१२ साउन २०८३, मङ्गलबार
विराटनगर, साउन १२ गते । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायब महानिरीक्षक शेखर खनालले प्रहरी सङ्ठनको आवश्यकता र हितलाई सर्वोपरी ठानी काम गर्न निर्देशन दिनुभएको छ । आज मात्र जिम्मेवारी सम्हाल्नुभएका प्रमुख खनालले ...
१२ साउन २०८३, मङ्गलबार
झापा, साउन १२ गते । झापाको मेचीनगर नगरपालिका–६ काँकरभिट्टास्थित अरुणोदय इङ्लिस बोर्डिङ स्कुलको आवासीय भवनमा एक शिक्षिकाको शव फेला परेको छ । सर्लाही लालबन्दी–२ की २९ वर्षीया कविताकुमारी ढुङ्गाना मृतावस्थामा भेटिएको प्रहरीले जनाएको छ । ...
१२ साउन २०८३, मङ्गलबार
झापा, साउन १२ गते । नेपालको पूर्वी नाका काँकरभिट्टा स्थलमार्ग हुँदै गत आर्थिक वर्ष २०८२/८३ मा नौ हजार चार सय ४७ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन कार्यालय काँकरभिट्टाका निमित्त प्रमुख इन्द्रकुमार राजवंशीका ...
१२ साउन २०८३, मङ्गलबार
झापा, साउन १२ गते । सुनसरी घटनापछि धार्मिक सहिष्णुतामा कुनै आँच आउन नदिन यहाँको जिल्ला प्रशासन, सुरक्षा निकाय, राजनीतिक दल र धार्मिक समुदाय एकै ठाउँमा उभिएका छन् । जिल्ला प्रशासन कार्यालयको आयोजनामा जिल्ला समन्वय समितिको ...
१२ साउन २०८३, मङ्गलबार
झापा, साउन ११ गते । झापाको अर्जुनधाराबाट सशस्त्र प्रहरीले भारतबाट भन्सार छली ल्याउँदै गरेको ३२ बोरा चिनी र ढुवानीमा प्रयोग गरिएका सवारीसाधन आइतबार नियन्त्रणमा लिएको छ । अर्जुनधारा नगरपालिका-११ कालीझोेडास्थित सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा ...
११ साउन २०८३, सोमबार
विराटनगर, साउन ११ गते । जिल्ला प्रशासन कार्यालय सुनसरीमा आज बसेको बसेको सर्वदलीय बैठकले सबैलाई सामाजिक सद्भाव कायम राख्न आह्वान गर्ने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेको अध्यक्षतामा बसेको बैठकमा देवानगञ्ज गाउँपालिका–३ ...
११ साउन २०८३, सोमबार
झापा, साउन ११ गते । पूर्व–पश्चिम राजमार्गअन्तर्गत निर्माणाधीन काँकडभिट्टा–लौकही सडक विस्तार तथा स्तरोन्नति आयोजनाको पूर्वी खण्डमा हालसम्म करिब ३८ प्रतिशत भौतिक प्रगति भएको छ । सडक विभागअन्तर्गत आयोजना निर्देशनालयमार्फत अघि बढाइएको ९५ किलोमिटर लामो यस ...
०९ साउन २०८३, शनिबार
झापा, साउन ९ गते । कमल गाउँपालिका–५ र ६ को सीमावर्ती मङ्गलबारे बजारपूर्व काँटा चोक नजिक रहेको गेउरिया खोलामा पक्की पुल निर्माण हुँदा वर्षायाममा स्थानीयवासीले वर्षौंदेखि भोग्दै आएको आवागमनको सास्ती हटेको छ । यसअघि उक्त ...
०९ साउन २०८३, शनिबार
विराटनगर, साउन ९ गते । आन्तरिक राजस्व कार्यालय विराटनगरले आर्थिक वर्ष २०८२/८३ मा कुल रु १० अर्ब ३० करोड ५३ लाख ३६ हजार राजस्व सङ्कलन गरी ८५ दशमलव १५ प्रतिशत प्रगति गरेको जनाएको छ । ...
०८ साउन २०८३, शुक्रबार
भद्रपुर, साउन ८ गते । जिल्लाभर गत आर्थिक वर्ष २०८२/८३ मा सात लाख ६१ हजार ४३३ मेट्रिक टन खाद्यान्न उत्पादन भएको छ । पछिल्ला वर्षमा खेतीयोग्य जग्गाको क्षेत्रफलसँगै खाद्यान्न उत्पादन लगातार घट्दै गएको कृषि ज्ञान ...