१० मङि्सर २०८१, सोमबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   उखु उत्पादन र प्रवर्द्धनमा प्रदेश सरकारले सहयोग गर्छः मुख्यमन्त्री कार्की ★   नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो, कारोबार रकम छ अर्ब ३४ करोडमाथि ★   टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान ★   प्रधानमन्त्री ओलीको नजरमा एनपिएलका आठ मार्की खेलाडी ★   चीन भ्रमणमा ऋणसम्बन्धी कुनै सम्झौता हुँदैनः प्रधानमन्त्री ओली ★   विमान चालकको समस्या छिट्टै समाधान हुन्छः वायुसेवा निगम ★   ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’ ★   दृष्टिबिहीन विश्वकप क्रिकेटः नेपालद्वारा अफगानिस्तानसामु २२९ रनको लक्ष्य ★   अनुसन्धानमा नैतिकता स्वास्थ्य सेवामा विश्वास निर्माणको मूल आधारः स्वास्थ्यमन्त्री पौडेल ★   प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद् बैठक आह्वान ★   बिआरआईमा ऋण लिनुको साटो अनुदान लिनुपर्छः सभापति देउवा ★   काठमाडौं महानगरले पठायो एमालेलाई जरिवाना गरेको पत्र हुलाक र इमेलमार्फत ★   विपद् जोखिम न्यूनीकरणका लागि बस्ती वरपरका पहिरोको नक्शाङ्कन ★   सन् २०२३ को अक्टोबर देखि एघार हजार भन्दा बढी प्यालेस्टिनी हिरासतमा ★   लेबनानमा भएको इजरायली हमलामा दर्जनौँको मृत्यु ★   ‘बुट्टेनली’ संरक्षणको प्रयास ★   बुधबारदेखि काठमाडौँमा जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन ★   अस्तित्व जोगाउन र अवसरको खोजीमा उम्मेदवारहरु ★   वाणिज्य क्षेत्रका समस्या र सरकारको पहल ★   छोराद्वारा बुबाको हत्या

कोशी प्रदेश

दोस्रो हलेसी मानिएको चारढुङ्गे सन्तानेश्वर महादेवको मन्दिर संरक्षणमा जुटे स्थानीय

भोजपुर, वैशाख ४ गतेः जिल्लाको पौवादुङमा गाउँपालिका–५ सुप्लाको दोस्रो हलेसी मानिएको चारढुङ्गे सन्तानेश्वर महादेवको मन्दिर संरक्षणमा स्थानीय जुटेका छन् । प्रचारप्रसार अभावमा ओझेलमा परेको मन्दिरको प्रवद्र्धनमा पनि उनीहरू लागेका छन् । यहाँ महारुद्र, हिमालय, शिवलिङ्ग, ...

आधार शिविरमा पर्यटकसँग अन्तरक्रिया

सोलुखुम्बु वैशाख ३ गतेः जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले विश्वको सर्वोच्च शिखर सगरमाथाको आधार शिविर(बेस क्याम्प) पुगेर पर्यटकसँग अन्तरक्रिया गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेको नेतृत्वमा खटिएको प्रहरीको गस्तीले ...

जातीय भेदभाव गरेको आरोपमा हल्दिबारीका पूर्वउपाध्यक्ष गिरी पक्राउ

झापा, २ वैशाख : जातीय आधारमा विभेद र अपमान गरेको आरोपमा हल्दिबारी गाउँपालिकाका पूर्वउपाध्यक्ष डम्बर गिरी पक्राउ परेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्ला समन्वय समिति झापाका पूर्वप्रमुख सोमनाथ पोर्तेलले गिरीविरुद्ध इलाका प्रहरी कार्यालय ...

शीतभण्डारमा राखेको सुन्तलाले पायो तीन गुणा बढी मूल्य

फाइल तस्वीरतेह्रथुम — हिउँदमा बिक्री नभएका सुन्तला शीतभण्डारमा राखेपछि किसानले दुई महिनामै तीन गुणा बढी मूल्य पाएका छन् । म्याङलुङ–९ साब्लामा सञ्चालित मेयङलुङ शीतभण्डारमा हिउँदमा सुन्तला भण्डारण गर्दा प्रतिकिलो ६० रुपैयाँ थियो । अहिले प्रतिकिलो ...

इलाममा आजदेखि दुई दिने अन्तु पर्यटन महोत्सव सुरु

अन्तु पर्यटन महोत्सव तस्वीर ।इलाम — अन्तुलाई पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने उद्देश्यले सूर्योदय नगरपालिका–४ स्थित अन्तुमा आजदेखि ‘अन्तु पर्यटन महोत्सव’ आयोजना हुँदैछ । सूर्योदय नगरपालिकाको आयोजनामा दुई दिने पर्यटन महोत्सव आयोजना गर्न लागिएको आयोजक ...

राष्ट्रिय गौरवको दूधकोशी आयोजना निर्माणको तयारी

खोटाङ — छ सय ३५ मेगावाटको दूधकोशी जलविद्युत् आयोजना सुरु गर्न सरकार र लगानीकर्ताबीच सहमति भएको छ । खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुको सिमानाबाट बग्ने दूधकोशी आयोजनाको काम चाँडोभन्दा चाँडो प्रारम्भ गर्ने सहमति पनि भएको छ ...

एक करोडको लागतमा प्रसूतिसेवा भवन निर्माण

भोजपुर — भोजपुरको षडानन्द नगरपालिका–९ किमालुङमा सुविधासम्पन्न प्रसूतिसेवा भवन निर्माण भएको छ । जिल्लाको विकट यो गाउँमा एक करोड लागतमा भवन निर्माण गरिएको हो । भवन निर्माणसँगै सुत्केरी गराउन तथा स्वास्थ्य सेवा लिन छिमेकी जिल्ला ...

आगलागीबाट दमकमा दुई करोडको क्षति

दमक — दमकस्थित लाइफलाइन अस्पताल नजिक मङ्गलबार राति आगलागी हुँदा दुई करोडभन्दा बढीको क्षति भएको छ । अस्पताल नजिक रहेको प्रेमबहादुर धिमालको घरबाट सल्केको आगो अन्य तीन घरमा फैलिँदा उक्त क्षति भएको हो । प्रहरी ...

कोशी प्रदेश प्रमुख खापुङसमक्ष मधेसी आयोगको प्रतिवेदन पेस

मोरङ — मधेसी आयोगले कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङसमक्ष आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन पेस गरेको छ । नेपालको संविधानको धारा २९४ एवं मधेसी आयोग ऐन, २०७४ को दफा २२ बमोजिम आयोगकी सदस्य ...

छोराको कुटपिटबाट बुबाको मृत्यु

प्रतिकात्मक तस्वीर किमाथाङ्का — सङ्खुवासभाको पाँचखपन नगरपालिका– २ गैरीगाउँमा छोराको कुटपिटबाट बुबाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अशोक जबेगुका अनुसार २८ वर्षीय छोरा सुमन राईको कुटपिटबाट ५० वर्षीय बुवा युवराज राईको ...