२५ असोज २०८३, आइतबार
विराटनगर, असोज २५ गते । कोशी प्रदेश सरकारको आयोजनामा यही असोज २७ र २८ गते विराटनगरमा हुने अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन–२०८३ को सचिवालयले ...
२५ असोज २०८३, आइतबार
भोजपुर, असोज २५ गते । वैदेशिक रोजगारीबाट फर्किएपछि पुनः विदेश जाने सोच बनाउने युवाका लागि भोजपुरको अरुण गाउँपालिका–७ ढुङ्गेका लक्ष्मीप्रसाद अधिकारी उदाहरण बन्नुभएको छ । करिब छ वर्ष मलेसियामा रोजगारी गरेर फर्किनुभएका अधिकारीले गाउँमै व्यावसायिक ...
२५ असोज २०८३, आइतबार
विराटनगर, असोज २४ गते । कोशी प्रदेशसभाको चालु नवौँ अधिवेशन अन्त्य भएको छ । कोशी प्रदेश प्रमुखको कार्यालयले जनाएको अनुसार आज शनिबार मध्यराति १२ बजेदेखि चालु नवौँ अधिवेशन अन्त्य भएको हो । नेपालको संविधानको धारा ...
२४ असोज २०८३, शनिबार
झापा, असोज २४ गते । चियाको गुणस्तर परीक्षणलाई सहज बनाउँदै नेपाली चियाको बजार पहिचान कायम राख्न झापामा चिया परीक्षण प्रयोगशाला स्थापना गर्न पहल गरिने भएको छ । ...
२३ असोज २०८३, शुक्रबार
भोजपुर, असोज २३ गते । भोजपुर नगरपालिका–५ का किसान कृतिमान विष्ट परम्परागत डोको बुन्ने पेसाको संरक्षणमा जुट्नुभएको छ । खेतीपातीको कामबाट बचेको समय सदुपयोग गर्दै उहाँले पुस्तौँदेखि चलिआएको बाँसको चोयाबाट डोको बुन्ने सीपलाई निरन्तरता दिँदै ...
२२ असोज २०८३, बिहिबार
विराटनगर, असोज २२ गते । कोशी प्रदेश योजना आयोगको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन कोशी प्रदेशसभाको बैठकमा पेस गरिने भएको छ । कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले वार्षिक प्रतिवेदन कोशी प्रदेशसभाको बैठकमा ...
२२ असोज २०८३, बिहिबार
झापा, असोज २२ गते । सशस्त्र प्रहरी बल नेपाल नं २ गण हेडक्वार्टर झापाले भन्सार छली, अवैध चोरी–निकासी र पैठारीका रु चार करोड १५ लाख ६२ हजार ३७३ मूल्य बराबरका सामान बरामद गरेको छ । ...
२१ असोज २०८३, बुधबार
विराटनगर, असोज २१ गते । कोशी प्रदेशसभाको नवौँ अधिवेशनको ३२औँ बैठक बिहीबार दिउँसो १:०० बजे बस्ने भएको छ । गत भदौ २२ गते अर्को सूचना नभएसम्मका लागि स्थगित भएको प्रदेशसभाको बैठक प्रदेशसभा नियमावली, २०७४ को ...
२० असोज २०८३, मङ्गलबार
सुनसरी, असोज २० गते । धरान ‘लाहुरेको सहर’का रूपमा परिचित छ । आधुनिक जीवनशैली र फेसनेबल सहरका रूपमा समेत चिनिएको धरान पछिल्लो समय साइक्लिङका लागि पनि परिचित हुँदै गएको छ । धरानका सडकदेखि आसपासका डाँडाकाँडा ...
२० असोज २०८३, मङ्गलबार
भोजपुर, असोज २० गते । सुन्तलाको बगानमा फल झर्ने र विभिन्न रोगको प्रकोप देखिएपछि भोजपुरका किसान चिन्तित भएका छन् । सुन्तलाका दाना परिपक्व नहुँदै भेट्नो कुहिएर खस्न थालेपछि वर्षभरिको मेहनत र लगानी खेर जाने भन्दै ...