२२ मङि्सर २०८०, शुक्रबार
खोटाङ — दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित लालीखर्कका युवा दिनेश तामाङले घरको पर्खालमा खोपा घार र काठको परम्परागत घार (डुँड) बनाएर मौरीपालन गर्नुभएको छ । विसं २०६९ देखि परम्परागत घार (खोपा र डुँड) बनाएर एपिसेरेना ...
२१ मङि्सर २०८०, बिहिबार
फिक्कल — राष्ट्रियभूमि आयोग इलाम शाखा कार्यालयमा १६ हजार छ सय २२ जनाले जग्गा प्राप्तिका लागि निवेदन दिएका छन् । भूमिहीन दलित, भूमिहीन सुकुमबासी र अव्यवस्थित बसोबासीलाई जग्गा वितरण गर्ने प्रक्रिया चलिरहँदा मङ्सिर २० सम्ममा ...
२० मङि्सर २०८०, बुधबार
फाइल तस्वीर विराटनगर — कोशी प्रदेशसभाको आज बसेको बैठकमा ‘कोशी प्रदेश समायिक राजस्व सङ्कलनसम्बन्धी विधेयक, २०८०’ माथिको सैद्धान्तिक छलफल समाप्त भएको छ । सो छलफलमा कोशी प्रदेशसभा सदस्य विदुरकुमार लिङ्थेप, खड्गबहादुर बस्नेत र गीतादेवी रेग्मीले ...
२० मङि्सर २०८०, बुधबार
प्रतिकात्मक तस्वीरउदयपुर — त्रियुगा नगरपालिका–५ दमौटी गाउँमा एक महिनाले आफ्नै श्रीमान्को हत्या गरेकी छन् । दमौटीकी ४० वर्षीया निरकुमारी राई श्रीमान् दैनिक मादक पदार्थ सेवन गरेर घर आउने र घरमा झगडा गर्ने गरेका कारण आफुले ...
१८ मङि्सर २०८०, सोमबार
साङ्केतिक तस्वीर मोरङ — जङ्गली हात्तीको आक्रमणका कारण एक जनाको मृत्यु भएको छ । मोरङको बेलबारी–११ लक्ष्मीमार्ग नजिकै हात्तीले आक्रमण गर्दा ५५ वर्षीय कमल माझीको मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय लेटाङका अनुसार मर्चा ...
१८ मङि्सर २०८०, सोमबार
तस्वीर: सीमा स्तम्भको मर्मत शुभारम्भ । झापा — झापाको मेचीनगरदेखि गौरीगञ्जसम्मको नेपाल–भारत सीमानामा रहेका तीन सय १७ वटा सीमा स्तम्भ मर्मत आजदेखि सुरु भएको छ । सशस्त्र प्रहरी बलको भद्रपुरस्थित–२ गणको प्राविधिक टोलीले मेचीनगर नगरपालिका ...
१७ मङि्सर २०८०, आइतबार
फाइल तस्वीरविर्तामोड — पूर्वपश्चिम राजमार्गलाई स्तरोन्नति गर्ने उद्देश्यले झापाको काँकडभिट्टादेखि लौकहीसम्मको ९५ किलोमिटर सडक आसपासका रुख कटान गरिने भएको छ । उक्त राजमार्गलाई एसियाली राजमार्ग स्तरको बनाउनका लागि पहिलो चरणमा झापाबाट रुखको नम्बरिङ र मूल्याङ्कन ...
१७ मङि्सर २०८०, आइतबार
फाइल तस्वीरविराटनगर — कोशी प्रदेशका तीन जना मन्त्रीहरुले मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ । मुख्यमन्त्री केदार कार्कीले मन्त्रीत्रय गणेशप्रसाद उप्रेती र कमलप्रसाद जबेगु र शमशेर राईलाई जिम्मेवारी दिनुभएको हो । मुख्यमन्त्री कार्कीले आज माअोवादी केन्द्रबाट मन्त्री ...
१३ मङि्सर २०८०, बुधबार
विराटनगर — कोशी प्रदेशसभाको आज बसेको बैठकमा ‘आर्थिक वर्ष २०८०/८१ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८०’ सर्वसम्मतले पारित भएको छ । ...
१३ मङि्सर २०८०, बुधबार
फाइल तस्वीरविराटनगर — कोशी प्रदेशका सांसदहरुले अध्यादेश बजेटलाई प्रतिस्थापन गर्न प्रस्तुत विनियोजन विधेयक माथि खर्च कटौतीको प्रस्ताव पेश गर्नुभएको छ । यसरी खर्च कटौतीको प्रस्ताव गर्ने सांसदहरुमा नेपाल कम्युनिस्ट पार्टी एमालेका छ जना र राष्ट्रिय ...