३० कार्तिक २०८०, बिहिबार
प्रतिकात्मक तस्वीरदमक — भैँसीसँग मोटरसाइकल ठोक्किँदा एक जनाको ज्यान गएको छ भने एकजना घाइते भएका छन् । झापाको कमल गाउँपालिका–३ सहिदगेट नजिक को२१प ७७ नम्बरको मोटरसाइकल भैँसीसँग ठोक्किएर दुर्घटना भएको हो । उक्त दुर्घटनामा मोटरसाइकल ...
२६ कार्तिक २०८०, आइतबार
पथरी — मुख्यमन्त्री केदार कार्कीले कोशी प्रदेशले २५ लाखभन्दा कमका विकास आयोजना नल्याउने जानकारी दिनुभएको छ । मोरङको पथरी शनिश्चरे–४ स्थित गणेश अम्बिका प्रतिष्ठानको सामुदायिक भवन शनिबार शिलान्यास गर्नुहँदै उहाँले प्रदेश सरकारले ठूला विकासका आयोजनामा ...
२० कार्तिक २०८०, सोमबार
फाइल तस्वीर काठमाडौँ — नेपाल कम्युनिस्ट पार्टी एमाले कोशी प्रदेश संसदीय दलले नेपाली काङ्ग्रेस नेतृत्वको सरकारलाई समर्थन गर्दै प्रतिपक्षमा बस्ने निर्णय गरेको छ । एमाले कोशी प्रदेश संसदीय दलको आज सोमबार बसेको बैठक यस्तो निर्णय ...
१९ कार्तिक २०८०, आइतबार
विराटनगर — कोशी प्रदेशसभाको चौथो अधिवेशनको चौथो बैठक भोलि बस्ने भएको छ । बैठक भोलि कात्तिक २० गते सोमबार दिउँसो १ बजे बस्ने भएको हो । अर्को सूचना जारी नभएसम्म कात्तिक १ गते स्थगन गरिएको ...
१९ कार्तिक २०८०, आइतबार
खोटाङ — नेपाली सेना स्थानीय बासिन्दासँगै सडक मर्मतका लागि श्रमदान अभियानमा जुटेको छ । मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डमा पर्ने पङ्खुखोला नजिकको सडक मर्मतका स्थानीय बासिन्दाले सुरुआत गरेको श्रमदान अभियानमा गोरखनाथ गणका २५ जवान दैनिकरूपमा खटिएका ...
१७ कार्तिक २०८०, शुक्रबार
फाइल तस्वीर खोटाङ — फूलैफूलको चाड तिहार अर्थात् भाइटीका यो वर्ष यही कात्तिक–२९ गते परेको छ । यो चाडमा दिदीले भाइलाई र बहिनीले दाजुलाई विशेष मानसम्मानका साथ विधिपूर्वक पूजाआजा गरेर फूलमाला लगाइदिने परम्परा छ । ...
१७ कार्तिक २०८०, शुक्रबार
फाइल तस्वीर विराटनगर — कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । सत्ता गठबन्धनको आज शुक्रबार बसेको बैठकले नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीलाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्ने निर्णय गरेसँगै मुख्यमन्त्री कार्कीले मन्त्रिपरिषद् ...
१५ कार्तिक २०८०, बुधबार
खोटाङ — किरात ऐतिहासिकस्थल मझुवागढी जाने पदमार्ग दायाँबायाँ रोपिएका विभिन्न प्रजातिका फूल अहिले ढकमक्क फुलेका छन् । धार्मिक तथा पर्यटकीयस्थल मझुवागढी जाने फलामे रेलिङसहितको पदमार्ग दायाँबायाँ रोपिएका सयपत्री, मखमली, गोदावरी, चिचुचाङ्गे, बगान बेलिया, लालुपातेलगायत फूल ...
१३ कार्तिक २०८०, सोमबार
खोटाङ — बचतकर्ताको रकम घोटला प्रकरणमा लालुपाते बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड खोटाङको सञ्चालक समितिका उपाध्यक्ष अर्जुन चौलागाईंसहित थप पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाका चार हजार पाँच सय बचतकर्ताको रकम घोटला प्रकरणमा मुछिएका सञ्चालक ...
१० कार्तिक २०८०, शुक्रबार
प्रतिकात्मक तस्वीरखोटाङ — दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ मुडेस्थित लालीखर्कका ४० वर्षीय दावा शेर्पाले प्रहार गरेको दाउराको चिर्पट लागेर ३६ वर्षीया श्रीमती लाक्पा डिकु शेर्पाको मृत्यु भएको छ । मादक पदार्थ सेवन गरेका दावा र श्रीमतीबीच ...