०६ कार्तिक २०८०, सोमबार
खोटाङ — दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित पञ्चमाध्यमिक विद्यालयमा जडान गरिएको विद्युतीय हाजिरी (इ–हाजिरी) वर्ष दिन पनि टिक्न सकेन । प्रधानाध्यापक भवकृष्ण ढकालले विद्यालयमा जडान गरिएको विद्युतीय हाजिरीले वर्ष दिन पनि काम नगरेको जानकारी दिनुभयो ...
०१ कार्तिक २०८०, बुधबार
विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत प्राप्त गर्नुभएको छ । मुख्यमन्त्री कार्कीले विश्वासको मतका लागि प्रदेश सभामा राखेको प्रस्तावमा मत विभाजन हुँदा पक्षमा ८६ मत र विपक्षमा ६ मत खसेको हो । ९३ ...
०१ कार्तिक २०८०, बुधबार
विराटनगर —कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले कोशी प्रदेशसभाबाट विश्वासको मत लिँदै हुनुहुन्छ । गत असोज २७ गते मुख्यमन्त्रीमा नियुक्त उहाँले विश्वासको मत लिने प्रयोजनका लागि आज कोशी प्रदेशसभाको बैठक आह्वान गरिएको हो । ...
०१ कार्तिक २०८०, बुधबार
मोरङ — कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आज विश्वासको मत लिने हुनुभएको छ । नेकपा एमालेको समर्थनमा मुख्यमन्त्री हुनुभएका कार्कीले आज विश्वासको मत लिन लाग्नुभएको हो । गठबन्धन भन्दा बाहिर रहेको एमालेको समर्थनमा संविधानको धारा ...
०१ कार्तिक २०८०, बुधबार
बेलबारी — बिग्रेड ब्वाइज क्लब यहाँ जारी बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । मङ्गलबार ब्रिगेड ब्वाइज क्लब काठमाडौँ र राजारानी क्लब धनकुटाले गोलरहित बराबरी खेलेका थिए । निर्धारित समयको खेल बराबरीमा रोकिएको ...
०१ कार्तिक २०८०, बुधबार
खोटाङ — जिल्ला अस्पताल खोटाङमा बेहोस बनाएर शल्यक्रियामार्फत गरिने प्रसूति सेवा बन्द भएको छ । जटिल किसिमका गर्भवतीलाई शल्यक्रिया गर्ने क्रममा बेहोस गराउने एकमात्र स्वास्थ्यकर्मी (एनेस्थेसिया सहायक) आफँै बिरामी भएर उपचारका लागि काठमाडौँ गएपछि बेहोस ...
३० असोज २०८०, मङ्गलबार
महेन्द्रनगर — महाकाली नदीको बगरमा पहिलो पटक खुल्ला ‘बिच भलिबल’ प्रतियोगिता आयोजना गरिएको छ । एक लाख पुरस्कार राशिको उक्त प्रतियोगिताअन्तर्गत आज बिहानैदेखि विभिन्न खेल सञ्चालन भइरहेका छन् । महेन्द्रनगरस्थित नेपाली सेनाको श्री नं २५ ...
२९ असोज २०८०, सोमबार
विराटनगर — कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीले आगामी कात्तिक १ गते बुधबार विश्वासको मत लिनुहुनेभएको छ । ...
२८ असोज २०८०, आइतबार
विराटनगर — कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । नेपालको संविधानको धारा १६८ को उपधारा (५) बमोजिम नियुक्त मुख्यमन्त्री कार्कीलाई आज प्रदेश प्रमुख परशुराम खापुङले पद तथा गोपनीयताको शपथ गराउनुभयो ...
२८ असोज २०८०, आइतबार
विराटनगर — कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले आज पद तथा गोपनीयताको शपथ लिनुहुने भएको छ । आज आइतबार दिउँसो २ बजे प्रदेश प्रमुखको कार्यालयमा शपथ ग्रहणको तयारी गरिएको हो । शपथ ग्रहणपछि आजै मुख्यमन्त्री ...