०३ कार्तिक २०८१, शनिबार
भर्खरै
★   क्षतिग्रस्त तामाकोसी जलविद्युत् आयोजनाको मर्मतसम्भार शीघ्र थालिने ★   चाडपर्वका बेला पनि घटेन विदेशिने क्रम ★   रेडपाण्डा संरक्षण गर्न कुकुर र बिरालोलाई बन्ध्याकरण ! ★   इजरायली हवाई आक्रमणमा कम्तीमा ३३ प्यालेस्टाइनीको मृत्यु ★   नेतान्याहूको निवासलाई निशाना बनाइ ड्रोन हमला ★   माओवादी पार्टीहरुको एकतालाई चाँडै टुङ्गोमा पु¥याउने प्रचण्डको प्रतिबद्धता ★   जुम्लाका किसानलाई मार्सीधान थन्क्याउन भ्याइनभ्याइ ★   सभामुख घिमिरेलाई सांसद लामिछाने पक्राउको जानकारी ★   ‘बाढीपहिरो प्रभावितलाई तत्काल आश्रयको व्यवस्था गरौँ’ ★   नेत्रहीन क्रिकेट विश्वकपमा नेपालको सहभागिता ★   ‘न्यायालयप्रति विश्वास छ, निष्पक्ष अनुसन्धानका लागि न्यायालयलाई सघाउँछौँ’ ★   कावासोतीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, २८ घाइते ★   प्रहरी महानिरीक्षक वसन्त कुँवरद्वारा जग्गादातालाई सम्मान ★   पुनहिल–घोडेपानीमा पर्यटक आगमन उत्साहजनक ★   सडक अभावले कुहिँदै करोडौँको स्याउ, बजार ल्याइदिन सरकारसँग माग ★   महिलाद्वारा डेरी उद्योग सञ्चालन, मासिक १० लाखको कारोबार ★   कात्तिक १ गते पक्राउ परेका महमद क्यामोदिन थुनुवा कक्षको बाथरुममा मृत अवस्थामा फेला ★   सिकारका लागि पहिलो याम सुरु, झण्डै डेढ करोड राजस्व आम्दानी ★   जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक ★   खुर्कोटको पुल निर्माणमा तीव्रता

कोशी प्रदेश

सोलुखुम्बुमा सुन्तलाको उत्पादन चार सय मेट्रिकटनभन्दा धेरै वृद्धि, किसानलाई बजारकै चिन्ता

सल्लेरी — हिमाली जिल्ला सोलुखुम्बुमा यस वर्ष सुन्तला उत्पादन चार सय मेट्रिकटनभन्दा धेरैले वृद्धि भएको छ । जिल्लामा गत आर्थिक वर्ष २०७९/०८० को तुलनामा चालु आव २०८०/ ०८१ मा चार सय ६९ मेट्रिकटनले वृद्धि भएको ...

खुल्न थाले तमोर करिडोरमा नयाँ होटल

धनकुटा — तमोर करिडोरअन्तर्गत धनकुटाको मुलघाटबाट पाँचथरसम्मको सडक कालोपत्र हुने भएपछि अहिले यस क्षेत्रमा धमाधम होटल सञ्चालनमा आउन थालेका छन् । सुनसरीको चतराबाट धनकुटा हुँदै पाँचथरसम्मको एक सय ५५ किलोमिटर तमोर करिडोर आयोजनाअन्तर्गत धनकुटाको मूलघाटबाट ...

भत्ता लिन आएका वृद्धको बाटोमै मृत्यु

प्रतिकात्मक तस्वीर सल्लेरी — सोलुखुम्बुमा वृद्धभत्ता लिन आएका एक वृद्धको बाटोमै मृत्यु भएको छ । वृद्धभत्ता लिन सल्लेरी आएर घर फर्कने क्रममा सोलुदूधकुण्ड नगरपालिका–१० टाप्टिङका ८५ वर्षीय सिद्धिबहादुर मगरको बुधबार सिसाखोला पुग्दा जीपमै मुत्यु भएको ...

सात वर्षदेखि आचार्यगाँउ र सोल्मा बसपार्क उपयोगविहीन

खोटाङ — जिल्ला प्रशासन कार्यालय खोटाङले जिल्लामा सञ्चालित सबै सवारीसाधनलाई अनिवार्यरुपमा बसपार्कमा मात्रै ‘पार्किङ’ गर्न निर्देशन दिएको छ । यातायात व्यवसायीले जथाभावी पार्किङ गर्दै आएको साना तथा ठूला सवारीसाधनलाई व्यवस्थित गर्न प्रशासनले सम्बन्धित निकालयलाई लिखित ...

प्रदेश सरकारले फरक ढङ्गले काम गरिरहेको छ : मुख्यमन्त्री कार्की

इनरुवा — कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेश सरकारले फरक ढङ्गबाट जनताको समस्यालाई सम्बोधन गर्न विभिन्न काम गरिरहेको जानकारी दिनुभएको छ । उहाँले भन्नुभयो,“ सरकारले प्रदेशको भौतिक पूर्वाधार,शिक्षा, स्वास्थ्य लगायत क्षेत्रमा फरक ढङ्गबाट विपन्न जनतालाई ...

दुई दिनदेखि अवरुद्ध राजमार्ग पुनः सञ्चालन

फाइल तस्वीर किमाथाङ्का — सुक्खा पहिरोले अवरुद्ध उत्तर–दक्षिण कोशी सडकअन्तर्गत सङ्खुवासभाको मकालु गाउँपालिकाको खाँदबारी–किमाथाङ्का सडकखण्ड दुई दिनपछि पुनः सञ्चालनमा आएको छ । खाँदबारी–किमाथाङ्का सडक दुई दिनपछि खुलेको उत्तर–दक्षिण सडक कार्यालयका प्रमुख इञ्जिनियर सविन कोइरालाले जानकारी ...

जनप्रतिनिधिले प्रत्येक नागरिकलाई सेवा सुविधा पु¥याउनुपर्छ : मुख्यमन्त्री कार्की

बेलबारी — कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीले जनप्रतिनिधि आम नागरिकको सुख, दुःखमा साथ हुनुपर्ने बताउनुभएको छ । विराटनगर–६ मा आयोजित निःशुल्क स्वास्थ्य शिविर समापनका क्रममा उहाँले प्रत्येक नागरिकलाई हरेक सेवा सुविधा जनप्रतिनिधिले पु¥याउनुपर्ने बताउनुभएको ...

उदाहरणीय बन्यो किसान चापागाईको सुन्तला बगान

इलाम — जिल्लाका विभिन्न क्षेत्रमा सुन्तला मासिँदै गएर उत्पादनमा कमी आएका बेला इलामको एउटा बगान भने उदाहरणीय बनेको छ । बीस रोपनी क्षेत्रफलमा इलाम नगरपालिका–५ बरबोटेका किसान सामवेद चापागाईंले गर्नुभएको सुन्तला खेती लोभलाग्दो छ । ...

गुणस्तर सुधार गर्न सामुदायिक विद्यालयमा प्रविधिमैत्री शिक्षणमा जोड

भोजपुर — टेम्केमैयुङ गाउँपालिका–४ नागीले सामुदायिक विद्यालयमा प्रविधिमैत्री शिक्षामा जोड दिएको छ । गाउँपालिकाले विद्यार्थीलाई प्रविधिमैत्री शिक्षणमा जोड दिँदै गुणस्तरमा सुधार ल्याउन पहल थालेको हो । ...

एक जना गर्भवती र एक सुत्केरी महिलालाई नेपाली सेनाको हेलिकप्टरमार्फत् उद्धार

किमाथाङ्का — सङ्खुवासभा जिल्ला अस्पतालबाट गर्भवती र सुत्केरीको उद्धार गरिएको छ । एक गर्भवती र एक सुत्केरीलाई नेपाली सेनाको हेलिकप्टरमार्फत बिहीबार उद्धार गरिएको हो । जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत विमल पौडेलका अनुसार राष्ट्रपति महिला ...