०७ असोज २०८१, सोमबार
विद्यार्थीलाई झोला वितरण गरिंदै ।खोटाङ, असोज ७ गते । यहाँको दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेका एक युवा विनोद राईले आफ्नो गाउँपालिकाका सबै विद्यार्थीलाई उपहारस्वरुप झोला वितरण अभियान शुरु गर्नुभएको छ । उहाँले गाउँपालिकाभित्र सञ्चालित सबै सामुदायिक ...
०५ असोज २०८१, शनिबार
मोरङ, असोज ५ गते । मोरङका अस्पतालमा बिरामीको सङ्ख्या बढेसँगै रगतको अभाव हुन थालेको छ । विराटनगरमा रहेका सानाठूला गरी दुई दर्जनभन्दा बढी अस्पताल छन् । यहाँ बिरामीको सङ्ख्या बढ्न थालेसँगै रगतको माग बढेपछि अभाव ...
०५ असोज २०८१, शनिबार
इलाम, असोज ५ गते । कोशी प्रदेशका अर्थमन्त्री राम रानाले देशको अर्थतन्त्र सुधारोन्मुख रहेको बताउनुभएको छ । प्रदेशमा नयाँ सरकार बनेको दुई महिनामा विगतभन्दा २८ प्रतिशत राजस्व वृद्धि भएको र सङ्घमा पनि अवस्था सोहीअनुसार रहेको ...
०४ असोज २०८१, शुक्रबार
विराटनगर, असोज ४ गते । कोशी प्रदेशसभाको पाचौँ अधिवेशन आजदेखि अन्त्य भएको छ । सभामुख अम्बरबहादुर विष्टले कोशी प्रदेशसभाको पाँचौं तथा बर्खे अधिवेशन आज राति १२ बजेदेखि अन्त्य हुने घोषणा गर्नुभयो । नेपालको संविधानको धारा ...
०४ असोज २०८१, शुक्रबार
उदयपुर, असोज ४ गते । त्रियुगा नगर अस्पतालले सेवा सञ्चालन गरेको छ । त्रियुगा नगरपालिका– ५ देउरीमा नगरपालिकाले अस्पताल सञ्चालन गरेको हो । त्रियुगा नगरपालिकाका प्रमुख वसन्तकुमार बस्नेतले बिहीबार आयोजित एक कार्यक्रममा अस्पतालको उद्घाटन गर्दै ...
०४ असोज २०८१, शुक्रबार
पाँचथर, असोज ४ गते । याङवरक गाउँपालिकाले बीचगाउँमा बहुउद्देश्यीय कभर्डहल निर्माण गरेको छ । पालिकाले सङ्घीय र कोशी प्रदेश सरकारसँगको लागत साझेदारीमा चार करोड ३५ लाखमा गाउँपालिकाको वडा नं ५ याङसिबुङमा कभर्डहल निर्माण गरेको हो ...
०२ असोज २०८१, बुधबार
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की ।विराटनगर, असोज २ गते । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत प्राप्त गर्नुभएको छ । मुख्यमन्त्री कार्कीले आज बुधबार बसेको प्रदेशसभा बैठकमा राख्नुभएको विश्वासको मतसम्बन्धी प्रस्ताव बहुमतले पारित भएको ...
०२ असोज २०८१, बुधबार
फाइल तस्वीरः मुख्यमन्त्री हिक्मतकुमार कार्की ।विराटनगर, असोज २ गते । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत लिंदै हुनुहुन्छ । गत वैशाख २७ गते नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको समर्थनमा मुख्यमन्त्री बन्नुभएका एमाले ...
३१ भदौ २०८१, सोमबार
पाँचथर, भदौ ३० गते । शैक्षिक गुणस्तर सुधारमा सघाउ पु¥याउने उद्देश्यले पाँचथरको हिलिहाङ–२ को एक परिवारले स्थानीय विद्यालयमा पाँच लाख ५५ हजार पाँच सय ५५ को अक्षय कोष स्थापना गरेको छ । हिलिहाङ–२ सिंहपुरमा रहेको ...
३१ भदौ २०८१, सोमबार
विराटनगर, भदौ ३१। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी असोज २ गते विश्वासको मत लिने हुनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी) केन्द्रको समर्थनमा मुख्यमन्त्री बत्रुभएका कार्कीले माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि दोस्रोपटक विश्वासको मत ...