१२ बैशाख २०८२, शुक्रबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   सुन चाँदी दुबैको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ? ★   चालु आवमा सप्तरीमा १३ वटा पुल निर्माण ★   बीस वर्षपछि अछेते–भिमापोखरा सडक स्तरोन्नति ★   धनगढी–खुटिया सडकखण्डमा दुई वटा पक्की पुल निर्माण गरिँदै ★   भुजी र दरमखोला पुल निर्माणमा लापरबाही ★   संविधान संशोधनका लागि जनताको राय सर्वोपरि हुन्छः सांसद नारायणदत्त मिश्र ★   भूकम्पीय जोखिमबाट बच्न चेतना फैलाउनुपर्नेमा जोड ★   बेनी–दरवाङ सडकः आठ वर्षमा १७ किलोमिटर कालोपत्र ★   लुम्बिनी कप महिला फुटबलः उपाधिका लागि विभागीय टोली भिड्दै ★   यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर ★   भूकम्पको दशकः भत्किएका संरचना अझै अधुरा ★   यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य ★   ‘दर्शकको गोपनीयताप्रति सजग हुनुपर्छ’ ★   बङ्गुर पालेर स्वरोजगार र आत्मनिर्भर ★   पहिचानवादी युवाहरूको अपिल : वार्ता र संवादबाट पाथीभरा केबलकार निर्माण गर्न चाहन्छौँ ★   आज भूकम्प स्मृति दिवस ★   आइतबारदेखि काठमाडौँ उपत्यकामा बदली हुने ★   सङ्घीय संसद्का दुवै सदनको अधिवेशन आजदेखि आरम्भ हुँदै ★   आज विश्व औलो दिवस, अन्तरराष्ट्रिय प्रतिनिधि दिवस पनि आजै ★   ‘गुणस्तरीय पूर्वाधार निर्माणमा जोड दिन आवश्यक’: ऊर्जामन्त्री खड्का

कोशी प्रदेश

‘समृद्धिको महत्वपूर्ण आधार पर्यटन र पूर्वाधार’: मुख्यमन्त्री काकी

विराटनगर, असोज ११ गते । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले देश समृद्धिको महत्वपूर्ण आधार पर्यटन र पूर्वाधार हुने बताउनुभएको छ । पर्यटन, वन तथा वातावरण मन्त्रालयद्वारा आज यहाँ आयोजित ‘पर्यटन वर्ष २०८२ घोषणासभा’ को उद्घाटन ...

देश विकासलाई गति दिन संविधान संशोधन आवश्यक’

मोरङ, असोज ११ गते । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले विकासलाई गति दिन संविधान संशोधन आवश्यक रहेको बताउनुभएको छ । विराटनगरमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले मुलुकको विकास निर्माण दु्रत गतिले अगाडि बढाउनका लागि ...

शनिश्चरे नगर अस्पतालमा प्रसूति सेवा लिनेको सङ्ख्या दोब्बरले वृद्धि

बनियानी, असोज ११ गते । जिल्लाको अर्जुनधारास्थित शनिश्चरे नगर अस्पतालमा प्रसूति सेवा लिनेको सङ्ख्या दोब्बरले वृद्धि भएको छ । नगर अस्पतालमा आमा सुरक्षाका कार्यक्रमसँगै शल्यक्रियासहितको प्रसूति सेवा सुरु भएपछि यहाँ प्रसूति सेवा लिनेको सङ्ख्या दोब्बरले ...

नेर्पामा फलफूल प्रशोधन केन्द्र निर्माण अन्तिम चरणमा

खोटाङ, असोज ९ गते । यहाँको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पामा फलफूल प्रशोधन केन्द्र निर्माण अन्तिम चरणमा पुगेको छ । नगरपालिका क्षेत्रभित्रका कृषकले उत्पादन गरेका किवी, स्याउ, नास्पाती, आल्चालगायत फलफूललाई प्रशोधन गरेर पेयपदार्थ (जुस) उत्पादन ...

कोशी प्रदेश सरकारले जनतासँग प्रदेश सरकार कार्यक्रम सञ्चालन गर्ने

मोरङ, असोज ८ गते । कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले ‘जनतासँग कोशी प्रदेश सरकार कार्यक्रम सञ्चालन कार्यविधि, २०८१’ स्वीकृत गर्ने निर्णय गरेको छ । ...

ताप्लेजुङ र भोजपुरमा सुपथ मूल्य पसल सञ्चालन

ताप्लेजुङ, असोज ८ गते । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यहाँ ‘सुपथ मूल्य पसल’ सञ्चालनमा ल्याएको छ । चाडपर्व लक्षित गरेर सुपथ मूल्य पसल सञ्चालन गरेको हो । ...

मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु

भद्रपुर, असोज ८ गते । झापाको विर्तामोडमा मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत विर्तामोड नगरपालिका–६ कुमारी चोकस्थित प्र१–०१–०१३प २८०९ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्री विर्तामोड नगरपालिका–६ बुट्टाबारीका ६२ वर्षीय यामबहादुर लिम्बूको ...

सार्वजनिक सवारीसाधनमा अनिवार्य टिकटको व्यवस्था

खोटाङ, असोज ८ गते । सार्वजनिक सवारीसाधनले यात्रुबाट बढी भाडा लिने गरेको जनगुनासो आएपछि अनिवार्य टिकटको व्यवस्था गरिएको छ । जिल्ला प्रशासन कार्यालयले सार्वजनिक सवारीसाधनमा यात्रा गर्दा बढी शुल्क तिर्नुपर्ने गुनासो आएपछि अनिवार्य टिकट दिएर ...

घुन्सा हेलिकप्टर दुर्घटनाको १८ वर्ष : वातावरण संरक्षणका कार्यक्रम गरी स्मरण

फुङ्लिङ, असोज ७ गते । आज यहाँको फक्ताङ्लुङ गाउँपालिकास्थित घुन्सामा हेलिकप्टर दुर्घटना भएको १८ वर्ष पूरा भएको छ । जहाँ मुलुकका विभिन्न क्षेत्रका २४ विशिष्ट व्यक्तित्वहरूको ज्यान गएको थियो । संरक्षणविद्, भूगोलविद्, योजनाविद्, सरकारी अधिकारी, ...

पर्व नजिकिएसँगै पाथीभरा मन्दिरमा तीर्थयात्रीको चाप

ताप्लेजुङ, असोज ७ गते । ताप्लेजुङस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा (मुकुमलुङ)मा पछिल्ला दुई महिनामा १८ लाखभन्दा बढी भेटी सङ्कलन भएको छ । पाथीभरा क्षेत्र विकास समितिका अनुसार गत साउन र भदौमा भक्तजनले मन्दिरमा चढाएको भेटी रकम ...