०५ कार्तिक २०८१, सोमबार
पोखरा, कात्तिक ५ गते । गण्डकीको वन तथा वातावरण मन्त्रीमा लमजुङका प्रदेशसभा सदस्य भेषबहादुर पौडेल नियुक्त हुनुभएको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कांग्रेस सांसद पौडेललाई आज सोमबार वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिनुभएको हो । ...
०५ कार्तिक २०८१, सोमबार
गण्डकी, कात्तिक ५ गते। पोखरा महानगरपालिका–३२ लामेआहालमा सञ्चालित राधाकृष्ण गुरुकुल संस्कृत विद्यालय सञ्चालनका लागि मुठीदान अभियान सुरु गरिएको छ । निम्बार्क सम्प्रदायको विस्तार गर्ने लक्ष्यका साथ विसं २०२२ मा राधाकृष्ण मन्दिर स्थापना भएपछिको महत्वपूर्ण उपलब्धिका ...
०५ कार्तिक २०८१, सोमबार
तनहुँ, कात्तिक ५ गते । गण्डकी प्रदेश सरकारले यस वर्ष तनहुँमा पाडी र बाछी हुर्काउन ६० लाख ४० हजार अनुदान वितरण गरेको छ । कृत्रिम गर्भाधानबाट जन्मिएका उन्नत जातका छ सय चारवटा पाडीबाछी हुर्काउन १० ...
०५ कार्तिक २०८१, सोमबार
तस्वीरमा बागलुङमा उत्पादित छुर्पी ।बागलुङ, कात्तिक ५ गते। पछिल्लो समय यहाँ उत्पादित छुर्पीले राम्रो बजार पाएको छ । सहकारीमार्फत सङ्कलित दूधबाट उत्पादित छुर्पीको माग उच्च छ । यहाँ उत्पादित छुर्पी काठमाडौँ हुँदै अमेरिका निर्यात हुने ...
०४ कार्तिक २०८१, आइतबार
गण्डकी, कात्तिक ४ गते । कुनैबेला बागलुङका सन्दीप शर्मालाई घुम्नु केबल रहर थियो । तर अहिले घुमफिर गर्नुलाई उहाँ आफ्नो पेसा र उत्तरदायित्वसँग जोड्नुहुन्छ । शर्मा निष्फिक्री यात्रा गर्नुहुन्छ तर खास ध्येयका साथ । यसपटकको ...
०४ कार्तिक २०८१, आइतबार
तनहुँ, कात्तिक ४ गते । निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको ५८ दशमलव एक प्रतिशत प्रगति भएको छ । तीन ‘प्याकेज’मा काम जारी छभने ५२ दशमलव शून्य सात प्रतिशत वित्तीय प्रगति भएको ...
०४ कार्तिक २०८१, आइतबार
धारामा पानी आउने आशामा थुपारिएका भाँडा ।बागलुङ, कात्तिक ४ गते । बागलुङ नगरपालिका–१ रामरेखा खनियाबासस्थित माझी बस्तीमा लिफ्ट खानेपानी आयोजना बनेको तीन वर्ष भयो । तीन वर्षदेखि घरघरमा खानेपानीका धारा बने पनि पानी आएको छैन ...
०३ कार्तिक २०८१, शनिबार
तनहुँ, कात्तिक ३ गते । तनहुँको देवघाट गाउँपालिका–५ स्थित चक्रवर्ती सामाजिक उद्यमी महिला सहकारी संस्थाले सञ्चालन गरेको डेरी उद्योगले डेरी पसल विस्तार गरेको छ । डेरी उद्योगमा सङ्कलन भएको दुग्धजन्य पदार्थ बिक्रीवितरणका लागि सोही वडाको ...
०३ कार्तिक २०८१, शनिबार
बागलुङ, कात्तिक ३ गते । बागलुङको गलकोट दरबारमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढ्न थालेको छ । गलकोट नगरपालिका–५ हरिचौरस्थित दरबारको जीर्णोद्वारपछि दैनिक पर्यटकको सङ्ख्या बढ्दै गएको हो । पर्यटकका लागि दरबारमै रेस्टुरेन्ट ...
०३ कार्तिक २०८१, शनिबार
म्याग्दी, कात्तिक ३ गते । म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–मालढुङ्गा सडक स्तरोन्नतिका लागि सञ्चालित आयोजनाको ठेक्का अवधि सकिएपनि करिब दुुई तिहाई मात्र भौतिक प्रगति भएको छ । ठेक्का सम्झौताअनुसार सडक निर्माणका लागि आवश्यक ...