१७ साउन २०८०, बुधबार
फाइल तस्वीर विराटनगर – कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको शपथग्रहण कार्य सरेकोे छ । प्रदेश प्रमुखको कार्यालयका अनुसार आज बिहान साढे १० बजेका लागि तय भएको शपथग्रहण कार्यक्रम विशेष कारणवश आज साँझ ५ बजेका लागि ...
१७ साउन २०८०, बुधबार
फाइल तस्वीर काठमाडौँ– कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले आज पद तथा गोपनियताको शपथ लिँदै हुनुहुन्छ । हिजो ४७ जना सदस्यको समर्थनका साथ मुख्यमन्त्रीमा नियुक्त हुनुभएका थापाको शपथ आज बिहान १०: ३० बजे प्रदेश प्रमुखको ...
१६ साउन २०८०, मङ्गलबार
फाइल तस्वीरविराटनगर — कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्री नियुक्तिका पछिल्लो समयमा गर्नुभएको आह्वानको समय सीमा आज समाप्त हुँदैछ । उहाँले साउन १२ गते दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने ...
१२ साउन २०८०, शुक्रबार
तस्वीर : कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङविराटनगर — कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले सरकार गठनका लागि चार दिनभित्र दाबी पेश गर्न आह्वान गर्नुभएको छ । प्रदेश प्रमुख खापुङले दुई वा दुईभन्दा बढी दलको ...
०९ साउन २०८०, मङ्गलबार
फाइल तस्वीर काठमाडौं — कोशी प्रदेश सरकारको वैधानिकतामाथि आजबाट सर्वोच्च अदालतको पूर्ण इजालासमा छलफल हुने भएको छ । गत २१ असारमा काङ्ग्रेस संसदीय दलका नेता उद्धव थापाले सभामुख बाबुराम गौतमको समेत समर्थन पेस गरेर मुख्यमन्त्रीमा ...
०७ साउन २०८०, आइतबार
फाइल तस्वीर काठमाडौं – कोशी प्रदेश सरकारविरुद्धको रिटमा आजदेखि सर्वोच्च अदालतमा बहस हुँदैछ । मुख्यमन्त्री उद्धव थापाको नियुक्ति असंवैधानिक रहेकाले बदरको माग गर्दै निवर्तमान मुख्यमन्त्री हिक्मत कार्कीले असार २२ गते दिएको रिटमा बहस हुन लागेको ...
०६ साउन २०८०, शनिबार
फाइल तस्वीर झापा — महामारीको रुपमा फैलिएको ‘लम्पी स्किन’ रोगबाट कोशी प्रदेशका दुई लाख २५ हजार चार सय २३ गाईभैँसी सङ्क्रमित भएका छन् । राँगाभँैसीभन्दा गाईगोरुमा रोगको समस्या बढी छ । एक लाख बढीलाई खोप ...
३१ असार २०८०, आइतबार
फाइल तस्वीर झापा — झापाको कनकाई नगरपालिकाले सार्वजनिक क्षेत्रमा सुर्तीजन्य पदार्थको बिक्रीवितरण तथा प्रयोगमा प्रतिबन्ध लगाएको छ । नगरपालिकाले ऐन नै बनाएर साउन १ गतेदेखि लागू हुनेगरी सुर्तीजन्य पदार्थको बिक्रीवितरण तथा प्रयोगमा प्रतिबन्ध लगाएको हो ...
२८ असार २०८०, बिहिबार
फाइल तस्वीरः सर्वोच्च अदालत । काठमाडौं – कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा नेतृत्वको सरकारलाई केही समय राहत मिलेको छ । मुख्यमन्त्री नियुक्त गर्ने निर्णय परीक्षण गर्न साउन ७ गतेदेखि अन्तिम सुनुवाइका लागि पेशी तोक्न हिजो ...
२७ असार २०८०, बुधबार
प्रतिकात्मक तस्वीरझापा — सेप्टिक ट्याङ्कीमा डुबेर बालकको मृत्यु भएपछि मेचीनगर नगरपालिका–१० स्थित ‘सानो साथी किन्डर गार्टेन’ मन्टेश्वरीका सञ्चालकसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । सोमबार नर्सरीमा अध्ययनरत आठ वर्षे तान्छोपहाङ लिम्बूको मृत्यु भएपछि अनुसन्धानका ...