१० मङि्सर २०८१, सोमबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   ‘क्रेडिट रेटिङ’ले नेपालमा पुँजी परिचालनका लागि अवसर देखायोः सिबिफिन ★   शे–फोक्सुण्डो गाउँपालिकाको गैरसरकारी संस्थासँगको सहकार्यमा शिक्षा, स्वास्थ्यमा जोड ★   पुस्तकमा समेटियो १ सय ८ जना निवृत्त प्राध्यापकको जीवनी ★   नवीनतम् र रचनात्मक कार्य गर्न प्रहरी महानिरीक्षकको निर्देशन ★   चिसोबाट बचाउने पूर्वतयारी गर्न एमाले विपद् व्यवस्थापन विभागको प्रधानमन्त्रीलाई आग्रह ★   प्राकृतिक प्रकोपमा ज्यान गुमाउने अधिकांश आदिवासी जनजाति ★   रोग लाग्नै नदिन सचेत हुनुहोस्ः उपप्रधानमन्त्री सिंह ★   उच्चस्तरीय शासकीय सुधार सुझाव आयोग गठन गर्ने तयारी ★   नेपालमा सुटिङ गर्न उत्साहित हुनेछुः बलिउड निर्देशक कबिर खान ★   दृष्टिविहीन विश्वकप क्रिकेटःनेपालद्वारा अफगानिस्तान पराजित ★   छ वर्षअघि निर्माण सुरु गरिएको ‘सेज’ निर्माण सुस्त ★   पुल नबन्दा स्थानीयलाई आवतजावतमा सास्ती ★   उखु उत्पादन र प्रवर्द्धनमा प्रदेश सरकारले सहयोग गर्छः मुख्यमन्त्री कार्की ★   नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो, कारोबार रकम छ अर्ब ३४ करोडमाथि ★   टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान ★   प्रधानमन्त्री ओलीको नजरमा एनपिएलका आठ मार्की खेलाडी ★   चीन भ्रमणमा ऋणसम्बन्धी कुनै सम्झौता हुँदैनः प्रधानमन्त्री ओली ★   विमान चालकको समस्या छिट्टै समाधान हुन्छः वायुसेवा निगम ★   ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’ ★   दृष्टिबिहीन विश्वकप क्रिकेटः नेपालद्वारा अफगानिस्तानसामु २२९ रनको लक्ष्य

कोशी प्रदेश

कोशी प्रदेश सरकारले पाएन विश्वासको मत

तस्वीर : हिक्मतकुमार कार्की मुख्यमन्त्री कोशी प्रदेश ।विराटनगर — कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत प्राप्त गर्न असफल हुनुभएको छ । प्रदेशसभाको आजको बैठकमा सभामुख बाबुराम गौतमले मुख्यमन्त्री कार्कीले राख्नुभएको विश्वासको मतमाथिको प्रस्तावका ...

कोशी प्रदेशका मुख्यमन्त्री कार्की पदमुक्त

विराटनगर — मुख्यमन्त्री हिक्मतकुमार कार्की पद मुक्त हुनुभएको छ । प्रदेशसभाबाट आवश्यक बहुमत प्राप्त गर्न असफल भएपछि उहाँ पदमुक्त हुनुभएको हो । मुख्यमन्त्री कार्कीले पेस गर्नुभएको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ४६ मत प्राप्त भएको छ ...

आफुलाई विश्वासको मत नदिए मध्यावधि घोषणा गर्ने मुख्यमन्त्रीको चेतावनी

फाइल तस्वीरः कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की । विराटनगर — कोशी प्रदेशसभा बैठकमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आफूलाई विश्वासको मत दिन आग्रह गर्नुभएको छ । आज बिहीबार प्रदेशसभामा विश्वासको मत माग्दै मुख्यमन्त्री कार्कीले आफूलाई विश्वासको मत ...

एमाले नेता भट्टराईमाथि आक्रमणको प्रयास

फाइल तस्वीरः एमाले सचिव एवम् सांसद् योगेश भट्टराई । वराटनगर — प्रमुख विपक्षी दल नेपाल कम्युनिस्ट पार्टी एमालेका सचिव एवम् प्रतिनिधिसभा सदस्य योगेश भट्टराईमाथि आक्रमणको प्रयास भएको छ । एमाले सचिव भट्टराईमाथि इलाममा पहिचानवादी लिम्बुवान ...

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिनुहुँदै

काठमाडौं — कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मलकुमार कार्कीले आज विश्वासको मत लिनुहुने भएको छ । यसका लागि आज बिहिबार दिउँसो १ बजेका लागि बैठक बोलाइएको हो । सरकारलाई समर्थन दिएको नेकपा (माओवादी केन्द्र)ले समर्थन फिर्ता ...

‘टिस्यु कल्चर’ प्रविधिबाट केराको बिरुवा उत्पादन, भारत र वीरगञ्जबाट बिरुवा ल्याउनुपर्ने झन्झटबाट मुक्त

फाइल तस्वीरझापा — जिल्लामा टिस्यु कल्चर प्रविधिबाट केराका बिरुवा उत्पादन गर्न थालिएको छ । योसँगै भारत र वीरगञ्जबाट बिरुवा ल्याउनुपर्ने झन्झटबाट यहाँका किसान मुक्त भएका छन् । गौरादह नगरपालिका–२ र अर्जुनधारा नगरपालिका–३ मा टिस्यु कल्चर ...

डाइभर्सनभन्दा माथिबाट खोला बग्न थालेपछि मेची राजमार्ग पुनः अवरुद्ध

फाइल तस्वीरपाँचथर — मेची राजमार्गअन्तर्गत पाँचथरको हेवाखोलामा पुनः यातायात अवरुद्ध बनेको छ । यातायात नियमित गर्न मङ्गलबारबाट सञ्चालनमा ल्याइएको डाइभर्सनमा गए राति आएको बाढीले क्षति पुर्याएपछि यातायात पुनः अवरुद्ध बनेको हो । हेवाखोलामा बाढी आई ...

कोशी दुर्घटनाः ११ महिनामा ३ सय ८८ जनाको मृत्यु

फाइल तस्वीरविराटनगर — कोशी प्रदेशमा सवारी साधन दुर्घटनामा ११ महिनामा तीन सय ८८ जनाको मृत्यु भएको छ । ज्यान गुमाउनेमा झापाका अध्यधिक रहेका छन् । चालु आर्थिक वर्षको साउनदेखि हालसम्म सवारी दुर्घटनामा परी झापाका एक ...

दोभानदेखि मेरिङदेन गाउँपालिकाको केन्द्रसम्मको सडक तीन वर्षभित्रै कालोपत्र गरिने

ताप्लेजुङ – ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले आगामी तीन वर्षभित्र दोभान बजारदेखि गाउँपालिकाको केन्द्रसम्मको सडक कालोपत्र गर्ने भएको छ । जिल्लाको दोस्रो व्यापारिक केन्द्रका रुपमा रहेको दोभादेखि सान्थाक्रास्थित गाउँपालिकाको केन्द्रसम्म कालोपत्र गरी थप चार वर्षमा वडा नं ...

सङ्खुवासभाका बाढी पहिरोबाट विस्थापितलाई राहत

सङ्खुवासभा — सङ्खुवासभामा बाढी पहिरोबाट विस्थापित १६ परिवारलाई रातह वितरण गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समितिले बाढी पहिरोबाट विस्थापितलाई राहत वितरण गरेको हो । बाढी पहिरोका कारण जिल्लाका विभिन्न स्थानका २१ परिवार विस्थापित भएका ...