१२ बैशाख २०८३, शनिबार
भर्खरै
★   विदेशमन्त्री अरागची वार्ताका लागि पाकिस्तान जाने ★   इरान युद्ध अन्त्यका लागि दोस्रो चरणको शान्ति वार्ता हुने निश्चित, तेलको मूल्यमा गिरावटको सङ्केत ★   काङग्रेसद्वारा सुकुम्वासी बस्तीका समस्या समाधान गर्न सुझाव ★   सेवालाई नवीनतम् प्रविधिमैत्री बनाउने विद्युत् प्राधिकरणको पहल ★   कास्कीमा सेवाग्राहीको घरमै राहदानी पुर्‍याउन सुरु ★   राप्रपाका वरिष्ठ नेता एवं पूर्वमन्त्री पाण्डेसहित दुई जना पक्राउ ★   मन्त्रिपरिषद् निर्णयः संसद्को ‘विजनेस’का लागि अधिवेशन स्थगन ★   काङ्ग्रेसमा संसदीय दलको नेता चयन गर्न सकस, निर्वाचन कार्यक्रम नै स्थगित ★   साँखुमा गोली चल्यो, लागुऔषध कारोवारमा सम्लग्न तीन जना प्रहरीको नियन्त्रणमा ★   गुडिरहेको बस सडकमै पल्टेर दुर्घटना हुँदा ३१ जना घाइते

गण्डकी प्रदेश

बगरफाँटका दुई सय घरधुरीले खोलाको दुषित पानी उपभोग गर्न बाध्य

फाइल तस्वीर म्याग्दी – म्याग्दीस्थित बेनी नगरपालिका–२ बगरफाँट गाउँमा खानेपानीको चरम अभाव भएको छ । उक्त गाउँका २ सय ८ घरपरिवारले विगत तीन महिनादेखि खानेपानीको समस्या झेल्दै आएका छन् । पानी निर्वैकल्पिक पदार्थ भएकाले दैनिक ...

गण्डकी प्रदेशमा गुरुङको अध्यक्षतामा नेकपा (एकीकृत समाजवादी) कमिटी गठन

काठमाडौं– नेकपा (एकीकृत समाजवादी)ले गण्डकी प्रदेश कमिटी गठन गरेको छ । प्रदेश इन्चार्ज केशवलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा शनिबार बसेको बैठकले तुलबहादुर गुरुङको अध्यक्षतामा १ सय ३५ सदस्यीय प्रदेश कमिटी चयन गरेको हो । पूर्व मन्त्री ...

पार्टी फुटेको होइन, पिलो फुटेर पिप बगेको हो : गुरुङ

पोखरा – नेकपा (एमाले) केन्द्रीय कमिटीका सचिव पृथ्वीसुब्बा गुरुङले पार्टी फुटेको नभई पिलो फुटेर पिप बगेकाले कार्यकर्तालाई चिन्ता नलिन आग्रह गर्नुभएको छ । हिजो आइतबार दमौलीमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै गुरुङले, ‘पार्टी फुटेको होइन, ...

शासन व्यवस्थाको प्रत्याभूति गराउने न्यायालयको सुदृढीकरणमा राज्यले चासो दिनुपर्ने : मुख्यमन्त्री पोखरेल

कास्की – गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीले लोकतन्त्रमा न्यायालयलाई स्रोत–साधन सम्पन्न बनाउन जोड दिनुभएको छ । उहाँले भन्नुभयो– ‘न्यायपालिका स्रोतसाधन सम्पन्न भएमा मात्र नागरिकले सुशासन र न्यायको अनुभूति गर्न पाउने छन् ।’ जिल्ला अदालत ...

अविरल वर्षाका कारण कालिपुरमा पहिरो खस्दा तीन घाइते, आठमा घर क्षति

फाइल तस्वीर बेनी – पर्वतको जलजला गाउँपालिका–३ मल्लालको भिरबाट खसेको पहिरोका कारण कालीपुलस्थित कालीगण्डकी नदीमा पहिरो खस्दा तीन जना घाइते भएका छन् भने आठ घरमा क्षति पु¥याएको छ । उक्त घटनाको जानकारी कालीपुल टोल सुधार ...

अत्यावश्यक बाहेकका सबै सेवा चार दिनका लागि बन्द

तनहुँ – शुक्लागण्डकी नगरपालिकाले कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिमलाई ध्यानमा राखेर त्यसको न्यूनीकरणका लागि अत्यावश्यक बाहेकका सबै सेवा चार दिनका लागि बन्द गरेको छ । नयाँ भेरियन्टसहितको कोरोना सङ्क्रमण बढ्दै गएकाले त्यसको न्यूनीकरणका लागि भदौ ...

तुइनको सहारामा बाँचेको ताचैका बासिन्दाको जिन्दगी

फाइल तस्बिर मनाङ– गत असार १ गते बाढी पहिरोले नासो गाउँपालिकामा सबैभन्दा बढी क्षति पुगेको छ । बाढी पहिरोले सबैभन्दा बढी क्षति पु¥याएको गाउँपालिकाका अध्यक्ष चन्द्र घलेको गाउँ पुग्न नै मुस्किल भएको छ अहिले । ...

पर्यटन व्यवसायीहरुद्वारा कोभिड–१९ विरुद्धको ५ हजार खोप उपलब्ध गराइदिन आग्रह

फाइल तस्वीर कास्की – पोखराका पर्यटन व्यवसायीहरुले गण्डकी प्रदेशका अर्थमन्त्री रामजी प्रसाद बराल ‘जीवन’लाई भेटेर कोभिड–१९ विरुद्धको खोपको व्यवस्था मिलाइ दिन आग्रह गरेका छन् । पर्यटन व्यवसायीहरुले हिजो अर्थमन्त्री बराललाई मन्त्रालयमा भेटेर करिब पाँच हजार ...

नेकपा एमालेका सांसद्हरुको नाराबाजीकै बीच बजेट पारित

पोखरा – गण्डकी प्रदेशमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको नाराबाजीबीच बजेट पारित गरिएको छ । बुधबार प्रदेशसभाको बैठकमा प्रदेश सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेट पारित गर्ने कार्यसूची थियो । तर बैठक सुरु हुनेवित्तिकै नेकपा ...

एमालेद्वारा प्रदेशसभाको बैठक अवरुद्ध

पोखरा – गण्डकी प्रदेशसभाको बैठक स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल एमालेले बुधबारको संसद् बैठक अवरुद्ध गरेको हो । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको सरकारले बजेट न्यायोचित ढङ्गले वितरण नगरेको भन्दै एमालेले संसद् बैठक ...