०२ घन्टा अगाडि
तनहुँ, मङ्सिर ६ गते । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनप्रतिनिधिहरु जनताको काममा दिनरात खट्नुपर्ने बताउनुभएको छ । तनहुँको आँबुखैरेनी गाउँपालिकाको कार्यालयमा आज जनप्रतिनिधिसँगको भेटघाट एवं स्वागत कार्यक्रममा दाहालले ...
१६ घन्टा अगाडि
तस्वीरमा अलपत्र परेको निर्माणाधिन खेल मैदान ।बागलुङ, मङ्सिर ६ गते । बागलुङमा विभिन्न खेलका पूर्वाधार निर्माणले गति लिन सकेको छैन । खेल पूर्वाधारको योजना बनाएको एक दशक बित्दा समेत लगानी गर्न सकिएको छैन । स्थानीय ...
०५ मङि्सर २०८१, बुधबार
बागलुङ, मङ्सिर ५ गते । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले आज धौलागिरि अस्पताल निरीक्षण गर्नुभएको छ । उहाँले अस्पतालको सेवा प्रवाह, जनशक्ति तथा वर्तमान अवस्थाबारे जानकारी लिनुभएको हो । अस्पताल सुधारका लागि अस्पतालको यथार्थ अवस्था ...
०५ मङि्सर २०८१, बुधबार
पर्वत, मङ्सिर ५ गते । खायन आलुको व्यावसायिक खेती गर्न कृषि विकास निर्देशनालयले रु एक करोड ५० लाख विनियोजन गरेको छ । यो वर्ष जिल्लाका सातवटै पालिकाका एक सय १० हेक्टरमा व्यावसायिक रूपमा आलुखेती गरिने ...
०५ मङि्सर २०८१, बुधबार
म्याग्दी, मङसिर ५ गते । म्याग्दीको रघुगङ्गा, मङ्गला गाउँपालिका र बेनी नगरपालिकाको सिमानामा रहेको पर्यटकीयस्थल टोड्के जोड्ने पाँच वटा सडक छन् । पाँच वटा सडकले जोडिए पनि यातायातका साधनमार्फत टोड्के पुग्न भने मुस्किल हुुनेगरेको छ ...
०५ मङि्सर २०८१, बुधबार
बागलुङ, मङ्सिर ५ गते । बागलुङको काठेखोला गाउँपालिकाका महिलालाई आत्मनिर्भर बनाउन अचार बनाउने तालिम प्रदान गरिएको छ । स्थानीयस्तरमा उत्पादन हुने तरकारी तथा फलफूलबाट महिलालाई अचार बनाउने तालिम दिइएको हो । ...
०५ मङि्सर २०८१, बुधबार
तनहुँ, मङ्सिर ५ गते । बन्दीपुर गाउँपालिका–५ भुजेल गाउँस्थित चित्ताकर्षक सानो आँधीमूल संरक्षणसँगै पर्यटकको प्रतीक्षामा छ । प्राकृतिक छटाले भरिपूर्ण यो स्थानको समुचित विकास गर्न सके आन्तरिकमात्र होइन बाह्य पर्यटकलाई आकर्षित गर्न सकिने स्थानीयहरू बताउँछन् ...
०४ मङि्सर २०८१, मङ्गलबार
म्याग्दी, मङ्सिर ४ गते । दुई महिनामा एक लाख ७३ हजार पर्यटकले मुस्ताङको भ्रमण गरेका छन् । असोज र कात्तिक महिनामा एक लाख ४४ हजार १५५ जना स्वदेशी र २८ हजार ९७६ जना विदेशी पर्यटकले ...
०४ मङि्सर २०८१, मङ्गलबार
लमजुङ, मङ्सिर ४ गते । मनाङको चामे गाउँपालिकामा म¥र्याङ्दी करिडोर अन्तर्गतका पालिकाको अन्तरपालिका समन्वय बैठक आज सम्पन्न भएको छ । म¥र्याङ्दी उपत्यकाभित्र पर्ने लमजुङको बेँसीसहर, सुन्दरबजार, राईनास नगरपालिका र दोर्दी, म¥र्याङ्दी गाउँपालिका, तनहुँको भानु नगरपालिका, ...
०४ मङि्सर २०८१, मङ्गलबार
तनहुँ, मङ्सिर ४ गते । तनहुँको शुक्लागण्डकी नगरपालिका–२ दगामका नन्दराज थापा विगत २३ वर्षदेखि मौरीपालनमा आबद्ध हुनुहुन्छ । विसं २०५८ देखि मौरीपालन सुरु गर्नुभएका थापा हालसम्म निरन्तर यही व्यवसायमा हुनुहुन्छ । ...