रदेशका प्रदेशसभा सदस्य पदमुक्त

पोखरा – चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चाले आफ्नो प्रदेशसभा सदस्यलाई कारवाही गरेको छ । राष्ट्रिय जनमोर्चाबाट प्रतिनिधित्व गरेका गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापालाई पदमुक्त गर्न आज गण्डकी प्रदेश संसदीय दलले प्रदेशसभा सचिवालयलाई पत्राचार गरेको छ ...

नेपालमा ५.८ म्याग्निच्युडको भूकम्प, लमजुङ भुलभुले कन्द्रविन्दु

काठमाडौं – लमजुङ केन्द्रविन्दु भएर बुधबार बिहानै भूकम्प गएको छ । लमजुङको भुलभुलाई केन्द्रविन्दु बनाएर बिहान ५ बजेर ४३ मिनेट जाँदा ५.८ म्याग्निच्युडको भूकम्प गएको छ । उक्त कुराको जानकारी राष्ट्रिय भूकम्प मापन केन्द्रका भूकम्पविद ...