१० मङि्सर २०८०, आइतबार
विराटनगर — कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले कोशी प्रदेशसभामा पेस भएको प्रतिस्थापन बजेट विधेयक लोककल्याणकारी हुने बताउनुभएको छ । विधेयकका सम्बन्धमा आर्थिक मामिला तथा योजना मन्त्रालयको सभाहलमा आज आयोजित पत्रकार भेटघाटमा उहाँले विशेष परिस्थितिमा नयाँ ...
०९ मङि्सर २०८०, शनिबार
साङ्केतिक तस्वीर उदयपुर – उदयपुरमा विद्यार्थीहरु सवार बस दुर्घटना हुँदा चालकसहित तीन जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरीक्षक हरिनन्दन चौधरीका अनुसार दुर्घटनामा ४० वर्षीय चालक भिखन चौधरीसहित ७ वर्षीया ...
०९ मङि्सर २०८०, शनिबार
फाइल तस्वीर विराटनगर — कोशी प्रदेशसभाले प्रतिस्थापन बजेट विधेयक सर्वसम्मत पारित गरेको छ । मुख्यमन्त्री केदार कार्कीले प्रदेशसभा नियावली, २०७४ को (पहिलो संशोधनसमेत) नियम ९३ को उपनियम १ बमोजिम सदनमा पेस गर्नुभएको सो प्रस्तावलाई उपसभामुख ...
०६ मङि्सर २०८०, बुधबार
झापा — जङ्गली हात्तीको आक्रमणबाट दमकको बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरमा बस्दै आएका ७२ वर्षीय पदमलाल तामाङको मृत्यु भएको छ । ...
०३ मङि्सर २०८०, आइतबार
भोजपुर— जनता आवास कार्यक्रममार्फत भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९ लेखर्कका १० विपन्न दलित परिवारको घर निर्माण सम्पन्न भएको छ । आर्थिक अभावमा घर बनाउन नसकेर वर्षौंदेखि त्रिपालमा बस्दै आएका विपन्न परिवारको घर निर्माण गरिएको हो । ...
३० कार्तिक २०८०, बिहिबार
प्रतिकात्मक तस्वीरदमक — भैँसीसँग मोटरसाइकल ठोक्किँदा एक जनाको ज्यान गएको छ भने एकजना घाइते भएका छन् । झापाको कमल गाउँपालिका–३ सहिदगेट नजिक को२१प ७७ नम्बरको मोटरसाइकल भैँसीसँग ठोक्किएर दुर्घटना भएको हो । उक्त दुर्घटनामा मोटरसाइकल ...
२६ कार्तिक २०८०, आइतबार
पथरी — मुख्यमन्त्री केदार कार्कीले कोशी प्रदेशले २५ लाखभन्दा कमका विकास आयोजना नल्याउने जानकारी दिनुभएको छ । मोरङको पथरी शनिश्चरे–४ स्थित गणेश अम्बिका प्रतिष्ठानको सामुदायिक भवन शनिबार शिलान्यास गर्नुहँदै उहाँले प्रदेश सरकारले ठूला विकासका आयोजनामा ...
२० कार्तिक २०८०, सोमबार
फाइल तस्वीर काठमाडौँ — नेपाल कम्युनिस्ट पार्टी एमाले कोशी प्रदेश संसदीय दलले नेपाली काङ्ग्रेस नेतृत्वको सरकारलाई समर्थन गर्दै प्रतिपक्षमा बस्ने निर्णय गरेको छ । एमाले कोशी प्रदेश संसदीय दलको आज सोमबार बसेको बैठक यस्तो निर्णय ...
१९ कार्तिक २०८०, आइतबार
विराटनगर — कोशी प्रदेशसभाको चौथो अधिवेशनको चौथो बैठक भोलि बस्ने भएको छ । बैठक भोलि कात्तिक २० गते सोमबार दिउँसो १ बजे बस्ने भएको हो । अर्को सूचना जारी नभएसम्म कात्तिक १ गते स्थगन गरिएको ...
१९ कार्तिक २०८०, आइतबार
खोटाङ — नेपाली सेना स्थानीय बासिन्दासँगै सडक मर्मतका लागि श्रमदान अभियानमा जुटेको छ । मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डमा पर्ने पङ्खुखोला नजिकको सडक मर्मतका स्थानीय बासिन्दाले सुरुआत गरेको श्रमदान अभियानमा गोरखनाथ गणका २५ जवान दैनिकरूपमा खटिएका ...