१२ बैशाख २०८३, शनिबार
भर्खरै
★   लागुऔषधसहित पाँच जना पक्राउ ★   सरकारले आजदेखि नदी किनारका सुकुम्वासी बस्ती खाली गराउँदै ★   आजको मौसमः देशका विभिन्न भागमा बदली, केही स्थानमा वर्षा र चट्याङको सम्भावना ★   तीस दिनभित्र भूमिहीन सम्पर्कमा आउनु महानगरपालिकाको अनुरोध ★   राजमार्गमा सवारी कर नउठाउन अदालतको आदेश ★   उपल्लो तुसारेपानी–कुहुँ सडक स्तरोन्नति योजना लक्ष्य अघिनै सम्पन्न ★   उपराष्ट्रपतिद्वारा सीता जयन्तीको शुभकामना व्यक्त ★   नेपाल राष्ट्र बैङ्कले आजका लागि तोकेको विदेशी मुद्राको खरिद विक्रीदर ★   राष्ट्रपतिद्वारा सीता जयन्तीको अवसरमा शुभकामना व्यक्त ★   वैशाख शुक्ल नवमीः आज राष्ट्रिय विभूति सीता जयन्ती मनाइँदै

गण्डकी प्रदेश

मनाङको प्रदेशसभा निर्वाचन ‘ख’बाट गुरुङ निर्विरोध निर्वाचित

फाइल तस्वीर कास्की – मनाङ जिल्लाको प्रदेशसभा सदस्यमा दिपक मनाङेका नामले चिनिनु हुने राजीव गुरुङ निर्विरोध निर्वाचित हुनुभएको छ । मनाङको प्रदेशसभा निर्वाचन ‘ख’बाट उहाँ निर्विरोध हुनुभएको हो । प्रदेशसभा सदस्यका लागि गुरुङसँगै दोर्जे लामाको ...

नवौँ राष्ट्रिय खेलकुदः नेपाली सेना १२ पदकसहित शीर्ष स्थानमा

पोखरा – नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गतका केही खेल यही असोज २३ देखि पोखरामा सञ्चालन भइरहेका छन् । राष्ट्रिय खेलकुद औपचारिकरूपमा असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशका आठ जिल्लामा हुँदैछ । समय र पूर्वाधार ...

सडक भासिँदा बागलुङ–बेनी सडकखण्ड अवरुद्ध, यातायात प्रभावित

बाग्लुङ – बेनी नगरपालिका–१ को रइनेडाँडामा सडक भासिएपछि म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने वैकल्पिक बागलुङ–बेनी सडकमा यातायात सेवा प्रभावित बनेको छ । स्तरोन्नतिको क्रममा रहेको पर्वतको कुश्मा नगरपालिका–१ बाट जलजला गाउँपालिका हुँदै म्याग्दीको बेनी ...

व्यासको जन्मभूमिमा एक महिने हिन्दु महामिलन पर्व हुने

दमौली – व्यासको जन्मभूमि दमौलीको प्रचारप्रसार गर्दै धार्मिक पर्यटकीय स्थल बनाउने उद्देश्यसहित दमौलीमा एक महिने हिन्दु महामिलन पर्व हुने भएको छ। अठाइसौं श्रीकृष्ण द्वैपायन वेदव्यासको अवतरणभूमिको प्रचारप्रसारका लागि वेद अनुयायी प्रतिष्ठान नेपाल केन्द्रीय कार्यालयको आयोजनामा ...

तनहुँमा ६२ जनाको उम्मेदवारी दर्ता, महिला उम्मेदवार चारमात्रै

तनहुँ – मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि तनहुँमा ६२ जनाको उम्मेदवारी दर्ता भएको छ । दुई प्रतिनिधिसभा र चार प्रदेशसभा क्षेत्रका लागि ६२ जनाको उम्मेदवारी दर्ता भएको हो । तनहुँमा ...

एकपटक देशको नेतृत्व गर्ने इच्छा छ : वरिष्ठ नेता पौडेल

फाइल तस्वीर दमौली – सत्तारुढ दल नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एकपटक देशको नेतृत्व गर्ने इच्छा रहेको बताउनुभएको छ । गृहजिल्ला तनहुँको दमौलीमा आज उद्योगी व्यवसायीसँग आयोजित अन्तक्रियामा वरिष्ठ नेता पौडेलले देशको नेतृत्व गरेर ...

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका २६ वटै खेलमा गण्डकी प्रदेशले भाग लिने

गण्डकी – नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका २६ वटै खेलमा गण्डकी प्रदेशले भाग लिने भएको छ । ट्रायथलनबाहेक सबै खेलको छनोट सकिएकाले आउँदो असोज १ गतेदखि खेलाडीलाई बन्द प्रशिक्षणमा राखिने प्रदेश खेलकुद परिषद्ले जनाएको छ । ...

मुख्यमन्त्री कार्यालयबाटै पाँच जना कर्मचारी पक्राउ

कास्की – गण्डकी प्रदेश सरकारले अध्यादेशमार्फत ल्याउन लागेको प्रदेश निजामती ऐनको विरोधमा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा धर्ना र विरोधमा उत्रिएका ५ कर्मचारी प्रक्राउ परेका छन् । प्रदेश सरकारले ल्याउन लागेको ऐनले स्थानीय तहका कर्मचारीलाई कुण्ठित ...

आगामी निर्वाचनमा माओवादीसँग कार्यगत एकता हुन्छः नेता खनाल

फाइल तस्वीर काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले सत्तागठबन्धनको सिट बाँडफाँडको विषय अन्तिम चरणमा पुगेको बताउनु भएको छ । नेता खनालले समाजवादी प्रेस सङ्गठन नेपाल कास्कीद्वारा पोखरामा आयोजित पत्रकार ...

मलाई लाग्छ राष्ट्रपतिज्यूले नागरिकता विधेयक प्रमाणीकरण गर्नुहुन्छः प्रचण्ड

फाइल तस्वीर काठमाडौं – सत्तासाझेदार दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नागरिकता विधेयक प्रमाणीकरण नगरे राष्ट्रपतिले पदबाट राजीनामा दिनुपर्ने बताउनु भएको छ । अध्यक्ष प्रचण्डले आज शुक्रबार कास्कीको पोखारा विमानस्थलमा ...